एसपी रिपोर्टर
जनकपुरधाम, चैत ८ : केहि वेर अगाडि जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष र सचिव घुसको रकम सहित एक होटलबाट पक्राउ परको । जनकपुरधामको विवाह मण्डप पछाडि रहेको रोहन होटलबाट सो वडाका वडा अध्यक्ष अर्जुन चौधरी र वडा सचिव माधव राय घुस सहित पक्राउ परेको हो ।
अख्तियारका डिएसपी शुभाष राय नेतृत्वको टोली उनीहरुलाईप्रहरीको टोली दुवैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको र कति रकम सहित उनीहरु पक्राउ परेको हो ? सहितका विवरण केहि वेरमा मात्र उपलब्ध हुने बताइएको छ ।