FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

दुई दिनमा ‘बागी ३’ को कमाइ कति ?

दुई दिनमा ‘बागी ३’ को कमाइ कति ?

काठमाडौं : हिन्दी फिल्म ‘बागी ३’ ले बक्स अफिसमा कमालको व्यापार गरेको छ । कोरोना भाइरसका कारण फिल्म क्षेत्रमा प्रभाव देखिए पनि यो फिल्मलाई भने खासै असर पुगेको छैन ।

फिल्मले पहिलो दिन १७ करोड ५० लाख कमाइ गरेको थियो । दर्शकले फिल्मको एक्सन प्याक रुचाएका छन् । दुई भाइको सम्बन्धमा आधारित यो फिल्ममा टाइगर श्राफले खतरनाक स्टन्ट दिएका छन् ।

फिल्मले शनिवार १६ करोड ३ लाख कमाइ गरेको ट्रेण्ड एनालिस्ट तरण आदर्शले जनाएका छन् । उनका अनुसार भारतमा मात्र फिल्मको कूल कमाइ ३३ करोड ५३ लाख भारु पुगेको छ ।

टाइगर श्राफ, श्रद्धा कपूर, रितेश देशमुखको शीर्ष भूमिका रहेको यो फिल्मले भारतमा खुबै तारिफ बटुलेको छ । नेपालमा पनि टाइगरका हजारौं फ्यान छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

गायक राजाको रकस्टार म्युजिक एण्ड आर्टस स्टुडियो सञ्चालनमा
मधेश प्रदेश

गायक राजाको रकस्टार म्युजिक एण्ड आर्टस स्टुडियो सञ्चालनमा

2 weeks ago
जनकपुरधाममा पहिलो पटक भूमि लोक महोत्सवको आयोजना हुदै
मधेश प्रदेश

जनकपुरधाममा पहिलो पटक भूमि लोक महोत्सवको आयोजना हुदै

3 weeks ago
तराई मधेश र नारीको मुख्य भुमिका रहने चलचित्र ‘राजागंज’ को सुटिङ्ग जनकपुरमा
एस.पी. खबर विशेष

तराई मधेश र नारीको मुख्य भुमिका रहने चलचित्र ‘राजागंज’ को सुटिङ्ग जनकपुरमा

3 months ago
मैथिली चलचित्र ‘जँक्सन हाँल्ट’ मे पाँच तारिख देखि बजारमा
मनोरञ्जन

मैथिली चलचित्र ‘जँक्सन हाँल्ट’ मे पाँच तारिख देखि बजारमा

5 months ago
संगीतकार तथा आजपाका नेता सहनीलाई उत्कृष्ट ईभेन्ट आयोजक सम्मान
मनोरञ्जन

संगीतकार तथा आजपाका नेता सहनीलाई उत्कृष्ट ईभेन्ट आयोजक सम्मान

6 months ago
भोजपुरीका चर्चित गायक/नायक पवन सिंह रौतहटको मौलापुर आउँदै
मधेश प्रदेश

भोजपुरीका चर्चित गायक/नायक पवन सिंह रौतहटको मौलापुर आउँदै

8 months ago
जनकपुरधाममा पनि मञ्चन भयो ‘ढकियामे नागरिकता’ नाटक
एस.पी. खबर विशेष

जनकपुरधाममा पनि मञ्चन भयो ‘ढकियामे नागरिकता’ नाटक

1 year ago
प्रेजेन्टर्स एसोसियसनका पदाधिकारी र प्रधानमन्त्री देउवा बिच शिष्टाचार भेट
मनोरञ्जन

प्रेजेन्टर्स एसोसियसनका पदाधिकारी र प्रधानमन्त्री देउवा बिच शिष्टाचार भेट

1 year ago
खेसारीलालले पुरा गरे बाचा, तर सोम्याले फेरी अर्को अवसर पाउछिन त ?
एस.पी. खबर विशेष

खेसारीलालले पुरा गरे बाचा, तर सोम्याले फेरी अर्को अवसर पाउछिन त ?

1 year ago
जनकपुरधाममा विकास र परिवर्तण पक्षधर मतले दलिय प्रतिस्पर्धामा टिकेका बलराम
एस.पी. खबर विशेष

जनकपुरधाममा विकास र परिवर्तण पक्षधर मतले दलिय प्रतिस्पर्धामा टिकेका बलराम

1 year ago

ताजा समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy