FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

सिरहामा लाखौं रुपैया को ब्रोइलर कुखुरा सहितको पिकअप पक्राउ

सिरहामा लाखौं रुपैया को ब्रोइलर कुखुरा  सहितको पिकअप पक्राउ

राजेन्द्र महतो

लहान, फाल्गुन २४ गते। सिरहाको सिरहा नगरपालिका -७ ट्राफिक चौक स्थित भारतबाट ल्याउँदै गरेको अवैध लाखौं रुपैया बराबर को ब्रोइलर कुखुरा सहितको पिकअप शुक्रबार सिरहा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सिरहा नगरपालिका ७ स्थित ट्राफिक चौक स्थित भारतबाट ल्याउँदै गरेको ना. ४ ख. ९३६४ नम्बरको पिकअपमा करीब २ लाख ५० हजारको पाँच सय वटा ब्रोइलर कुखुरा र पिकअप नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका छन।

नियन्त्रणमा लिएको कुखुरा भन्सार कार्यालय माडरमा नष्ट गरिएको प्रहरी ले बताएका छ्न। पिक अप र चालकलाई आवश्यक कार्वाही तथा अनुसन्धानको लागी भन्सार कार्यालय माडरमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका डि – एस – पि- तथा सूचना अधिकारी विनोद घिमिरे ले बताएका छन। पछिल्लो समय चिनमा कोरोना भाईरसको देखिएपछि भारतमा कुखुराको मासुको विक्रिमा कमि आएछ ।

कुखुराको विक्रिमा कमि आएपछि भारतीय कुखुरा नेपाल भित्रीने गरेको नेपाली व्यवसायीहरुको दावी छ।सिरहाको विभिन्न चोरबाटो हुँदै दिनहुँ चल्ला र कुखुरा नेपाल भित्रिरहेको र राती १२ बजेपछि कुखुरा बोकेको गाडी नेपाल भित्रिने गरेको सीमाक्षेत्रका स्थानीयहरुले बताउँछन्।

Tags: प्रदेश

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि
एस.पी. खबर विशेष

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

3 hours ago
कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु
एस.पी. खबर विशेष

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

3 hours ago
जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती
एस.पी. खबर विशेष

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

4 hours ago
गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना
अन्य

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

5 hours ago
उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार
मधेश प्रदेश

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

1 day ago
लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता
एस.पी. खबर विशेष

लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता

1 day ago
जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो
एस.पी. खबर विशेष

जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो

2 days ago
हिजो ईन्द्रदेवलाई मेयर साहले भनेका थिए, ‘किया रुसल छि ? वर्षा दियौं’ (भिडियो)
एस.पी. खबर विशेष

हिजो ईन्द्रदेवलाई मेयर साहले भनेका थिए, ‘किया रुसल छि ? वर्षा दियौं’ (भिडियो)

2 days ago
हल्ला गरिए जस्तो देशको अर्थतन्त्र छैन, अफवाह नफैलाउँ : अर्थमन्त्री महत
आर्थिक

हल्ला गरिए जस्तो देशको अर्थतन्त्र छैन, अफवाह नफैलाउँ : अर्थमन्त्री महत

2 days ago
बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार
एस.पी. खबर विशेष

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

3 days ago

ताजा समाचार

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव

लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy