FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

बरकुर्वाकी अनारो देवी सदाको प्रश्न, मुखमा त मास्क लागाउने तर पेटमा के लगाउने ?

सोमवार सम्म साबुन र मास्क नै नदेखेका ति मुसहर बस्तीको पिडा

बरकुर्वाकी अनारो देवी सदाको प्रश्न, मुखमा त मास्क लागाउने तर पेटमा के लगाउने ?

पिजी पत्रकार
जनकपुरधाम, चैत १८ :
धनुषाको सवैला नगरपालिका वडा नं. १२ बरकुर्वा जहाँ गरिव मुस्लिम, दनुवार र मुसहरहरु बसोबास गर्छन । मुसहर बस्तीकी ७२ वर्षिय अनारो देवी सदालाई कोरोना भने रोग नेपालमा समेत आएको थाहा भएपनि मास्क लगाउने गरेकी थिइनन । उ मात्र नभई बस्तीका १ सय घर परिवारमा समेत मास्क देखिएन । मास्क डाक्डरहरुले मात्र लगाउने चिज रहेको उनको बुझाईमा थियो । उनी मात्र होइन त्याहाँ स्थित करिव १ सय मुसहर परिवारहरु सोमवार सम्म मास्कको प्रयोग मात्र होइन सावुन पानीको समेत प्रयोग गरिहेका थिएनन । तर जव कोरोनाको विषयमा उनीहरुलाई सम्झाइयो र मास्क लगाउन भनियो अनि उनीहरु लाज मान्दै मास्क लगाइन ।

सचेतनाको अभावमा उनीहरुमा कोरोनाको न कुनै डर छ न त सावधानी अपनाउनु पर्ने ज्ञान नै ।
यसै बिच मुस्हर समुदायकै हकहितमा काम गर्ने भोर अनुसन्धानमा आधारीत अभियानी तथा परोपकारी संस्थाले सो बस्तीमा १ सय घर मुसहर परिवारलाई ५ सय मास्क र २ सय हातधुने साबुन वितरण गर्दै प्रयोग गर्न आग्रह गरेका छन् । भोरका प्रतिनीधी सरोज प्रसाद दुलाल वडा अध्यक्ष प्रदिप महतो सहित बस्तीमा पुगेर कोरोना रोग, त्यसको लक्षण र प्रभाव तथा महामारीको विषयमा जानकारी गराउनुका साथै उनीहरुलाई हात धुने र मास्क लागाउनाले समेत रोगवाट हदै सम्म बच्न सकिने जानकारी गराएपछि बस्तीमा साबुन र मास्कको प्रयोग हुन थालेको छ ।

त्यहाँ स्थित मुस्लिम परिवारहरुमा पनि मास्क र साबुन वितरण गरिएको छ । यत्रो विश्वव्यापी कोरोना महामारी फैलेको बेला पनि सो समुदायमा मास्क र साबुनको प्रयोग हिजो सम्म थिएन । सो काममा दलित अगुवा राजेन्द्र सदा, समाजसेवी दिप कुवँर लगायततको पनि सहभागिता थियो । अति नै गरिब र दैनिक ज्याला मजदुरी गरी जिवनयापन गर्ने गरेको बरकुर्वामा कुनै सहयोगी निकायको पहुँच पनि छैन । कोरोना भाइरसबाट बच्न साबुन पानिले मिचिमिचि हात धुनुपर्ने र माक्स लगाई कम्तिमा ३ फिटको दुरीमा बस्नुपर्ने सुचना बस्तीमा नपुगेकाले यी दलित मुसहरहरुको घरमा न साबुन हुन्छ, न मिचिमिचि हात धुने वानी नै ।

सबै जना स्वस्थ रहुन र जीवन रक्षा होस भनी भोरको पहलमा माक्स र हातधुने साबुन वितरण गरेको भोरको कोषाध्यक्ष पचुलाल माझी मुसहरले जानकारी गराएका छन् । आज देखि मास्क त प्रयोग गर्छु र सावुन रहुनजेल हात पनि धुन्छु तर काम र माम कसरी हुन्छ ? उनीहरुको प्रश्न छ । वितरण हुदै गर्दा बस्तीमा रोगको डर भन्दा भोकको चिन्ता छ । अनारो देवीको अर्को प्रश्न थियो मास्क कहिले सम्म प्रयोग गर्नुपर्छ र खेतीपाती तथा काम कहिले देखि शुरु गर्न दिन्छ ? उनको यस प्रश्नको जवाफ तत्कालका लागि कसैसंग छैन । साथै नगरपालिकाले पनि विभिन्न वडामा पानी र साबुनको व्यवस्थापन गरेको छ । भोरको तर्फवाट पनि वडा नं. १३ को रामपुर, ढोल्बज्जा सहित तिनठाँउमा पानीको बाल्टिन र साबुन राखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम
एस.पी. खबर विशेष

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम

5 hours ago
अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग
अन्य

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

1 day ago
मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव
एस.पी. खबर विशेष

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

1 day ago
फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो
एस.पी. खबर विशेष

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

1 day ago
म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव
एस.पी. खबर विशेष

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

1 day ago
जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा
अपराध

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

2 days ago
बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो
एस.पी. खबर विशेष

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

2 days ago
मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?
एस.पी. खबर विशेष

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

2 days ago
राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी
एस.पी. खबर विशेष

राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी

2 days ago
भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री
एस.पी. खबर विशेष

भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री

3 days ago

ताजा समाचार

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy