FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

शौक्षिक सत्र न भत्कियोस भन्नेमा सचेत छौं : पोखरेल

स्थानिय तहलाइ अधिकार दिइयो तर स्रोत साधन भएन : मुख्यमन्त्री

शौक्षिक सत्र न भत्कियोस भन्नेमा सचेत छौं : पोखरेल

फाल्गुन, २४ गते ।

जनकपुरधाम : संघिय सरकारका शिक्षा विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणी पोखरेलले शैक्षिक सत्र न भत्काउनका लागि पनि एसइइ नरोकेको बताएका छन् ।

साक्षरता अभियान र एसईई परिक्षा २०७६ को सन्दर्भमा छलफल गर्न प्रदेश सरकारद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले कोरोना भाइरस रोकथामको तयारीका लागि सरकार सचेत रहेको बताउदै शैक्षिकसत्र नभत्कियोस भने उद्देश्यले समयमै परिक्षा लिन लागेको बताए ।

मन्त्री पोखरेलले शिक्षाको समस्या र चुनौतीको बखान गर्दा महाभारत जस्तै हुने बताउदै समस्या र चुनौती समाधानकै लागि नेतृत्व आवयश्क हुने बताए । कर्णाली प्रदेश पछाडी प्रदेश २ कै शिक्षा क्षेत्रमा व्यापक समस्या रहेपनि प्रदेश २ को अतित निकै राम्रो भएकाले सुधार गर्न सकिने बताए ।

कार्यक्रममा सम्बोधन गर्र्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले राज्यले शिक्षालाई प्राथमिकतामा नराखेकाले यस्तो अवस्था आएको बताए । माध्यमिक तहको शिक्षामा कक्षा ८ सम्म स्थानिय तह र ८ देखि कक्षा १२ सम्मको तह प्रदेश सरकारको मातहत हुनुपर्नेमा नभएको बताएका छन् ।

स्थानिय तहमा अधिकार दिइए पनि स्थानिय तहलाई प्रयाप्त स्रोत साधन नरहेकाले काम गर्न नसकेको मुख्यमन्त्री राउतको भनाई छ । कार्यक्रममा प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर साहले संघिय लोकतान्त्रिक गणतन्त्र आएपछि पनि शिक्षाको स्तरमा सुधार हुन नसक्नु दुःखद रहेको बताए । कार्यक्रममा विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुखहरु सहितको सहभागिता थियो ।

Tags: जनकपुरधामप्रदेश

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

मंगलवार देखि दोस्रो ईन्टर स्कुल क्रिकेट रनिङ्ग कप २०८०
एस.पी. खबर विशेष

मंगलवार देखि दोस्रो ईन्टर स्कुल क्रिकेट रनिङ्ग कप २०८०

7 mins ago
राजेश्वर नेपाली टि–२० क्रिकेट, पाँचौ दिनको खेलमा कपलेश्वर टिम विजयी
खेलकुद

राजेश्वर नेपाली टि–२० क्रिकेट, पाँचौ दिनको खेलमा कपलेश्वर टिम विजयी

21 mins ago
लैङ्गिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान सबैलामा पनि
मधेश प्रदेश

लैङ्गिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान सबैलामा पनि

22 hours ago
राजेश्वर नेपाली टि–२० क्रिकेटमा बेला र कनकपट्टी टिम विजयी
खेलकुद

राजेश्वर नेपाली टि–२० क्रिकेटमा बेला र कनकपट्टी टिम विजयी

22 hours ago
भारत विरुद्व नेपाली भुमि प्रयोग भइरहेको प्रति भारतनै गम्भिर हुनपर्ने सुझाव
अन्तर्राष्ट्रिय

भारत विरुद्व नेपाली भुमि प्रयोग भइरहेको प्रति भारतनै गम्भिर हुनपर्ने सुझाव

1 day ago
कांग्रेस नेता यादवको जन्मदिन, वृक्षारोपण गरि मनाईयो
मधेश प्रदेश

कांग्रेस नेता यादवको जन्मदिन, वृक्षारोपण गरि मनाईयो

1 day ago
समुन्नती कार्यक्रम अन्तर्गत ह्वील चेयर देखि व्यापारका लागि ठेला सम्म सहयोग
आर्थिक

समुन्नती कार्यक्रम अन्तर्गत ह्वील चेयर देखि व्यापारका लागि ठेला सम्म सहयोग

2 days ago
एक करोड़ भन्दा बढि लागतमा जनकपुरधाममा सेन्टर मार्ट
आर्थिक

एक करोड़ भन्दा बढि लागतमा जनकपुरधाममा सेन्टर मार्ट

2 days ago
कुल जनसंख्याको १५ प्रतिशत बालबालिका बालश्रममा, यस्तो छ मधेशको अवस्था
एस.पी. खबर विशेष

कुल जनसंख्याको १५ प्रतिशत बालबालिका बालश्रममा, यस्तो छ मधेशको अवस्था

2 days ago
महामना राजेश्वर नेपाली टि–२० क्रिकेटमा क्रमश बगेवा र रतौलीको जित
एस.पी. खबर विशेष

महामना राजेश्वर नेपाली टि–२० क्रिकेटमा क्रमश बगेवा र रतौलीको जित

2 days ago

ताजा समाचार

मंगलवार देखि दोस्रो ईन्टर स्कुल क्रिकेट रनिङ्ग कप २०८०

राजेश्वर नेपाली टि–२० क्रिकेट, पाँचौ दिनको खेलमा कपलेश्वर टिम विजयी

लैङ्गिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान सबैलामा पनि

राजेश्वर नेपाली टि–२० क्रिकेटमा बेला र कनकपट्टी टिम विजयी

भारत विरुद्व नेपाली भुमि प्रयोग भइरहेको प्रति भारतनै गम्भिर हुनपर्ने सुझाव

कांग्रेस नेता यादवको जन्मदिन, वृक्षारोपण गरि मनाईयो

समुन्नती कार्यक्रम अन्तर्गत ह्वील चेयर देखि व्यापारका लागि ठेला सम्म सहयोग

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy