FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

एसपीखवर समाचारको प्रभाव, राहत पुग्दा ढल्दै गरेको घरमा तत्काल खुसी

भोरको खाद्यान्न सहयोगले मुसहर बस्तीमा हाँसो

एसपीखवर समाचारको प्रभाव, राहत पुग्दा ढल्दै गरेको घरमा तत्काल खुसी

पुरन रौनियार
जनकपुरधाम, बैशाख ८ :
चैत १८ गते एसपी खवरले लेखेको ‘बरकुर्वाकी अनारो देवी सदाको प्रश्न, मुखमा त मास्क लागाउने तर पेटमा के लगाउने ?’ भने शिर्षको समाचार धेरैले पढे र समाजिक सञ्जालमा शेयर पनि गरे । धेरै संघ संस्था तथा दाताहरुको ध्यान समाचार प्रती केन्द्रित भयो र मुसरह बस्तीमा समस्या रहेको सो समाचारवाट प्रभावित भइ मुसहर समुदायकै हक हित र अधिकारको क्षेत्रमा काम गर्ने भोर संस्था सवैला नगरपालिकाको वडा नंं १२ बरकुर्वा स्थित सो बस्तीमा राहत लिएर पुगेका छन् ।

अभाव र समस्याका कारण भोकभोकै बस्ने गरेको बस्तीमा केहि भएपनि राहत समाग्री पुग्दा तत्कालका लागि हाँसो र खुसी छाएको छ । बस्तीकी ७२ बर्षीय अनारो देवी सदाले राहत साम्रगी पाउँदा खुसी लागेको बताइन । सगँसगै त्यो बस्तीमा दैनिक ज्यालादारी गरि जिवन निर्वाह गर्ने जम्मा ६३ दलित घरपरिवारले राहत साम्रगी पाएका छन् । भोर अनुसन्धानमा आधारीत अभियानी तथा अभियानी संस्थाद्धारा केही दिन अगाडी साबुन र मास्क वितरण गर्न जाँदा उनीहरुले रोग भन्दा पनि भोकको चिन्ता रहेको बताएकी थिइन । अनारो देवी भन्छिन, ‘नेताहरु अहिले सम्म नियम बनाउन सकिरहेको छैन धन्य यस्ता सहयोगी हातहरु जस्ले हाम्रो आत्मवल बढाएको छ ।’ जुगजुग जिया हो बौवा भन्दै राहत लिएर गएकाहरुलाई उनले खुसी हुदै आर्शिवाद दिइन ।

लकडाउनको करिब १ महिना हुन लाग्दा पनि कहि कतैबाट केही दिन नआएकोले अभाव र समस्याले उनीहरुलाई पिडा भएको थियो । कर्जा र ब्याज लिनजाने समय पनि छैन भन्दै उनीहरु समस्या रहेको बताए । भोर द्धारा स्थापित र व्यवस्थित कोरोना महामारी रेस्पन्स एकिकृत राहत प्याकेज कोषमा आफनो नाम खुलाउन नचाहने ब्यतिmले दिएको सहयोग रकमबाट प्रत्येक घरपरिवारलाई १५ किलो चामल, १ किलो दाल, १ लिटर खाने तेल, १ किलो नमक तथा २ ओटा हाथ धुने साबुन वितरण गरिएको छ । भोरको महासचिव सरोज प्रसाद दुलाल, भोरको अध्यक्ष पचुलाल माझी मुसहर, दलित अधिकारकर्मी राजेन्द्र सदाय, दिनेश पाण्डे लगायतको व्यतिmहरुको रोहवर र वडा अध्यक्ष प्रदिप महतोको उपस्थितीमा उक्त एकिकृत राहत प्याकेज वितरण गरिएको छ ।

कोरोना भाईरसले विश्व भरि नै महामारीको रुपमा फैलिरहेकोले नेपालमा संक्रमन हुन नदिन लकडाउन गरेको १ महिना वितन लाग्दा पनि स्थानीय निकायले केही गर्न सकेका छैन् । उतm बस्तीमा एक मात्र उच्च शिक्षामा अध्यनरत युवा विजय सदाले भने, ‘मेयर र वडा अध्यक्षहरु कयौ पटक हाम्रै बस्ती नजिकको फकिरचन्द गामि विद्यालयमा बैठक बसि सकेछ तर होहल्ला बाहेक केही गरेका छैनन, वहांहरुले होहल्ला, झगडा गरिरहेको आवाज हाम्रो वस्ती सम्म सुनिन्छ तर हाम्रो पिडा कसैलाई सुनिदैन । समाजिक दुरीलाई मध्यनजर गर्दै भोरले भोकै बसेका करिब ३५० श्रमिक, अति विपन्न, दलित, वृद्ध र बालबालिकाहरु रहेका परिवारलाई खाधान्न सामग्री अहिले सम्म वितरण गरिसकेको छ ।

अझै पनि यस्ता थुप्रै परिवारहरु राहतको प्रतिक्षामा रहेकाले त्यस्तो परिवारलाई राहत वितरण गर्ने योजना रहेको भन्दै सहयोग गर्न भोरका संस्थापक अध्यक्ष राजकुमार महतोले अनुरोध पनि गरेका छन् । धनुषाको सवैला नगरपालिका वडा नं. १२ बरकुर्वा जहाँ गरिव मुस्लिम, दनुवार र मुसहरहरु बसोबास गर्छन । यद्यपि उनीहरुले अझै पनि मास्क र सावुनको नियमित प्रयोग भने गरेको देखिदैन ।

यो पनि पढनोस

बरकुर्वाकी अनारो देवी सदाको प्रश्न, मुखमा त मास्क लागाउने तर पेटमा के लगाउने ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !

पुरन रौनियार

पुरन रौनियार

वहाँ एसपी खवरको सञ्चालक तथा प्रधान सम्पादक हुनुहुन्छ । उहाँलाई सामाजिक संजाल फेसबुकमा भेट्न सक्नुहुन्छ ।

सम्बन्धित समाचार

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)
एस.पी. खबर विशेष

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)

2 hours ago
मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म
मधेश प्रदेश

मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म

7 hours ago
भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि
एस.पी. खबर विशेष

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

1 day ago
कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु
एस.पी. खबर विशेष

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

1 day ago
जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती
एस.पी. खबर विशेष

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

1 day ago
गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना
अन्य

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

1 day ago
उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार
मधेश प्रदेश

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

2 days ago
सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव
एस.पी. खबर विशेष

सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव

2 days ago
लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता
एस.पी. खबर विशेष

लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता

2 days ago
जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो
एस.पी. खबर विशेष

जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो

3 days ago

ताजा समाचार

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)

मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy