FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result


पाकिस्तानको कराँची विमानस्थल नजिकै विमान दुर्घटना, ९७ सवार थिए


पाकिस्तानको कराँची विमानस्थल नजिकै विमान दुर्घटना, ९७ सवार थिए

एजेन्सी
जनकपुरधाम, जेठ ९ :
पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए) को यात्रुवाहक विमान दुर्घटनामा परेको छ । पाकिस्तानी टेलिभिजन जियो टीभीका अनुसार जिन्नाह इन्टरनेशनल एयरपोर्टमा उक्त विमान ल्याण्ड हुनुभन्दा एक मिनेटपहिला दुर्घटनामा परेको हो ।

विमानमा ९७ जनाको रहेको आकलन छ । जसमध्ये ८५ जना यात्रु र १२ जना विमानमा चालक दलका सदस्य छन् । पाकिस्तानको नागरिक उडयन प्राधिकरणका अनुसार उक्त विमान लाहोरबाट आएको थियो । प्राधिकरणका अनुसार विमान एक मिनेटमा ल्याण्ड हुने अनुमान गरिएको अवस्थामा विमानसँगको सम्पर्क विच्छेद भएको थियो ।

समाचारमा बताइएअनुसार विमान दुर्घटनामा परेको स्थानमा धेरै घरहरुमा पनि क्षति पुगेको छ । अहिले उद्धारको काम जारी रहेको समाचारमा बताइएको छ । साँघुरो बाटो र मानिसको भिडको कारण उद्धारमा कठिनाइ भइरहेको बताइएको छ ।

पीआईएका प्रवक्ता अब्दुल्लाह हाफीजले एयरलाइन्सले यात्रा अवधिभर विमानबाट सूचना पाइरहेको र कुनै किसिमको समस्या नभएको बताए । उनले दुर्घटना हुनुमा केही प्राविधिक त्रुटि हुन सक्ने बताए । यो विमानको दुर्घटनाबारे स्वतन्त्र संस्थाले अनुसन्धान गर्ने उनले बताए ।

यस विषयमा विस्तृत विवरण आएपछि पत्रकार सम्मेलन गरेर यसको जानकारी दिने तयारी भइरहेको बताइएको छ । उद्धारमा खटिएका स्रोतले दिएको जानकारी अनुसार दुर्घटना भएको स्थलबाट अहिलेसम्म १५–२० जनाको उद्धार गरिएको छ ।



फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

एन्टा अष्ट्रेलियाको अध्यक्षमा चर्चित युवा व्यवसायी रंजित साह
अन्तर्राष्ट्रिय

एन्टा अष्ट्रेलियाको अध्यक्षमा चर्चित युवा व्यवसायी रंजित साह

3 weeks ago
सड़क चौड़ा पुल सांघुरोले लियो एक को ज्यान
अन्य

सड़क चौड़ा पुल सांघुरोले लियो एक को ज्यान

3 months ago
धनुषाको रघुनाथपुरमा ट्रिपरको ठक्करबाट बालकको मृत्यु भएपछि अवस्था तनावग्रस्त
एस.पी. खबर विशेष

धनुषाको रघुनाथपुरमा ट्रिपरको ठक्करबाट बालकको मृत्यु भएपछि अवस्था तनावग्रस्त

5 months ago
गान्धीको सांसद पद खारेज प्रकरण, कालो कपडामा लोकसभा पुगे कांग्रेस सांसद
अन्तर्राष्ट्रिय

गान्धीको सांसद पद खारेज प्रकरण, कालो कपडामा लोकसभा पुगे कांग्रेस सांसद

6 months ago
दुई ट्रक एकापसमा ठोकिँदा तीन जनाको मृत्यु
अन्य

दुई ट्रक एकापसमा ठोकिँदा तीन जनाको मृत्यु

6 months ago
बस दुर्घटना हुँदा ५ जनाको मृत्यु
एस.पी. खबर विशेष

बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

7 months ago
ति अबोध दिदी, जस्ले भुकम्पको भग्नावशेषमा ३६ घण्टा सम्म भाइको रक्षा गरिन
अन्तर्राष्ट्रिय

ति अबोध दिदी, जस्ले भुकम्पको भग्नावशेषमा ३६ घण्टा सम्म भाइको रक्षा गरिन

8 months ago
नेपालको शालीग्राम देवशिला विधीपुर्वक भारतलाई हस्तान्तरण
अन्तर्राष्ट्रिय

नेपालको शालीग्राम देवशिला विधीपुर्वक भारतलाई हस्तान्तरण

8 months ago
मधेश प्रदेशमा सभामुखको मतदान स्थगित
एस.पी. खबर विशेष

मधेश प्रदेशमा सभामुखको मतदान स्थगित

9 months ago
अञ्‍जुको सपना अधुरै
एस.पी. खबर विशेष

अञ्‍जुको सपना अधुरै

9 months ago

ताजा समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता


स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy