FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • दुर्घटना
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्वार्ता/विचार
  • आर्थिक
  • अन्य
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • दुर्घटना
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्वार्ता/विचार
  • आर्थिक
  • अन्य
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

यसपालिको तिजमा हयान्डसम पोइ खोज्दै सेलिना, गीतको भिडियो सार्वजनिक

यसपालिको तिजमा हयान्डसम पोइ खोज्दै सेलिना, गीतको भिडियो सार्वजनिक
  • 59
    Shares

एसपी रिपोर्टर
जनकपुरधाम, साउन २१ :
हिन्दू नारीहरुले मनाउने महत्वपूर्ण पर्व तीज आउनै लागेको छ । तीज नजिकिएसँगै कलाकारहरुमा पनि व्यस्तता बढ्दै गएको छ । तीजको गीत रेकर्डिङ्ग, सुटिङ्ग, मिक्सिङ्ग सकेर भिडियो सार्वजनिक गर्न अहिले हतारो छ ।

पछिल्लो समय चर्चित गायिका सेलिना कुँवरलाई पनि यतिबेला तीजको रन्कोले राम्रैसँग छोएको छ । उनको ‘यो तीजमा खोज्नु छ मलाई ह्यान्ड्सम पोइ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । बेस म्युजिक नेपाल युटुब च्यानल बाट गीतको भिडियो सार्वजनिक गरिएको हो ।

हेर्नोस गितको भिडियो

चर्चित नायिका अञ्जली अधिकारीले मोडलिङ्ग गरेको उक्त भिडियोको हरेक पक्ष उत्कृष्ट रहेको तथा गायन र शब्द रचना समेत उत्कृष्ट रहेको निर्माण पक्षको दावी छ । उक्त गीतको शब्द रचना अर्जुन पौडेल तथा सङ्गीत सन्तोष राजको रहेको छ ।

भिडियोमा निर्देशन सन्तोष राज, वरिष्ठ क्यामेरा पर्सन ज्ञानेन्द्र शर्माको छायाङ्कन तथा साजसज्जामा अनिताले सघाएकी छिन् । हिन्दू महिलाहरूले मनाउने तीज पर्व भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाईन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान गर्दै मनोरञ्जन गर्ने परम्परा रहेकाले तिजको गितको पनि आफनै महत्व हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खबर प्रदेश नं. २ को लोकप्रिय अनलाइन पत्रिका हो ।

सम्बन्धित समाचार

‘मिस्टर एण्ड मिस रौनियार २०२१’ को जनकपुरधाम अडिशनमा उत्साहजनक सहभागिता
एस.पी. खबर विशेष

‘मिस्टर एण्ड मिस रौनियार २०२१’ को जनकपुरधाम अडिशनमा उत्साहजनक सहभागिता

1 hour ago
बिएन पटेलले बृद्ध र युवाहरुलाई समेटेर ‘बृद्धा पेंशन’ ल्याउँदै
प्रदेश २

बिएन पटेलले बृद्ध र युवाहरुलाई समेटेर ‘बृद्धा पेंशन’ ल्याउँदै

1 day ago
रौनियार युवा युवतीका लागि मोडलिङ्गको नयाँ प्लेटफर्म
एस.पी. खबर विशेष

रौनियार युवा युवतीका लागि मोडलिङ्गको नयाँ प्लेटफर्म

1 week ago
नयाँ वर्षको पहिलो दिनमै  ‘आहाँ हमरामे समा जाउ’
प्रदेश २

नयाँ वर्षको पहिलो दिनमै ‘आहाँ हमरामे समा जाउ’

2 weeks ago
‘मिथिला हमर जान’ बोलको भिडियो गीत रिलिज
प्रदेश २

‘मिथिला हमर जान’ बोलको भिडियो गीत रिलिज

3 weeks ago
मैथिली लोक गायिका शारदा सिन्हाले जितिन कोरोना
अन्तर्राष्ट्रिय

मैथिली लोक गायिका शारदा सिन्हाले जितिन कोरोना

4 months ago
‘तेरी गुपचुप जवानी’को भिडियो यु टयुवमा रिलिज
मनोरञ्जन

‘तेरी गुपचुप जवानी’को भिडियो यु टयुवमा रिलिज

5 months ago
जया वाहेक बच्चन परिवारनै कोरोना पोजेटिभ
COVID-19

जया वाहेक बच्चन परिवारनै कोरोना पोजेटिभ

6 months ago
उदयमान बलिउड नायक सुशान्त सदाका लागि अस्ताए, जो क्रिकेटर धोनी बनेर चर्चामा आएका थिए
अन्तर्राष्ट्रिय

उदयमान बलिउड नायक सुशान्त सदाका लागि अस्ताए, जो क्रिकेटर धोनी बनेर चर्चामा आएका थिए

7 months ago
मधेशीलाई अपमान गर्ने टिभी कार्यक्रमहरु बन्द गर्न प्रदेश २ सरकारको चेतावनी, यस्तो छ संघिय सरकारलाई पत्र
एस.पी. खबर विशेष

मधेशीलाई अपमान गर्ने टिभी कार्यक्रमहरु बन्द गर्न प्रदेश २ सरकारको चेतावनी, यस्तो छ संघिय सरकारलाई पत्र

8 months ago

ताजा समाचार

सेफ नेपालको तेस्रो साधारण सभा सम्पन्न

‘मिस्टर एण्ड मिस रौनियार २०२१’ को जनकपुरधाम अडिशनमा उत्साहजनक सहभागिता

कांग्रेसद्वारा एकै साथ ७ सय ५३ स्थानिय तहमा विरोध प्रदर्शन, जनकपुरधाममा मोटरसाईकल जुलुस

बिएन पटेलले बृद्ध र युवाहरुलाई समेटेर ‘बृद्धा पेंशन’ ल्याउँदै

मिथिला नपामा नगर पत्रकार संजाल गठन

जसपा सिरहामा भाँडभैलौ, उपेन्द्र यादवलाई नै जिल्ला नेताको कडा चेतावनी (अडियो सहित)

३० लाखमा निर्माण हुने योग साधना केन्द्रको नयाँ भवन शिलान्यास

स्पेशल मिडिया नेपाल प्रा.ली. जनकपुरधाम, प्रदेश २ नेपाल
 9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: Coming Soon

प्रधान सम्पादक:
समाचार सम्पादक :
डेस्क :
सम्पर्क नं. :
संवाददाता : कल्पना यादव
मार्केटिङ :
सम्पर्क नं.: 9807672844

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy