FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

सशस्त्र प्रहरी बल नेपाल बिओपि संग्रामपुरको उद्घाटन

सशस्त्र प्रहरी बल ,बोर्डर आउट पोष्ट संग्रामपुर सर्लाहीको आफ्नै भवन निर्माण भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल बिओपि संग्रामपुरको उद्घाटन

मनोज यादव

सर्लाही ,फाल्गुन २५ । सशस्त्र प्रहरी बल ,बोर्डर आउट पोष्ट संग्रामपुर सर्लाहीको आफ्नै भवन निर्माण भएको छ । भवनको आइतवार एक समारोहका बीच प्रमुख अतिथि सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्यालले उद्घाटन गरेका हुन ।

नेपाल सरकारको सुरक्षा सुदृढीकरण योजना अनुरुप २०६५ साल पुस २७ गते नेपाल -भारतको सिमानाका दशगजा नजिकै पर्ने साबिक सर्लाहीको संग्रामपुर गाविस वडा न-६ र हालको पर्सा गाउँपालिकाको वडा न-२ स्थित मण्डल टोलमा स्थापना भइ नेपाल सरकार मन्त्री परिषद्को निर्णयअनुसार २०६६ साल माघ २१ गतेबाट स्थायी रुपमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्टको स्थापना भएर कार्यसम्पादन हुँदै आएको सो पोष्टको आफ्नै भवन निर्माणका लागि २०७२ साल असाढ ११ गते पर्सा गापा वडा न-२, जिंगढवाका विभिन्न स्थानीय जग्गा धनीहरुबाट ५ कठ्ठा ३ धुर जग्गा खरिद गरि २०७६ साल बैसाख २१ गतेबाट भवन निर्माण कार्य सुरु भइ २०७६ साल कात्तिक २२ गते सम्पूर्ण निर्माणकार्य सम्पन्न गरि फाल्गुन २५ गते जिंगडवामा नवनिर्मित भवनमा स्थानान्तरण भएको बोर्डर आउट पोष्ट संग्रामपुरका इन्चार्ज सशस्त्र प्रहरी निरिक्षक जय बहादुर दथेपुथेले कार्यक्रममा जानकारी गराउनु भयो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाललाई राज्यबाट प्रदत्त मुख्य कार्यदेश मध्ये सिमा सुरक्षा महत्त्वपूर्ण कार्य भएको बताउनुभयो ।उहाँले सिमा,सुरक्षा,शान्ति र विकास एकआपसमा अपरिहार्य रहेको उल्लेख गर्नुहुँदै सिमा सुरक्षा मजबुत नभइकन शान्ति सुरक्षाको अवस्था सबल हुन नसक्ने कुरालाई मध्यनजर गरि यसैवर्ष देशका विभिन्न स्थानहरुमा थप ११४ वटा बोर्डर आउट पोष्टको निर्माण गर्ने नेपाल सरकारको निर्णय अनुसार तिब्रगतिमा स्थापना र निर्माणकार्य भइरहेको अर्यालले जानकारी गराउनुभयो ।हाल सर्लाही जिल्लामा ५१ किलोमिटर सिमा इलाका(दशगजा)को सुरक्षा गर्न ६ वटा बिओपिहरुको स्थापना भइसकेको र २ वटा बिओपिहरु स्थापनाको क्रममा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण हेडक्वटर सर्लाहीका गणपति विनोद राज श्रेष्ठले बताउनुभयो ।

प्रदेश न-२ का प्रदेश सभा सदस्य रविन्द्र बैठा, पर्सा गाउँ पालिकाका अध्यक्ष किशुनदेव यादव, उपाध्यक्ष इन्द्रकला देवी, हरिपुर्वा नगरपालिकाका मेयर सियाराम राय, उपमेयर चन्द्रकला देवी, प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसी,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक प्रतीत सिंह राठौर, राष्ट्रिय अनुसंधान विभाग सर्लाहीका प्रमुख उप अनुसंधान निर्देशक दिलिप कुमार सिंह, पर्सा गापा तथा हरिपुर्वा नपा अन्तर्गत विभिन्न वडाका वडाध्यक्ष विभिन्न संघसंस्था तथा पेशामा आबद्ध पेशाकर्मी , संचारकर्मी लगायतको उपस्थिति रहेको उक्त उद्घाटन समारोहमा सशस्त्र प्रहरी बल ,नेपाल बिर्डर आउट पोष्ट संग्रामपुरले भवन निमाणमा योगदान पुराउने व्यक्तिहरुलाई सम्मान समेत गरेको छ ।

Tags: प्रदेश

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……
एस.पी. खबर विशेष

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

4 hours ago
जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित
एस.पी. खबर विशेष

जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित

8 hours ago
बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?
एस.पी. खबर विशेष

बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?

1 day ago
जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण
एस.पी. खबर विशेष

जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण

1 day ago
युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान
अन्य

युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान

2 days ago
नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा
मधेश प्रदेश

नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा

2 days ago
चिकित्सकले ‘सेवा परमो धर्म’ मनन गर्नुपर्दछ : प्रदेश प्रमुख मिश्र
एस.पी. खबर विशेष

चिकित्सकले ‘सेवा परमो धर्म’ मनन गर्नुपर्दछ : प्रदेश प्रमुख मिश्र

2 days ago
ऐनका सबै कुरा अहिले नै भनियो भने तपाईहरु भाग्नु हुन्छ : मन्त्री मोदी
एस.पी. खबर विशेष

ऐनका सबै कुरा अहिले नै भनियो भने तपाईहरु भाग्नु हुन्छ : मन्त्री मोदी

2 days ago
अन्तर कलेज क्रिकेट प्रतियोगिता अन्तरगत मैत्रीपूर्ण खेलहरु सम्पन्न
एस.पी. खबर विशेष

अन्तर कलेज क्रिकेट प्रतियोगिता अन्तरगत मैत्रीपूर्ण खेलहरु सम्पन्न

3 days ago
वृहतरका अध्यक्षको विज्ञप्ती, ‘कुनै पनि आरोप खण्डनका लागि प्रमाण दिन तयार छु’
एस.पी. खबर विशेष

वृहतरका अध्यक्षको विज्ञप्ती, ‘कुनै पनि आरोप खण्डनका लागि प्रमाण दिन तयार छु’

3 days ago

ताजा समाचार

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९

जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित

बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?

जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण

युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान

नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy