FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

मधेस प्रदेशको जनसांख्यिकी विवरण सार्वजनिक

मधेस प्रदेशको जनसांख्यिकी विवरण सार्वजनिक

एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १० :

वि.सं. २०७८ जनसंख्याको मधेस प्रदेशको जनसांख्यिकी एक कार्यक्रमकाबिच सार्वजनिक गरिएको छ । मधेस प्रदेशको जनसांख्यिकी मधेसका अर्थमन्त्री संजय यादवले सार्वजनिक गरिएको छ ।
सार्वजनिक गरिएको राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार मधेश प्रदेशको कुल जनसंख्या ६१ लख १४ हजार ६ सय रहेको छ । मधेश प्रदेशमा महिला भन्दा पुरुषकै जनसङ्ख्या बढी रहेको छ । अन्य प्रदेशमा महिलाको सङ्ख्या बढी रहेपनि मधेश प्रदेशमा पुरुषको जनसंख्या ३० लाख ६५ हजार ७ सय ५१ अर्थात ५०.१४ प्रतिशत रहेको छ । त्यस्तै महिलाको जनसङ्ख्या ३० लाख ४८ हजार ८ सय ४९ अर्थात् ४९.४८ प्रतिशत रहेको छ । मधेसको औसत जनसंख्या वृद्धिदर १.१९ प्रतिशत रहेको छ ।
नेपालमा मधेस प्रदेशमा सबैभन्दा बढी जनघनत्व रहेको छ । जनगणनाको तथ्यांक अनुसार मधेस प्रदेशमा प्रति वर्ग किलोमिटरमा ६३३ जना रहेका छन् । २०६८ को जनगणनामा ५४९ जना प्रतिवर्गमा बसोबास गर्दै आईरहेका थिए ।
सार्वजनिक गरिएको तथ्यांक अनुसार मधेस प्रदेशमा १२ प्रतिशत जनसंख्या अझै शौचालय प्रयोग नगर्ने गरेको पाइएको छ । यद्यपि मधेस प्रदेशमा ८८ प्रतिशत जनसंख्या कुनै न कुनै रुपमा शौचालय प्रयोग गर्दै आईरहेका छन् ।
त्यस्तै मधेस प्रदेशको साक्षरता दर अन्य प्रदेशको तुलनमा कम रहेको पाइएको छ । नेपालको साक्षरता दर ७६.२ प्रतिशत रहेकोमा मधेस प्रदेशको साक्षरता दर ७२.५ प्रतिशत मात्रै रहेको तथ्यांकले देखाएको छ । त्यसमा पनि महिला साक्षरता दर ५४.७ प्रतिशत मात्रै रहेको छ ।
राष्ट्रिय जनगणना २०७८को तथ्यांक अनुसार मधेस प्रदेशमा २३.४ प्रतिशत बालबालिकाको जन्मदर्ता अझै नभएको पाइएको छ । ५ वर्ष वा सोभन्दा कम उमेर समूहको जनसंख्या ७ लाख ९९ हजार ८ सय ९७ रहेकोमा ७६.६ प्रतिशत बालबालिकाको मात्रै जन्मदर्ता गराइएको पाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

एसपी खबर

एसपी खबर

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा
एस.पी. खबर विशेष

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा

3 hours ago
प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम
एस.पी. खबर विशेष

प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम

3 hours ago
प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी
अन्य

प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी

5 hours ago
विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद
अन्य

विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद

1 day ago
नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन
एस.पी. खबर विशेष

नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन

2 days ago
मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम
अन्य

मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम

2 days ago
गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’
एस.पी. खबर विशेष

गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’

2 days ago
हनुमत दरवार बौवा हनुमानको नयाँ मन्दिर निर्माणको शिलान्यास
एस.पी. खबर विशेष

हनुमत दरवार बौवा हनुमानको नयाँ मन्दिर निर्माणको शिलान्यास

2 days ago
शहिद नगरका मेयर यादवको जेष्ठ नागरिकलाई यो कस्तो सम्मान ?
एस.पी. खबर विशेष

शहिद नगरका मेयर यादवको जेष्ठ नागरिकलाई यो कस्तो सम्मान ?

2 days ago
मधेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ : विमलेन्द्र निधी
एस.पी. खबर विशेष

नागरिकता विद्ययेक प्रमाणिकरणको कांग्रेस नेता निधीद्वारा स्वागत

2 days ago

ताजा समाचार

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा

प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम

प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी

विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद

नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन

मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम

गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy