FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

मोदीले जनकपुरधाममा घोषणा गरेको सय करोडमा राजनिति भइरहेको छ : नेताहरु

मोदीले जनकपुरधाममा घोषणा गरेको सय करोडमा राजनिति भइरहेको छ : नेताहरु

एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख १५ :
जनकपुरधामको विकासका लागि जनकपुरधाम आगमणका बेला भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको एकसय करोड सहयोग राशीमा चरम राजनिति भइरहेको नेताहरुकै भाषणले स्पष्ट भएको छ । सोमवार जनकपुरधामको वडा नं. १४ रजौल स्थित प्रस्तावित श्री रामजानकी बहुद्देश्य अन्तराष्ट्रिय रंगशालामा सुरु भएको महेन्द्र नारायण निधी टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगीताको समुदघाटन गर्दै प्रतिनिधीसभा सांसद कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधीले पनि सो रकममा राजनिति भइरहेको आफुलाई जानकारी हुन आएको भन्दै विस्तृतमा बुझने बताए ।

त्यो पैसा कसैले गोपाल धर्मशाला त कसैले अन्य कुनै धर्मशाला बनाउन खर्च हुनुपर्छ भनेर भनिरहेको मैले पनि सुनेको छु भन्दै पुर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका निधीले भने, ‘मैले बुझे अनुसार त्यो पैसा यस रंगशालामा पनि खर्च हुन्छ भनेर निश्चित भएको छैन ढुक्क भएर नबस्नु होला ।’ आफु यसबारेमा बुझने बताउदै उनले यद्यपि रंगशालामै त्यो पैसा भारतले लगानी गर्ने कुराको पनि अहिले सम्म कुनै ग्यारेन्टी नरहेको पनि उनले बताए । उनले आफु मधेशका मुख्यमन्त्रीसंग सो विषयमा कुराकानी गरेको समेत बताए ।

रंगशाला निर्माणमा कुनै पनि दलले नियतको राजनिति गर्न नहुने भन्दै उनले मधेशका सम्पुर्ण दलहरुलाई एकजुट भएर रंगशाला निर्माणमा लाग्न आग्रह गरेका छन् । जचुकालीको क्रिकेट मात्र होइन अहिले पनि नेपालको राष्ट्रिय र अन्तराष्ट्रिय स्तरको खेलाडीहरुमा मधेश प्रदेशको अधिकांश हुने गरेको बताउदै उनले खेलकुद मधेश सरकारको प्राथमिकतामा पर्नुपर्ने बताए ।

राणा शासनको विरुद्वमा जनताको लागि नेपाली कांग्रेसको नेतृत्वमा भएको सशस्त्र क्रान्तिका वेला कांग्रेसले गठन गर्ने गरेको क्रान्तिकारी जनसरकारको पहिलो प्रधानमन्त्री महेन्द्र नारायण निधी रहेको स्मरण गर्दै उनले नेपाल क्रिकेट संघ केन्द्रिय र मधेश प्रदेश समितिले वहाँको नाममा आयोजना गरेको राष्ट्रिय स्तरको प्रतियोगीता जनकपुरधामको खेलकुद विकासको नयाँ आयाम बन्ने उनले बताए ।

कार्यक्रममा मधेश सरकारका शिक्षा तथा समाजिक कल्याण मन्त्री महेश प्रसाद यादव, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरेन्द्र सिंहले पहिलो मधेश सरकारको कार्यकालमा भौतीक संरचनाको व्यवस्थापन र कोरानाको कहर र व्यवस्थापनमै समय व्यतित भएको भन्दै वर्तमान सरकार खेलकुद क्षेत्रको विकासका लागि तत्पर रहने बताउदै भारत सरकारको सहयोग रंगशालामै सदुपयोग गर्नुपर्ने बताए । जनकपुरधामका मेयर मनोज कुमार साहले भारतिय प्रधानमन्त्रीले घोषणा गरेको सय करोड रंगशालामा सदुपयोग हुने प्रक्रियामा राजनिति गर्नेहरुलाई आफुहरु नछोडने चेतावनी दिएका

क्यानका केन्द्रिय कोषाध्यक्ष रोशन कुमार सिंहले मधेश प्रदेश सरकारले बजेट प्राथमिकतामा खेलकुद क्षेत्रलाई पार्न नसकेको भन्दै दुःख व्यक्त गरेका थिए । क्यान मधेश प्रदेशका अध्यक्ष हिरा भगतको अध्यक्षतामा भएको समुदघाटन समारोहमा जनकपुुरधाम उपमहानगरपालिका उपप्रमुख किशोरी साह, क्यानका प्रतिनिधीहरु सहितकाले आ आफनो धारणा राखेका थिए । प्रथम तिन लाख र दोस्रो हुनेलाई २ लाख राशी पुरस्कार सहित सबै प्रदेशका टिमहरुको सहभागितामा सुरु भएको प्रतियोगीताको समुदघाटन खेल मधेश र कोशी प्रदेश बिच जारी छ । टस जितेर मधेश प्रदेश टिमले क्षेत्ररक्षा राजेपछि कोशीले ब्याटिङ्ग गरिरहेको छ । पहिलो बलमै बोल्ड भइर विकेट गुमाएको कोशीले खराब ब्याटिङ्ग प्रदर्शन गरिरहेको छ ।

Tags: सय करोडमा राजनिति

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार
एस.पी. खबर विशेष

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार

15 hours ago
संघियता बचाई दिन मुख्यमन्त्रीले गुहारे राष्ट्रपति, राष्ट्रपतिको जवाफ मुख्य तिन नेतालाई भन्छु
आर्थिक

महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन हुँदा चौतर्फी उत्साह

16 hours ago
जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर
एस.पी. खबर विशेष

जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर

22 hours ago
साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन
एस.पी. खबर विशेष

साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन

1 day ago
मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित
मधेश प्रदेश

मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित

2 days ago
जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने
आर्थिक

जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने

2 days ago
नेपाल ईन्जिनियर्स एशोसिएसन मधेश समितिको आफनै भवन बनाउन पक्रिया सुरु
एस.पी. खबर विशेष

नेपाल ईन्जिनियर्स एशोसिएसन मधेश समितिको आफनै भवन बनाउन पक्रिया सुरु

2 days ago
राम युवा कमिटीद्वारा बौद्धी माता र अन्नपूर्णा अमरखाना माता पूजाका लागि उपसमिति चयन
अन्य

राम युवा कमिटीद्वारा बौद्धी माता र अन्नपूर्णा अमरखाना माता पूजाका लागि उपसमिति चयन

2 days ago
व्याहुत सुडी समाज मेमोरियल ट्रष्ट झटियाहीद्वारा परोपकारी काम
मधेश प्रदेश

व्याहुत सुडी समाज मेमोरियल ट्रष्ट झटियाहीद्वारा परोपकारी काम

2 days ago

ताजा समाचार

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार

महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन हुँदा चौतर्फी उत्साह

संघियता बचाई दिन मुख्यमन्त्रीले गुहारे राष्ट्रपति, राष्ट्रपतिको जवाफ मुख्य तिन नेतालाई भन्छु

जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर

साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन

मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित

जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy