FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

मुख्यमन्त्रीले हिम्मत छ ? भनेपछि प्रदेशसभामा तुतु मम

प्रदेशसभामा लफडा, नाम र राजधानी तोक्न ढिलाई

मुख्यमन्त्रीले हिम्मत छ ? भनेपछि प्रदेशसभामा तुतु मम

पिजी पत्रकार
जनकपुरधाम चैत २ :
प्रदेश २ को नाम र राजधानीको टुंगो लगाउन बसेको बैठक उपभोक्ता समितिको भुक्तानी र कोरोना भाइरसको भुमरीमा फँसेको छ । प्रदेशको नाम र राजधानी तय गर्न प्रदेशसभामा मतदान गर्ने तिथि मिति सर्दै गएको छ । गत फागुन २३ गते प्रदेशसभामा मतदान हुने र त्यसवाट प्रदेशले स्थाई राजधानी तथा नाम पाउने भनियो तर सो दिनको पुर्व सन्ध्यामा होली पर्व र वैवाहिक लगन रहेको कारण देखाउदै मतदानको मिति चैत १ गते तोकियो । तर त्यसका लागि कार्यविधी पारित गर्न फागुन ३० गते बसेको प्रदेश २ प्रदेशसभा बैठकमै उपभोक्ता समितिको भुक्तानीकौ सवालमा मुख्यमन्त्री लालबाबु राउत उनका सत्ताधारी दलका सांसद र मुख्य विपक्षी दल नेकपाका सांसदहरु बिच तँत मम सुरु भयो । भुक्तानीका लागि अहिलेसम्म भएका प्रयासबारे सदनलाई जानकारी दिइरहेका बेला नेकपाका सांसद् रामचन्द्र मण्डलले आक्रोश व्यक्त गरेपछि मुख्यमन्त्री राउतले सुन्ने हिम्मत राख्नुपर्ने जवाफ दिएलगतै केहीबेर सत्ता–प्रतिपक्षीबीच विवाद भएको थियो ।

सांसदहरु बोल्ने क्रममा टाउकोमा हात हालेका मुख्यमन्त्री राउत

मुख्यमन्त्री राउते जवाफ दिइरहँदा विपक्षी दलका सांसद रामचन्द्र मण्डलले टिप्पनी गरेपछि सुन्ने हिम्मत राख्न मुख्यमन्त्री आग्रह गर्दा नेकपाका सांसद र समाजवादीका सांसदहरु बिच बिबाद सुरु भएको थियो । त्यसका क्रममा मुख्यमन्त्रीको तर्फवाट बालेका राज्यमन्त्री योगेन्द्र राय र सांसद मण्डल बिच तँत मम समेत भयो । सभामुख सरोजकुमार यादवले शान्त भइदिन पटक पटक आग्रह गरेपछि उभिएका सांसद्हरू कुर्सीमा बसेका थिए । त्यसपछि फेरी बोल्न सुरु गरेका मुख्यमन्त्री राउतले धैर्यताका साथ आफ्नो कुरा सुन्न आग्रह गर्नुभयो । उहाँले भुक्तानी नहुनुमा आफूलगायत मन्त्रीहरू दोषी नरहेको दाबी गर्दै सचिवसहितका कर्मचारीतन्त्रका कारण भुक्तानी हुन नसकेको दाबी गर्नुभयो ।

मुख्यमन्त्री राउत भुक्तानीमा राजनिति गरेर प्रदेश सरकार मन्त्रालयका सचिव र कर्मचारीहरु संघियता धरापमा पार्न खाजेको आरोप लगाए । प्रदेशसभाको सर्वसम्मत निर्णय र मन्त्री परिषदको बैठकले समेत भुक्तानी गर्न निर्देशन दिएपछि कस्को इशारामा कर्मचारीहरु चलिरहेको छ ? प्रश्न गर्दै मुख्यमन्त्री राउत भुक्तानीका लागि आफु आफनो दल अनसन बस्न तयार रहेको समेत बताए । उनले अनसन सुरु हुने र त्यस पछि भुतmानीका विरोधी दलहरुको चेहरा वाहिर आउने बताए । भुतmानीमा राजनिति गरेर संघियता माथी प्रहार भएको बताउदै मुख्यमन्त्री राउतले कुनै पनि हालतमा संघियता माथीको प्रहार सफल हुन नदिने बताए । त्यस पछि प्रदेशको राजधानी र नाम तय गर्न चैत चार गते मतदान हुने कार्यविधी ताकिएको भएपनि त्यस एता भएको सबै बैठकमा प्रदेशसभा सांसदहरुले कोरोनावाट बचाउ र सचेतनाका लागि प्रदेशसभाको बैठकनै रोक्न मांग गरिरहेको छ ।

प्रदेश सांसदहरु प्रदेशको नाम र राजधानी भन्दा पनि भुक्तानी, कोरोना भाइरसवाट बचाउ र सतर्कता सहित घरेलु मदिरावाट भएको मानविय क्षतीको विषयहरु उठान गरि प्रदेश सरकारलाई घेराउ गर्दै मुख्यमन्त्रीको राजिनामा समेत मांग गर्न थालेको छ । मन्त्री, सचिव र कर्मचारी कसैले टेर्दैन भने व्यतmी नेतृत्वमा बस्नुको कुनै अर्थ नरहेको सांसदहरुले भन्न थालेका छन् । राजपाका मनिष सुमन, नेकपाका रामचन्द्र मण्डल सहितकाले मुख्यमन्त्रीको राजिनामा मागेका हुन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता
एस.पी. खबर विशेष

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

12 mins ago
गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

4 hours ago
जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !
एस.पी. खबर विशेष

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

10 hours ago
मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ
अन्य

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

12 hours ago
कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता
एस.पी. खबर विशेष

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

1 day ago
अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव
एस.पी. खबर विशेष

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

1 day ago
मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा
एस.पी. खबर विशेष

मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा

1 day ago
गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने

2 days ago
‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ जनकपुरधाममा पनि बिश्व पर्यटन दिवस मनाइयो
आर्थिक

‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ जनकपुरधाममा पनि बिश्व पर्यटन दिवस मनाइयो

2 days ago
आफु बदनाम हुने देखेपछि मेरो ज्वाँई र भतिजको नाम पनि प्रचार गरिदै छ : महतो (भिडियो)
एस.पी. खबर विशेष

आफु बदनाम हुने देखेपछि मेरो ज्वाँई र भतिजको नाम पनि प्रचार गरिदै छ : महतो (भिडियो)

2 days ago

ताजा समाचार

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy