FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result


मधेश सरकार विस्तार, यादवको प्रतिक्षामा प्रम प्रचण्ड, भित्र भित्रै पाक्दै छ यस्तो खिचडी

मधेश सरकार विस्तार हुन नसक्दा बजेट, निति तथा कार्यक्रम प्रभावित


९ भाषा र अनेक भेषभुषामा मधेश प्रदेशका सांसदहरुको सपथ (तस्वीर)

पुरन रौनियार
जनकपुरधाम, बैशाख ३१ :
गठबन्धनको मर्म अनुसार मधेश सरकार विस्तार हुन नसक्दा प्रदेशको अगामि निति तथा कार्यक्रम र बजेट समेत प्रभावित बन्दै गएको छ । हाल मधेश सरकारको नेतृत्वकर्ता दल जसपा अध्यक्ष उपेन्द्र यादव प्रतिनिधीसभा सदस्यको उपनिर्वाचनमा बारा २ बाट निर्वाचित भएपछि मधेश दौडाहामा छन जस्ले गठबन्धनको बैठकमा मधेश सरकारको विस्तारको विषय ठोस रुपमा प्रवेश पाउन सकेको छैन ।

जसपा अध्यक्ष उपेन्द्र यादव केहि दिन अगाडि मात्र जनकपुरधाममा दुई दिन बिताए । केहि अन्य कार्यक्रमहरु बाहेक पार्टीको आन्तिरक छलफल र नेताहरु संगको भेटघाटमा अधिकतम समय विताका यादव मुख्यमन्त्री परिवर्तण गर्दा र नगर्दाको अवस्था, अन्य गठबन्धनकारी दलहरुको बटमलाइन र पार्टी नेताहरुको धारणा सहितको विषयमा बुझेको बताइन्छ । मुख्यमन्त्री सरोज कुमार यादवको विषयमा आफनै पार्टीका नेता कार्यक्रता र बुद्विजिवीहरुको धारणा समेत बुझेका यादव काठमाण्डौं पुग्न नसक्दा मधेश सरकार विस्तार वा पुर्नगठन अटकेको छ ।

कांग्रेसका एक नेताका अनुसार आज विहान बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर जसपा बाहेका दलहरुले मधेश सरकारको पुर्णता र निश्कर्षका विषयमा विलम्व नगर्न आग्रह् गरेका छन् । सरकार विस्तार हुन नसक्दा जेष्ठको अन्तिम साता ल्याउनुपर्ने निति तथा कार्यक्रम र असारमा आउने बजेट समेत प्रभावित भइरहेको प्रति उनीहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

प्रतिउतरमा प्रधानमन्त्री प्रचण्ड जसपा अध्यक्ष काठमाण्डौंमा नरहेकाले आउने वितिकै यस बारेमा निश्कर्षमा पुग्ने आश्वास दिएको ति नेताले एसपी खवरलाई बताए । हामी गठबन्धनका शिर्षनेताहरुले गरेकै निर्णय मान्ने हो, उनले भने, ‘तर छलफल र निश्कर्ष समयमा लाग्यो भने प्रदेशको विकासकै लागि उत्तम हुने भन्ने हाम्रो ध्येय हो ।’ प्रधानमन्त्री प्रचण्डले भोली विहान सम्म मधेश सरकारको निश्कर्ष लगाउने जवाफ दिएको बताइन्छ ।

भित्र भित्रै पाक्दै छ खिचडी

मधेश सरकारको निश्कर्ष कसरी लगाउने भन्ने जिम्मा गठबन्धनले कांग्रेस सभापती शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरलाई दिएको भएपनि हाल प्रदेश सरकारको नेतृत्वकर्ताको हिसावले यादव निर्णायक मानिन्छ । कसरी अगाडि बढने विषयमा नेता कार्यक्रताको राय बुझन मधेशमा रहेका यादव आज साँझ सम्म काठमाण्डौं फर्किने कार्यक्रम छ ।

यादव तत्काल मुख्यमन्त्री आफै संग राखे पनि त्यसपछि कसलाई जिम्मा लगाउँदा पार्टीलाई दुर्गामी असर गर्दैन भन्ने विषयमा निश्कर्षमा पुग्न नसकिरहेको स्रोतको दावी छ । सरकारको नेतृत्वमा मधेशको दोस्रो ठुलो दल कांग्रेस, चौथो दल जनमत र पाँचौ दल लोसपाको पनि दावी छ । शुक्रवार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा जसपा अध्यक्ष यादवले पालैपालो मुख्यमन्त्री पाउने सहमती भएको बताएपनि यसपछि पहिला कसलाई दिने र निति तथा कार्यक्रम र बजेटको मोडल कस्तो हुनुपर्नेमा जसपा र कांग्रेस बिच मुख्य विवाद छ ।

लोसपा र जनमतले पनि नेतृत्वमा दावीका साथै तत्काल सम्भव नभए जसपालाई गलाएर मन्त्रीको भागबण्डा र निति तथा कार्यक्रम साथै बजेटमा कांग्रेसको जस्तै आफनो सर्त र अडानहरु अगाडि सारिरहेको छ । जस्ले मधेश सरकार विस्तारमा विलम्व भइरहेको छ । यसवर्ष आर्थिक क्राइसिसका बिच मधेश सरकारले अगामि जेष्ठको २५ गते वा अन्तिम साता निति तथा कार्यक्रम र असार १ गते बजेट घोषणा गर्नुपर्ने प्रावधान छ ।



Tags: पाक्दै छ यस्तो खिचडी

फेसबुकबाट तपाईको प्रतिक्रिया !

पुरन रौनियार

पुरन रौनियार

वहाँ एसपी खवरको सञ्चालक तथा प्रधान सम्पादक हुनुहुन्छ । उहाँलाई सामाजिक संजाल फेसबुकमा भेट्न सक्नुहुन्छ ।

सम्बन्धित समाचार

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा
एस.पी. खबर विशेष

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा

1 hour ago
प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम
एस.पी. खबर विशेष

प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम

2 hours ago
प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी
अन्य

प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी

4 hours ago
विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद
अन्य

विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद

1 day ago
नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन
एस.पी. खबर विशेष

नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन

2 days ago
मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम
अन्य

मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम

2 days ago
गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’
एस.पी. खबर विशेष

गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’

2 days ago
हनुमत दरवार बौवा हनुमानको नयाँ मन्दिर निर्माणको शिलान्यास
एस.पी. खबर विशेष

हनुमत दरवार बौवा हनुमानको नयाँ मन्दिर निर्माणको शिलान्यास

2 days ago
शहिद नगरका मेयर यादवको जेष्ठ नागरिकलाई यो कस्तो सम्मान ?
एस.पी. खबर विशेष

शहिद नगरका मेयर यादवको जेष्ठ नागरिकलाई यो कस्तो सम्मान ?

2 days ago
मधेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ : विमलेन्द्र निधी
एस.पी. खबर विशेष

नागरिकता विद्ययेक प्रमाणिकरणको कांग्रेस नेता निधीद्वारा स्वागत

2 days ago

ताजा समाचार

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा

प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम

प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी

विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद

नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन

मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम

गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’


स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy