FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

अपाङ्गहरूको सशक्तीकरणका लागि धनुषाको तीन पालिकामा विशेष कार्यक्रम

अपाङ्गहरूको सशक्तीकरणका लागि धनुषाको तीन पालिकामा विशेष कार्यक्रम

जनकपुरधाम, भदौ ७: धनुषा जिल्लाको तीन वटा स्थानीय तहमा अपाङ्गको समग्र अवस्थामा सुधार गरि आत्मनिर्भर बनाउने उद्देश्यले “समावेशी जलवायु उत्थानशील सामुदायिक विकास” सम्बन्धी विशेष कार्यक्रम सञ्चालन हुने भएको छ । 

सीविएम नेपालको सहयोगमा लाइफ नेपालले धनुषाको जनकपुरधाम उपमहानगरपालिका, मिथिला विहारी नगरपालिका तथा औरही गाउँपालिकामा अभियान चलाउन लागेको छ । अपाङ्गहरूको क्षमता विकासका लागि सिपमूलक प्रशिक्षण दिएर सोही अनुसारको स्वरोजगार गर्नका लागि  बिउँ पूँजी पनि प्रदान गर्ने उद्देश्य परियोजनाले लिएको छ । यसका साथै विभिन्न प्रकारको सहयोगी सामाग्रीहरू पनि प्रदान गरिने भएको छ । 

जनकपुरधाम उपमहानगरपालिकाको २५ वडाका साथै ती दुई अन्य पालिकाहरूमा सञ्चालन हुने कार्यक्रमबाट अपाङ्गता भएकाहरूमा आत्मबलको विकास हुने लक्ष्य पनि लिइएको लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले जानकारी दिनु भयो । 

स्थानीय सरकारको रुपमा रहेको सम्बन्धित पालिकाहरूको सहमति र सहकार्यमा शुरु हुने सो कार्यक्रमले पालिकाहरूको स्वास्थ्य, शिक्षा तथा कृषि नीतिलाई अपाङ्गमैत्री तथा समावेशी बनाउने भएको छ । 
विभिन्न अवस्थामा आउने सबै प्रकारको परिस्थितिको सामना गर्नका लागि बनाइने हरेक नीति तथा कार्यक्रमलाई अपाङ्गमैत्री बनाउनका लागि प्रयास गर्ने भएको छ । कार्यक्रममा बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले जनकपुरधाम उपमहानगरपालिकाले बनाउने हरेक योजना तथा कार्यक्रमलाई अपाङ्गमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले वर्तमान भवनलाई अपाङ्गमैत्री बनाउनका लागि चाडै लिफ्ट जडान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले जनकपुरधाम उपमहानगरपालिकामा अपाङ्गहरूको समस्याका लागि आएको यस परियोजनाको कामलाई सहजीकरण गर्दै सहकार्यका लागि तत्पर रहने बताउनुभयो । उहाँले जनकपुरधाम उपमहानगरपालिकामा मस्तिष्क सम्बन्धी समस्या बढी भएको बताउनु भयो । 

मिथिला विहारी नगरपालिकाका प्रमुख राजेन्द्र प्रसाद यादवले आफ्नो नगरपालिकामा भएका अपाङ्गहरूको समस्या समाधानका लागि पूर्ण रुपमा सहयोग गर्ने बताउँदै अपाङ्गको मनोबल बढाउने किसिमको नीति तथा कार्यक्रम ल्याउने बताउनु भयो । 

औरही गाउँपालिकाका अध्यक्ष उमाशङ्कर प्रसाद साहले गाउँपालिकाले अपाङ्गहरूको समस्या समाधान गर्नका लागि उचित बजेट तथा कार्यक्रम गर्ने बताउँदै गाउँमा शुरु हुने विशेष कार्यक्रमलाई आफ्नो पूर्ण साथ र सहयोग रहने बताउनु भयो । मधेश प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव इमनारायण श्रेष्ठले सरकारी भवनको निर्माण गर्दा अपाङ्गमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नु भयो । 

मधेश प्रदेशका स्वास्थ्य निर्देशक विजय कुमार झाले विभिन्न प्रकारको तत्त्वको अभावका कारण तथा दुर्घटनाका कारणले मान्छेहरू अपाङ्ग हुने गरेको बताउँदै नेपालमा कूल जनसङ्ख्याको २ प्रतिशतमा अपाङ्गताको समस्या भएको बताउनु भयो । ती तीन पालिकाको १ हजार ५ सय अपाङ्गहरूको समग्र विकासका लागि परियोजनाले काम गर्ने उद्देश्य लिइएको छ । कार्यक्रममा विभिन्न क्षेत्र व्यक्तिहरू सहभागी हुनु भएको थियो ।     

फेसबुकबाट तपाईको प्रतिक्रिया !

संजय कुमार साह

संजय कुमार साह

वहाँ एसपी खवरको व्यवस्थापक तथा संवाददाता हुनुहुन्छ ।

सम्बन्धित समाचार

विषयगत किन बोल्न चाहदैनन् नेताहरु ? पत्रकारका अगाडि पनि उस्तै
एस.पी. खबर विशेष

विषयगत किन बोल्न चाहदैनन् नेताहरु ? पत्रकारका अगाडि पनि उस्तै

11 mins ago
मंगलवार देखि दोस्रो ईन्टर स्कुल क्रिकेट रनिङ्ग कप २०८०
एस.पी. खबर विशेष

मंगलवार देखि दोस्रो ईन्टर स्कुल क्रिकेट रनिङ्ग कप २०८०

1 hour ago
राजेश्वर नेपाली टि–२० क्रिकेट, पाँचौ दिनको खेलमा कपलेश्वर टिम विजयी
खेलकुद

राजेश्वर नेपाली टि–२० क्रिकेट, पाँचौ दिनको खेलमा कपलेश्वर टिम विजयी

1 hour ago
लैङ्गिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान सबैलामा पनि
मधेश प्रदेश

लैङ्गिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान सबैलामा पनि

23 hours ago
राजेश्वर नेपाली टि–२० क्रिकेटमा बेला र कनकपट्टी टिम विजयी
खेलकुद

राजेश्वर नेपाली टि–२० क्रिकेटमा बेला र कनकपट्टी टिम विजयी

23 hours ago
भारत विरुद्व नेपाली भुमि प्रयोग भइरहेको प्रति भारतनै गम्भिर हुनपर्ने सुझाव
अन्तर्राष्ट्रिय

भारत विरुद्व नेपाली भुमि प्रयोग भइरहेको प्रति भारतनै गम्भिर हुनपर्ने सुझाव

1 day ago
कांग्रेस नेता यादवको जन्मदिन, वृक्षारोपण गरि मनाईयो
मधेश प्रदेश

कांग्रेस नेता यादवको जन्मदिन, वृक्षारोपण गरि मनाईयो

1 day ago
समुन्नती कार्यक्रम अन्तर्गत ह्वील चेयर देखि व्यापारका लागि ठेला सम्म सहयोग
आर्थिक

समुन्नती कार्यक्रम अन्तर्गत ह्वील चेयर देखि व्यापारका लागि ठेला सम्म सहयोग

2 days ago
एक करोड़ भन्दा बढि लागतमा जनकपुरधाममा सेन्टर मार्ट
आर्थिक

एक करोड़ भन्दा बढि लागतमा जनकपुरधाममा सेन्टर मार्ट

2 days ago
कुल जनसंख्याको १५ प्रतिशत बालबालिका बालश्रममा, यस्तो छ मधेशको अवस्था
एस.पी. खबर विशेष

कुल जनसंख्याको १५ प्रतिशत बालबालिका बालश्रममा, यस्तो छ मधेशको अवस्था

2 days ago

ताजा समाचार

विषयगत किन बोल्न चाहदैनन् नेताहरु ? पत्रकारका अगाडि पनि उस्तै

मंगलवार देखि दोस्रो ईन्टर स्कुल क्रिकेट रनिङ्ग कप २०८०

राजेश्वर नेपाली टि–२० क्रिकेट, पाँचौ दिनको खेलमा कपलेश्वर टिम विजयी

लैङ्गिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान सबैलामा पनि

राजेश्वर नेपाली टि–२० क्रिकेटमा बेला र कनकपट्टी टिम विजयी

भारत विरुद्व नेपाली भुमि प्रयोग भइरहेको प्रति भारतनै गम्भिर हुनपर्ने सुझाव

कांग्रेस नेता यादवको जन्मदिन, वृक्षारोपण गरि मनाईयो

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy