FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

जो जोखिम मोलेर सहयोगका लागि सडकमा निस्कन्छन्

सेवाकर्मी तथा गरिव विपन्नहरुलाई केहि भएपनि राहत

जो जोखिम मोलेर सहयोगका लागि सडकमा निस्कन्छन्

एसपी रिपोर्टर
जनकपुरधाम चैत १४ :
लकडाउन आज चौथो दिन पनि जारी छ । कोरोनाको त्रास रहेपनि लकडाउनलाई हुने खानेहरुले पारिवारिक सदस्यहरु संग बसेर रमाइलो गर्ने अवसरका रुपमा समेत उपयोग गरिरहेका छन् । तर जो दैनिक काम गरेपछि मात्र खान पाँउछ समस्या उनीहरु संग छ । दिनभर काम गरे मात्र साँझ परिवार खान पाउने गरिव ज्यालादारी मजदुर तथा विपन्नहरुलाई कारोनाको त्रास त छदै छ त्यसमाथी दुई छाक के खाने भन्ने पिडा पनि छ । यस्तो अवस्थामा जनकपुरधामका केहि संस्था र युवाहरु सडकमा सहयोगका लागि अगाडि आएका छन् ।

जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष ललित कुमार साहको अगुवाईमा होटल व्यवसायी संघ धनुषाका पदाधिकारीहरुले विपदमा जोखिमका बाबजुद समाजमा सुरक्षा कायम गर्न दिन रात खटने गरेका सुरक्षाकर्मी तथा सडकमा भेटने गरेका गरिव विपन्नहरुलाई नास्ता वितरण गरेका छन् । संघका वरिष्ठ उपाध्यक्ष जितेन्द्र प्रसाद साह, उपाध्यक्ष तथा होटल व्यवसायीसंघ अध्यक्ष सुरेन्द्र भण्डारी, होटल व्यवसायी संघका उपाध्यक्ष सन्तोष गुप्ता, होटल व्यवसायी विजय झुनझुनवाला सहितकाले सडकमा भेटेका सुरक्षा कर्मी तथा गरिव विपन्नहरुलाई करिव ४ सय नास्ताको प्याकेट वितरण गरेका हुन । संघका अध्यक्ष ललित साहले कुमार साहले कुनै पनि गरिव विपन्न भोकै बस्ने अवस्था नआओस भन्ने अभिप्रायले आफुहरु त्यस्ता ठाँउहरुमा समेत पुगेर खाजा बाटने गरेको बताए । उनले त्यस्ता विपन्न परिवार भए जानकारी गराउन अपिल समेत गरेका छन् ।

एता असहाय संरक्षण मञ्चका अध्यक्ष बैद्यनाथ साहको टिमले समेत जोखिम उठाएर जनताकोे सुरक्षामा अहोरात खटने गरेका सुरक्षाकर्मीहरुलाई पानी पिलाउनुका साथै मास्क सहितका सुरक्षाका समाग्री वितरण गरिरहेका छन् । यस्ता सहयोगले काम गर्न हौसला प्रदान भइरहेको सुरक्षाकर्मीहरु बताउछन् । मञ्चका अध्यक्ष साहले भोली पर्सी देखि नै गरिव विपन्न परिवारका लागि निशुल्क चामल, दाल, आलु, प्याज सहितका सर समानहरु वितरण गर्नका लागि तयारी गरिरहेको बताए । यस काममा उनलाई सेवक ध्रमेन्द्र साहले समेत सघाइ रहेका छन् ।

त्यसैगरि नेपाल बैैश्य कल्याण महासंघका अध्यक्ष अमरनाथ गुप्ताको अगुवाईमा राष्टिङय बैश्य युवा महासंघको समेत सहयोगमा जनकपुरधामका विभिन्न गरिव विपन्न बस्तीममा पुगेर तयस्ता परिवारहरुलाई तयारी भोजनको प्याकेज उपलब्ध गराउने काम महासंघले गरेको छ । विहिवार करिव १ सय ५० परिवारलाई खाना खुवाएको महासंघ शुक्रवार समेत करिव २ सय परिवारलाई खाना वितरण गर्ने तयारी गरिरहेको राष्टिङय बैश्य युवा महासंघका अध्यक्ष विरेन्द्र साहले बताए । चुनाव जितेका अधिकांश जनप्रतिनिधीहरु घरमा रहेकावेला जोखिम उठाएर पनि गरिव असहायको सेवाका लागि सडकमा आएका सहयोगी हातहरुका कारण जनकपुरधामको गरिमा बढेको छ । आपतका अभावको डरले सताएका गरिव विपन्नहरुलाई पनि केहि आशा भरोसा जागेको छ । सहयोगी हातहरुलाई सलाम ।

भिडियो समाचार

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा
एस.पी. खबर विशेष

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

13 hours ago
बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम
अन्य

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

15 hours ago
मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन
एस.पी. खबर विशेष

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

16 hours ago
‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने
मधेश प्रदेश

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

16 hours ago
नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण
आर्थिक

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

17 hours ago
मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव
एस.पी. खबर विशेष

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

17 hours ago
चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण
एस.पी. खबर विशेष

चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण

18 hours ago
गान्धीको सांसद पद खारेज प्रकरण, कालो कपडामा लोकसभा पुगे कांग्रेस सांसद
अन्तर्राष्ट्रिय

गान्धीको सांसद पद खारेज प्रकरण, कालो कपडामा लोकसभा पुगे कांग्रेस सांसद

19 hours ago
चैती छठ पुजा, आज खरना विधी सम्पन्न भोली अस्ताउँदो सुर्यलाई अर्घ
एस.पी. खबर विशेष

चैती छठ पुजा, आज खरना विधी सम्पन्न भोली अस्ताउँदो सुर्यलाई अर्घ

2 days ago
महोतरीको भंगहा नगरपालिकामा निशुल्क स्वास्थ्य शिविर
समाज

महोतरीको भंगहा नगरपालिकामा निशुल्क स्वास्थ्य शिविर

3 days ago

ताजा समाचार

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy