FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

महामारीलाई ध्यान दिदै जिल्ला प्रशासन कार्यालय सिरहाको सेवामा आलोपालो प्रणाली

महामारीलाई ध्यान दिदै जिल्ला प्रशासन कार्यालय सिरहाको सेवामा आलोपालो प्रणाली

File Foto

एसपी रिपोर्टर
सिरहा, साउन २३ :
जिल्ला प्रशासन कार्यालय सिरहामा कोरोना महामारीलाई मध्यनजर गर्दै सेवामा महामारीलाई ध्यान दिदै जिल्ला प्रशासन कार्यालय सिरहाको सेवामा आलोपालो प्रणाली लगाएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कणेलले कोरोना सँक्रमणको अवस्थालाई मध्यनजर गरी तथा मन्त्रीपरिषदको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय सिरहामा आलोपालो सेवा प्रदान गरिने बताएका छन् ।

कार्यालयले एक सूचना प्रकाशित गर्दै सिरहा जिल्ला भित्र रहेका विभिन्न स्थानीय तहहरुलाई बार (दिन) अनुसार मात्र (आलोपालो) सेवा दिने बताइएको छ । सिडओ कणेलले कार्यालयमा भीडभाड नहुन दिन तथा भौतिक दुरी कायमको नियमलाई पूर्णत कार्यन्वयनको लागि यो सेवाग्राहीलाई आलोपालो प्रणाली लागू गरिएको बताए ।

सूचनामा आईतबारका दिन धनगढीमाई नगरपालिकाको वडा नं. १२, १३ र १४ बाहेक र लक्ष्मीपुरपतारी वडा नं. ६ बाहेकका सबै वडाहरुलाई मात्र सेवा दिने भएको छ । लागू गरिएको कलेण्डर विधि अनुसार अर्को सूचना नआएरसम्म प्रत्येक आईतबार यी स्थानीय तहको सूचनामा जारी भए अनुसारका सेवाग्राही मात्र जान आग्रह गरिएको छ ।

सोही क्रममा सोमबार सुखिपुर नगरपालिका र नवराजपुर गाउँपालिकाको वडा नं. १ बाहेक र गोलबजारका सबै वडाहरुलाई मात्र सेवा प्रदान गर्ने भएको छ । सिडिओ कणेलका अनुसार केही वडाको कार्य ईलाका प्रशासन कार्यालय लहानमा समेत भएकोले वडाहरु कटौती गरिएको हो । यस्तै, मँगलबार औरही, बरियारपट्टि र अर्नमाका सबै वडाहरुका सेवाग्राही, बुधबार मिर्चैया नगरपालिका र कर्जन्हा नगरपालिकाका सबै वडाका सेवाग्राही, विहिबार कल्याणपुर, नरहा र विष्णपुर गाउँपालिकाका सबै वडाका सेवाग्राहीहरु मात्र सेवा पाउने भएको छ ।

शुक्रबार भने सिरहा नगरपालिकाका सबै वडाका सेवाग्राहीहरुले मात्र सेवा पाउने भएको छ । तोकिएको दिनमा तोकिएको स्थानीय तहको, तोकिएको वडाको सेवाग्राहीलाई सेवा नदिने भएकोले आफ्नो पालो आउने दिनमा मात्र जिल्ला प्रशासन कार्यालय सिरहा आउन आग्रह गरेका हुन् । सिडिओ कणेलका अनुसार, शान्ती सुरक्षाको विषय, कानुन बमोजिम हुने मुद्दा सम्बन्धी कार्यहरु सबै कार्य दिन हुने जनाएका छन् । वृद्धवृद्धा तथा फरक क्षमता भएका सेवाग्राहीलाई जुन बेला पनि प्राथमिकता दिने जनाइएको छ ।

यसका साथै, कार्यालयमा आउँदा मास्क अनिवार्य रुपमा लगाएर आउनुपर्ने तथा समाजिक दुरीको नियम (२ मिटर) अनिवार्य रुपमा कामय गरे मात्र सेवा दिने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन
एस.पी. खबर विशेष

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

24 mins ago
जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता
एस.पी. खबर विशेष

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

2 hours ago
गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

5 hours ago
जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !
एस.पी. खबर विशेष

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

11 hours ago
मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ
अन्य

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

14 hours ago
कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता
एस.पी. खबर विशेष

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

1 day ago
अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव
एस.पी. खबर विशेष

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

1 day ago
मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा
एस.पी. खबर विशेष

मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा

1 day ago
गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने

2 days ago
‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ जनकपुरधाममा पनि बिश्व पर्यटन दिवस मनाइयो
आर्थिक

‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ जनकपुरधाममा पनि बिश्व पर्यटन दिवस मनाइयो

2 days ago

ताजा समाचार

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy