जोरायल गाउँपालिका–५ चौकीस्थित जनप्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई ज्वरो आएर बिरामी पर्न थालेपछि स्वास्थ्यकर्मीद्वारा बिद्यार्थीको स्वास्थ्य जाँच गर्दै ।