FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म

मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म

एसपी रिपोर्टर
जनकपुरधाम, असोज १५ :
५१ कुट्टी ७२ कुण्डाको शहर जनकपुरधामको मन्दिरहरुका मुख्य व्यक्ति महन्तहरुको विभिन्न अवैध रुपहरुको एक पछि अर्को खुलासा हुदै गएको छ । जस मध्ये अधिकांशको दोहोरो नागरिकता, विवाहित तथा अवैध सम्बन्धनको विषयमा बेला बखत रहस्य खुल्ने गरेको छ ।

सोहि क्रममा जनकपुरधामका एक मन्दिरका महन्तको नेपाल र भारतको दोहोरो नागरिकता मात्र भेटिएन उनी विवाहित समेत रहेको खुलेको छ । मन्दिरको महन्त ब्रहमचारी हुनुपर्ने मन्यता विपरित जनकपुरधामको वडा नं. ८ स्थित विहार कुण्डको रघुवर कुञ्ज मन्दिरका महन्त राम किशोर झा विवाहित मात्र छैनन उनको दोहोरो नागरिकता पनि समाजिक सञ्जालमा छाएको छ ।

महन्त झाले जनकपुरधाम वडा नं. ८ बाट १७११०२/१६६३ नम्वरको नागरिकता लिएको त्यसै गरि भारत निर्वाचत आयोगबाट उनले एएवाई२४२०२५६ नम्वरको मतदाता परिचय प्राप्त गरेको देखिन्छ । उनकी श्रमती (साधना देवी) पनि रहेको र उनी पनि भारतिय नागरिक रहेको परिचय पत्र देखिएको छ । भारतको बिहार राज्यको मधुवनी जिल्लाको मुरलिया चक ग्राम पञ्चायतमा रामकिशोर झाको घर रहेको छ । उनका पिता हरेराम झा पनि भारतीय नागरिक नै रहेका छन् । 

उनी भन्दा पहिला उनको काका (अविवाहित) सो मन्दिरका महन्त थिए । पछि झाले आफु विवाह नगर्ने सर्तमा मन्दिरको महन्त बनेपनि विवाह गरेको स्थानियको आरोप छ । महन्त झा माथी करिव आठ बिघ्घा अर्वौको जग्गा अवैध रुपमा बेचेर हिनामिना गरेको आरोप पनि स्थानियले लगाएका छन् ।

रामानन्दचौक निवासी युवा अगुवा प्रकाश मिश्रले उनको दुवै देश तर्फको परिचय खुल्ने परिचय पत्र समाजिक सञ्जालमा पोष्ट गरेका छन भने अन्य केहि मिडियामा उनको श्रीमतीको समेत परिचय खुल्ने परिचय पत्र सार्वजानिक भएको छ ।

Tags: यस्तो पनि महन्त

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

परालले छोपिएको अवस्थामा महलाको शव फेला
अन्य

परालले छोपिएको अवस्थामा महलाको शव फेला

4 hours ago
विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका
अन्य

विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका

12 hours ago
कमलामा भूत मेला, तन्त्र साधकहरुले सिद्धि प्राप्त गरे
अन्य

कमलामा भूत मेला, तन्त्र साधकहरुले सिद्धि प्राप्त गरे

1 day ago
नेपाल–भारत सम्बन्धलाई सीमा वारीपारीका व्यक्तिले परिभाषित गर्नु पर्छ
अन्य

नेपाल–भारत सम्बन्धलाई सीमा वारीपारीका व्यक्तिले परिभाषित गर्नु पर्छ

1 day ago
संघियता खारेजीको माग गर्दै जनकपुरधाममा प्रदर्शन
अन्य

संघियता खारेजीको माग गर्दै जनकपुरधाममा प्रदर्शन

1 day ago
बिद्यापती मैथिली र मिथिलाको मात्र नभई देशकै धरोहर : निधि
अन्य

बिद्यापती मैथिली र मिथिलाको मात्र नभई देशकै धरोहर : निधि

3 days ago
चुरे दाेहन हुने विधेयककाे सदनमा विराेध गर्छु : मन्त्री डा.महताे
अन्य

चुरे दाेहन हुने विधेयककाे सदनमा विराेध गर्छु : मन्त्री डा.महताे

3 days ago
कसैको हल्लाको भरमा व्यवस्था परिवर्तन असम्भव छ : निधी
अन्य

कसैको हल्लाको भरमा व्यवस्था परिवर्तन असम्भव छ : निधी

3 days ago
जनकपुर जेसिजको दोस्रो तल्ला भवनको उदघाटन
अन्य

जनकपुर जेसिजको दोस्रो तल्ला भवनको उदघाटन

3 days ago
भाई बहिनीबिचको अगाध स्नेह दर्शाउने पर्व ‘सामा चकेवा
अन्य

भाई बहिनीबिचको अगाध स्नेह दर्शाउने पर्व ‘सामा चकेवा

4 days ago

ताजा समाचार

जनकपुर न्यूरोको सफल उपचारले कार्की र दासले पाए नयाँ जीवन

परालले छोपिएको अवस्थामा महलाको शव फेला

विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका

कमलामा भूत मेला, तन्त्र साधकहरुले सिद्धि प्राप्त गरे

नेपाल–भारत सम्बन्धलाई सीमा वारीपारीका व्यक्तिले परिभाषित गर्नु पर्छ

संघियता खारेजीको माग गर्दै जनकपुरधाममा प्रदर्शन

बिद्यापती मैथिली र मिथिलाको मात्र नभई देशकै धरोहर : निधि

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy