FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

जनकपुरधाममा टीनएजर चेस बेटल चम्पियनशिप प्रतियोगीता सम्पन्न

जनकपुरधाममा टीनएजर चेस बेटल चम्पियनशिप प्रतियोगीता सम्पन्न

एसपी रिपोर्टर
जनकपुरधाम, साउन ३० :
जनकपुरधाममा टीनएजर चेस बेटल चम्पियनशिप प्रतियोगीता सम्पन्न भएको छ । नव आस्था फाउन्डेसन नेपाल द्वारा आयोजित चम्पियनशिप एडीओभ कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी र रोबोटीच नेपालको संयुक्तमा प्रयासमा सम्पन्न सम्पन्न भएको हो ।

तिनवटा विभिन्न प्रतिस्पर्धामा जनकपुरका विभिन्न स्कूलहरु जस्तै हिमाली इंग्लिश बोर्डिङ्ग स्कूल, प्रकोलीको दामोदर एकेडेमी, होली क्रस हाई स्कूल, ओम् आरसीएस स्कूल, एर्रे इन्टरनेशनल स्कूल सहभागि भएका थिए । चम्पियनशिपमा प्रतेक स्कूल बाट चार जनाविद्यार्थीलाई सहभागी भएका थिए ।

निर्णायक वीर चन्द्र क्रान्ति रहेको चम्पियनशिपमा ओम आरसीएस पहिलो र होली क्रस हाई स्कुल दोस्रो हुन सफल भएका छन् । ओम आरसीएसका पहिलो हुने आयुष राज दुलक र दोस्रो हुने होली क्रस हाई स्कूलका जीत नारायण शाहलाई पुरस्कृत गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य परमेश्वर साहले यस्ता प्रितिस्पर्धाहरु सरकारी स्तरबाटै आयोजना हुनुपर्ने बताउदै अहिलेको अवस्थामा यस्ता प्रतियोगिता निजी स्तरबाट भएको खुसी व्यक्त गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग जनकपुरधामकी अधिकृत मनमाया राणा मगरले चेस प्रगियोगिताका लागि जनकपुरधाममा पनि पुरस्कार सहितको प्रतियोगिता हुनु आफैंमा गौरवपूर्ण कुरा भएको भन्दै भविष्यमा नेपाली चेसको विकासका लागि यसले थप सहयोग पुग्ने अपेक्षा व्यक्त गरिन ।

चेस बेटल चम्पियनशिपमाका आयोजक तथा नव आस्था फाउन्डेसन नेपालका अध्यक्ष अमर साहले जनकपुरधाममा भएका सम्पूर्ण स्कूलहरुका विद्यार्थीहरुलाई चेस खेल बारे उत्सुकता जगाउन र जस्ले विद्यार्थीहरुको मानशिक शक्तिको समेत मापन हुने भएकाले प्रतियोगीता गरिएको बताए । चेस कन्फिडेन्स लेभल बढाउँने उत्तम खेल समेते रहेको उनले बताए । चम्पियनशिप प्रतियोगितामा प्रोफेसर एण्ड लेक्चरर अशोक साह, दिनेश चन्द्र गुप्ता, दिलीप साह, समसोहदिन
लगायतको उपस्थिति थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि
एस.पी. खबर विशेष

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

2 hours ago
कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु
एस.पी. खबर विशेष

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

3 hours ago
जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती
एस.पी. खबर विशेष

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

4 hours ago
गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना
अन्य

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

5 hours ago
उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार
मधेश प्रदेश

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

1 day ago
लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता
एस.पी. खबर विशेष

लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता

1 day ago
जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो
एस.पी. खबर विशेष

जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो

2 days ago
हिजो ईन्द्रदेवलाई मेयर साहले भनेका थिए, ‘किया रुसल छि ? वर्षा दियौं’ (भिडियो)
एस.पी. खबर विशेष

हिजो ईन्द्रदेवलाई मेयर साहले भनेका थिए, ‘किया रुसल छि ? वर्षा दियौं’ (भिडियो)

2 days ago
हल्ला गरिए जस्तो देशको अर्थतन्त्र छैन, अफवाह नफैलाउँ : अर्थमन्त्री महत
आर्थिक

हल्ला गरिए जस्तो देशको अर्थतन्त्र छैन, अफवाह नफैलाउँ : अर्थमन्त्री महत

2 days ago
बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार
एस.पी. खबर विशेष

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

3 days ago

ताजा समाचार

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव

लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy