FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • संघ/प्रदेश निर्वाचन
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • संघ/प्रदेश निर्वाचन
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

प्रधामन्त्रीद्वारा मन्त्री परिषद विस्तार, यस्ता छन नयाँ मन्त्रीहरु

प्रधामन्त्रीद्वारा मन्त्री परिषद विस्तार, यस्ता छन नयाँ मन्त्रीहरु

एसपी रिपोर्टर
जनकपुरधाम, माघ ३ :
मंगलबार नियुक्त भएका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरुले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रिय प्रजात्नत्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा तथा जलस्रोत मन्त्रीको शपथ लिएका छन् ।

माओवादीबाट रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भएका छन् । यस्तै सुदन किराती पर्यटन तथा नागरिक उड्ययनमन्त्री र सुशीला श्रीपाली भौतिक पूर्वाधार राज्यमन्त्री भएकी छन् । माओवादीबाटै नारायणकाजी श्रेष्ठ यसअघि नै उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् ।

नेकपा एमालेबाट डा. विमला राई पौडेल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती मन्त्री नियुक्त भएका छन् । पौडेल परराष्ट्र र गिरी स्वास्थ्य मन्त्री बनेका छन् । राप्रपाबाट सहरी विकासमन्त्रीमा उपाध्यक्ष बिक्रम पाण्डे र कानुनमन्त्रीमा ध्रुवबहादुर प्रधान रहेका छन् । राप्रपाबाटै दीपक सिंह उर्जा राज्यमन्त्री बनेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षा मन्त्री नियुक्त भएका छन् । यस्तै तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा बनेकी छिन् । रास्वपा अध्यक्ष रवि लामिछाने यसअघि नै उपप्रधानमन्त्री तथा गृहमन्त्री भएका थिए ।

Tags: मन्त्री परिषद विस्तार

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

विमलेन्द्र निधीको हिन्दुत्व मोह, पोशाक देखि व्यवहार सम्म
एस.पी. खबर विशेष

विमलेन्द्र निधीको हिन्दुत्व मोह, पोशाक देखि व्यवहार सम्म

1 hour ago
धनुषा महेन्द्रनगरको प्रहरी हिरासतबाट छ जना फरार, छानविन समिति बनाउदै प्रहरी
अपराध

हिरासत फोडेर फरार छ मध्ये दुईजना पक्राउ चार अझै फरार

5 hours ago
साना दलहरु बिचको एकता र सहकार्यका लागि तमलोपाको अग्रसरता
मधेश प्रदेश

साना दलहरु बिचको एकता र सहकार्यका लागि तमलोपाको अग्रसरता

6 hours ago
बलात्कार आरोपी शिवराज संगै विवाह गर्दै कुमारी आमा, जानकी मन्दिरमा यसै साता विवाह
एस.पी. खबर विशेष

बलात्कार आरोपी शिवराज संगै विवाह गर्दै कुमारी आमा, जानकी मन्दिरमा यसै साता विवाह

19 hours ago
भोजपुरीका चर्चित गायक/नायक पवन सिंह रौतहटको मौलापुर आउँदै
मधेश प्रदेश

भोजपुरीका चर्चित गायक/नायक पवन सिंह रौतहटको मौलापुर आउँदै

19 hours ago
मुख्यमन्त्रीले त्यसो भे स्वास्थ्य झिक्छु भनेपछि कृषिमा सिचाँई थप्न जनमतको मांग
एस.पी. खबर विशेष

मुख्यमन्त्रीले त्यसो भे स्वास्थ्य झिक्छु भनेपछि कृषिमा सिचाँई थप्न जनमतको मांग

22 hours ago
जनकपुरधाममा विद्यालय स्त्तरीय (अण्डर–१६) क्रिकेट प्रतियोगिता सुरु
एस.पी. खबर विशेष

जनकपुरधाममा विद्यालय स्त्तरीय (अण्डर–१६) क्रिकेट प्रतियोगिता सुरु

23 hours ago
धनुषा महेन्द्रनगरको प्रहरी हिरासतबाट छ जना फरार, छानविन समिति बनाउदै प्रहरी
अपराध

थुनुवा फरार प्रकरण, तिनजना प्रहरी निलम्वनमा प्रहरी निरिक्षक पनि धरापमा

1 day ago
राष्ट्रपतिमा महन्त ठाकुर, कति सम्भव, कति असम्भव ? तर्क र गणित सहित
अन्तर्वार्ता/विचार

राष्ट्रपतिमा महन्त ठाकुर, कति सम्भव, कति असम्भव ? तर्क र गणित सहित

1 day ago
इप्रका महेन्द्रनगरबाट फरार थुनुवा मध्ये एक जना पक्राउ
अपराध

इप्रका महेन्द्रनगरबाट फरार थुनुवा मध्ये एक जना पक्राउ

2 days ago

ताजा समाचार

विमलेन्द्र निधीको हिन्दुत्व मोह, पोशाक देखि व्यवहार सम्म

हिरासत फोडेर फरार छ मध्ये दुईजना पक्राउ चार अझै फरार

साना दलहरु बिचको एकता र सहकार्यका लागि तमलोपाको अग्रसरता

बलात्कार आरोपी शिवराज संगै विवाह गर्दै कुमारी आमा, जानकी मन्दिरमा यसै साता विवाह

भोजपुरीका चर्चित गायक/नायक पवन सिंह रौतहटको मौलापुर आउँदै

मुख्यमन्त्रीले त्यसो भे स्वास्थ्य झिक्छु भनेपछि कृषिमा सिचाँई थप्न जनमतको मांग

जनकपुरधाममा विद्यालय स्त्तरीय (अण्डर–१६) क्रिकेट प्रतियोगिता सुरु

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy