FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

रहेनन सुपरहिट गितहरुमा जान भर्ने संगीतकार वाजिद खान

रहेनन सुपरहिट गितहरुमा जान भर्ने संगीतकार वाजिद खान

एजेन्सी, जेठ १९ : तेरे मस्त मस्त दो नयन जस्ता सुपर डुपर हिट गितमा संगीत भर्ने हिन्दी फिल्मका लोकप्रिय संगीतकार वाजिद खानको निधन भएको छ । ४२ वर्षीय वाजिदको मिर्गौलामा संक्रमण भएर सोमबार बिहान मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

म्युजिक कम्पोजरका सलिम मर्चेन्टका अनुसार वाजिदको केही समयअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसपछि उनको मिर्गौलामा संक्रमण देखिएको थियो । पछिल्लो ४ दिनदेखि उनी मुम्बईको एउटा अस्पतालमा भेन्टिलेटरमा थिए । गायक सोनु निगमले भने, ‘उनी (वाजिद) गए, अहिले म केही बोल्न सक्दिनँ ।’ सोनु निगमले वाजिदमा कोरोना भाइरसको पनि संक्रमण देखिएको बताएका छन् ।

साजिद–वाजिदको जोडी बलिउडमा खुब लोकप्रिय थियो । उनीहरु दाजुभाइ हुन् । उनीहरु प्रख्यात तबलावादक उस्ताद शराफत अली खानका छोरा हुन् । उनीहरुले सन् १९९८ मा सलमान खानको ‘प्यार किया तो डरना क्या’ बाट करिअर सुरु गरेका थिए । त्यसपछि उनीहरुले ‘गर्भ’, ‘तेरे नाम’, ‘पार्टनर’, ‘दंबग’ सिरिजजस्ता दर्जनौं फिल्ममा संगीत दिएका थिए । यस वर्षको इदमा यो जोडीद्वारा संगीतबद्ध ‘भाइ भाइ…’ गीत सलमानले गाएका थिए ।

वाजिदले सन् २००८ बाट व्यावसायिक गायन थालनी गरेका थिए । उनका ‘हुड हुड दबंग…’, ‘जल्वा…’, ‘फेभिकोल से…’ जस्ता गीत चर्चित छन् । प्रियंका चोपडा, परिणीति चोपडा, विशाल ददलानी, हर्षदीप कौरजस्ता सेलिब्रेटीले वाजिदलाई श्रद्धाञ्जली व्यक्त गरेका छन्

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

ति अबोध दिदी, जस्ले भुकम्पको भग्नावशेषमा ३६ घण्टा सम्म भाइको रक्षा गरिन
अन्तर्राष्ट्रिय

ति अबोध दिदी, जस्ले भुकम्पको भग्नावशेषमा ३६ घण्टा सम्म भाइको रक्षा गरिन

1 month ago
नेपालको शालीग्राम देवशिला विधीपुर्वक भारतलाई हस्तान्तरण
अन्तर्राष्ट्रिय

नेपालको शालीग्राम देवशिला विधीपुर्वक भारतलाई हस्तान्तरण

2 months ago
कतारमा पुर्वमेयर साह र जनमत नेता ई. साहलाई सम्मान
अन्तर्राष्ट्रिय

कतारमा पुर्वमेयर साह र जनमत नेता ई. साहलाई सम्मान

4 months ago
हेर्नोस अष्ट्रेलियाको संघिय राजधानी क्यानवेरामा आयोजित पहिलो छठ
अन्तर्राष्ट्रिय

हेर्नोस अष्ट्रेलियाको संघिय राजधानी क्यानवेरामा आयोजित पहिलो छठ

5 months ago
अष्ट्रेलियाको संघिय राजधानी क्यानवेरामा पहिलो पटक छठ पर्वको आयोजन
अन्तर्राष्ट्रिय

अष्ट्रेलियाको संघिय राजधानी क्यानवेरामा पहिलो पटक छठ पर्वको आयोजन

5 months ago
बंगलादेश पहिलो पटक साफ च्याम्पियन, भारतलाई हराए पनि नेपाल असफल
अन्तर्राष्ट्रिय

बंगलादेश पहिलो पटक साफ च्याम्पियन, भारतलाई हराए पनि नेपाल असफल

6 months ago
मित्र राष्ट्र हिन्दुस्तानले आफनो ७६ औं स्वतन्त्रता दिवस मनाउदै
अन्तर्राष्ट्रिय

मित्र राष्ट्र हिन्दुस्तानले आफनो ७६ औं स्वतन्त्रता दिवस मनाउदै

7 months ago
राजनितिक उतारचढावले नेपाल भारत सम्बन्धलाई कुनै फरक पार्दैन : सोनल
अन्तर्राष्ट्रिय

राजनितिक उतारचढावले नेपाल भारत सम्बन्धलाई कुनै फरक पार्दैन : सोनल

9 months ago
अमेरिकाले भन्यो, ‘व्याख्यात्मक घोषणा सहितको सम्झौता हामीलाई स्वीकार्य छ’
अन्तर्राष्ट्रिय

अमेरिकाले भन्यो, ‘व्याख्यात्मक घोषणा सहितको सम्झौता हामीलाई स्वीकार्य छ’

1 year ago
३६ भाषामा ५० हजार गीत गाएकी लता दिदी रहिनन्, भारतमा दुई दिन शोक घोषणा
अन्तर्राष्ट्रिय

३६ भाषामा ५० हजार गीत गाएकी लता दिदी रहिनन्, भारतमा दुई दिन शोक घोषणा

1 year ago

ताजा समाचार

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy