FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

जनकपुरधाममा दर्ता बिनाको विद्यालय पत्ता लगाउने अभियान सुरु

जनकपुरधाममा दर्ता बिनाको विद्यालय पत्ता लगाउने अभियान सुरु

एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २७ :
जनकपुरधाममा दर्ता बिना संचालनमा रहेका संस्थागत विद्यालयहरुको तथ्याङक संकलनका लागि अनुगमन तथा अवलोकनको थालनी गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाको अगुवाईमा अभियान थालिएको छ । सोमबार बसेको उपमहानगरपालिकाको नगर शिक्षा समितिको बैठकबाट गठन भएको अनुगमन टोलीले मंगलबार देखि बिद्यालय अनुगमनको काम सुरु गरेका हुन ।

नगर शिक्षा समितिले सुरु गरेको अनुगमनका क्रममा हाल सम्म जनकपुरधाम वडा नं. १२ का ज्ञान गंगा इंन्टरनेशनल पब्लिक स्कुल तथा वडा नं. १५ मा रहेको अक्सफोर्ड इंगलिस बोर्डिङ स्कुलमा अनुगमन गर्दा दर्ता नभएको पाइएकाले बन्द गर्न निर्देशन दिएको उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख अन्जु पाण्डेले जानकारी दिनुभएको छ । उहाँले दिएको जानकारी अनुसार ज्ञानगंगा बिना अनुमती कक्षा ९ सम्म संचालन गरेको पाइएको तथा अक्सफोर्ड बोर्डिङ स्कुल क्रिएटिभ स्कुलको नाउँमा दर्ता भएको र नाम परिवर्तन बिना नै संचालन गरिरहेकाले अक्सफोर्डको नाउँमा विद्यालय संचालन नगर्न निर्देशन दिएको बताउनु भयो ।

शिक्षा ऐन २०२८, नियमावली २०५९ तथा नगर शिक्षा ऐन बमोजिम बन्द गर्न निर्देशन दिएको उहाँले बताउनु भयो । नगर शिक्षा समितिले सरोकारवालाहरू संग समन्वय गरेर बिद्यालयहरूको अनुगमन सुरु गरेको हो । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले अहिले सम्म ११५ अनुमति प्राप्त बिद्यालय मात्र संचालनमा रहेको भएपनि कक्षा संचालन बारे अनुमतिको लागि बिभिन्न बिद्यालयबाट निवेदन आएको बताउनु भएको छ ।

मंगलबार भएको सो अनुगमनमा जनकपुरधामका मेयर साह लगायत, प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशि, शिक्षा शाखा प्रमुख अन्जु पाण्डे,नगर शिक्षा समितिका सदस्य रविन्द्र चौधरी, संस्थागत विद्यालय संरक्षण समितिका संयोजक अवधेश तिवारी,वडा नं. १०का अध्यक्ष मिथिलेश कुमार कर्ण , प्रहरी वरिष्ठ नायव निरिक्षक दिपक थापा लगायतको उपस्थिती रहेको थियो । अनुगमन बुधबार पनि जारी रहने जनाइएको छ ।

Tags: दर्ता बिनाको विद्यालय पत्ता लगाउने

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा
एस.पी. खबर विशेष

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा

2 hours ago
प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम
एस.पी. खबर विशेष

प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम

3 hours ago
प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी
अन्य

प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी

5 hours ago
विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद
अन्य

विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद

1 day ago
नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन
एस.पी. खबर विशेष

नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन

2 days ago
मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम
अन्य

मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम

2 days ago
गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’
एस.पी. खबर विशेष

गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’

2 days ago
हनुमत दरवार बौवा हनुमानको नयाँ मन्दिर निर्माणको शिलान्यास
एस.पी. खबर विशेष

हनुमत दरवार बौवा हनुमानको नयाँ मन्दिर निर्माणको शिलान्यास

2 days ago
शहिद नगरका मेयर यादवको जेष्ठ नागरिकलाई यो कस्तो सम्मान ?
एस.पी. खबर विशेष

शहिद नगरका मेयर यादवको जेष्ठ नागरिकलाई यो कस्तो सम्मान ?

2 days ago
मधेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ : विमलेन्द्र निधी
एस.पी. खबर विशेष

नागरिकता विद्ययेक प्रमाणिकरणको कांग्रेस नेता निधीद्वारा स्वागत

2 days ago

ताजा समाचार

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा

प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम

प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी

विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद

नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन

मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम

गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy