FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

यसै मधेश सरकारमा अन्य दलहरु मन्त्री बन्ने हो : उपेन्द्र यादव

जनमतको जिम्मा प्रधानमन्त्रीलाई, आलोपालो मुख्यमन्त्री पाउने हो

यसै मधेश सरकारमा अन्य दलहरु मन्त्री बन्ने हो : उपेन्द्र यादव

एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २९ :
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान मधेश सरकार भित्रै कांग्रेस सहितका गठबन्धनकारी वाँकी दलहरु मन्त्री बनेर सरकार परिमार्जन हुने बताएका छन् । जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा प्रतिनिधीसभा सदस्यमा निर्वाचित यादवले तत्काल सरोज कुमार यादव नेतृत्वको वर्तमान मधेश सरकारलाई नै विस्तार गर्नका लागि होमवर्क सुरु भइसकेको बताउदै आलोपालो मुख्यमन्त्री पाउने सहमती भने कार्यान्वयन हुने बताएका छन् ।

उपनिर्वाचनमा कुनै पनि दलहरुसंग कुनै पनि सर्त र सम्झौता नभएको बताउदै यादवले गठबन्धन आवद्व दलहरुको मुख्यमन्त्रीमा दावी हुनु स्वभाविक रहेपनि तत्काल कुनै पनि सम्भावना नरहेको र मधेश सरकारको नेतृत्व परिवर्तणको विषय गठबन्धनमा प्रवेश नपाएको स्पष्ट पारे । गठबन्धन विरुद्वमा उपराष्ट्रपति र उपनिर्वाचनमा उभिएका जनमतको विषयमा निर्णय लिने जिम्मा प्रधानमन्त्री प्रचण्डलाई दिइएको बताउदै उनले गठबन्धनमा बसेर विरोधी गतिविधी गर्नेको विषयमा पुर्नविचार हुन आवश्यक रहेको भने बताए ।

उनले नागरिकता सम्बन्धि विद्ययेक तुरन्त कार्यान्वयन हुनुपर्ने बताए । दुई पटक दुवै संसदबाट पारित विद्ययेक स्वतः कार्यान्वय हुनुपर्नेमा विभिन्न वाहानावाजी हुनु खेदजनक रहेको उनको तर्क थियो । देशका सोझा जनतालाई शरणार्थी बनाएर त्यसमा पनि भ्रष्टाचार हुनु अपराध रहेकाले कठोर छानविन हुनुपर्ने उनको मांग छ ।

संघिय सरकारमा केहि दिनमै मन्त्री पठाउने तयारी पार्टीको रहेको उनको जिकिर छ । मधेश सरकारमा कांग्रेस, लोसपा र जनमतको दावी रहेको र जसपाकै एक समुह सरोज कुमार यादवको विकल्प खोजिरहेको अवस्थामा यादव जनकपुरधाममा पार्टीको आन्तिरक कहल मिलाउन व्यस्त देखिन्छन् ।

Tags: अन्य दलहरु मन्त्री बन्ने हो

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा
एस.पी. खबर विशेष

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा

53 mins ago
प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम
एस.पी. खबर विशेष

प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम

2 hours ago
प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी
अन्य

प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी

4 hours ago
विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद
अन्य

विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद

1 day ago
नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन
एस.पी. खबर विशेष

नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन

2 days ago
मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम
अन्य

मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम

2 days ago
गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’
एस.पी. खबर विशेष

गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’

2 days ago
हनुमत दरवार बौवा हनुमानको नयाँ मन्दिर निर्माणको शिलान्यास
एस.पी. खबर विशेष

हनुमत दरवार बौवा हनुमानको नयाँ मन्दिर निर्माणको शिलान्यास

2 days ago
शहिद नगरका मेयर यादवको जेष्ठ नागरिकलाई यो कस्तो सम्मान ?
एस.पी. खबर विशेष

शहिद नगरका मेयर यादवको जेष्ठ नागरिकलाई यो कस्तो सम्मान ?

2 days ago
मधेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ : विमलेन्द्र निधी
एस.पी. खबर विशेष

नागरिकता विद्ययेक प्रमाणिकरणको कांग्रेस नेता निधीद्वारा स्वागत

2 days ago

ताजा समाचार

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा

प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम

प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी

विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद

नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन

मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम

गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy