FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

देशको सिमानाकामा मात्र होइन, वडाको नाकामा समेत कडाई

स्थानियवासी आफै सचेत हुदै, वडामा पनि नाकाबन्दी गर्न थाल्यो

देशको सिमानाकामा मात्र होइन, वडाको नाकामा समेत कडाई

एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ३ :
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ३ का स्थानियवासीहरु वडाका सम्पुर्ण नाकाहरुमा आफै कडाई गरेका छन् । वडामा प्रवेश गर्ने मुख्य सडक र गल्लीहरुमा स्थानियवासीहरु अवरोधक बनाई प्रवेश गर्ने नयाँ मान्छेहरुसंग सोधपुछ गर्न थालिएको छ । वडामा प्रवेश गर्ने आगन्तुकहरुसंग प्रवेशको कारण सहितका विवरण लिएर मात्र प्रवेश गर्न दिइएको छ ।

उता जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ कप्लेश्वरमा समेत वडावासीहरुले लकडाउन अवधीभर नयाँ आगन्तुकको प्रवेशमा कडाई गरेको छ । प्रहरीले हुलाकी सडकवाट धनुषाको पुर्वी क्षेत्रमा जानेहरुलाई कडाई गरेपछि वडा नं. १६ को रेल्वे ट्रयाकवाट अनावश्यक आहोर दोहोर हुन थालेकाले कडाई गरिएको बताए । राजपाका केन्द्रिय सदस्य संजय चौधरी सहित वडावासीहरुको सामुहिक निर्णय अनुसार वडाको नाकाहरुमा कडाई गरि प्रवेश गर्ने नयाँ चेहराहरुसंग सोधपुछ गर्न थालिएको छ ।

वडा नं. ३ मा लगाइएको नाकाबन्दी

भारतिय सिमानाकामा समेत अवलोकन र कडाई

भारतसंग सीमा जोडिएको धनुषाको सबै नाकाहरुमा सशस्त्र प्रहरीले कडाई गर्न थालेको छ । कोरोना संक्रमणबाट जोगिन नेपाल भारतको सीमावर्ती क्षेत्रमा शसस्त्र प्रहरी बललाई थप कड़ाईका साथ परिचालन गरिएको छ । धनुषा जिल्लासंगै जोडिएको भारतीय सीमावर्ती क्षेत्रमा २४ औं घण्टा सशस्त्र प्रहरी बल खटाइएको हो । धनुषाको दक्षिणी क्षेत्रको भारतीय नाकामा अहिले ७३ स्थानमा नेपाल सशस्त्र प्रहरीले बेस क्याम्प बनाएर सीमा नाकाको सुरक्षा गरिरहेको छ ।

नेपाल भारतको मुख्य नाकाहरु पूर्ण रूपले बन्द गरेको बेला खुल्ला सीमा नाकाको फाइदा उठाउँदै राता रात केही भारत बस्ने नेपालीहरु तथा भारतिय पनि चौरीको बोटो हुदै प्रवेश गर्ने सम्भानवालाई निस्तेज गर्न अहिले २४ औं घण्टा गस्ती परिचालन गरिएको शसस्त्र प्रहरी बल धनुषाका प्रमुख प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……
एस.पी. खबर विशेष

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

4 hours ago
प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९
एस.पी. खबर विशेष

प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९

7 hours ago
जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित
एस.पी. खबर विशेष

जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित

8 hours ago
बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?
एस.पी. खबर विशेष

बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?

1 day ago
जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण
एस.पी. खबर विशेष

जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण

1 day ago
युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान
अन्य

युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान

2 days ago
नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा
मधेश प्रदेश

नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा

2 days ago
चिकित्सकले ‘सेवा परमो धर्म’ मनन गर्नुपर्दछ : प्रदेश प्रमुख मिश्र
एस.पी. खबर विशेष

चिकित्सकले ‘सेवा परमो धर्म’ मनन गर्नुपर्दछ : प्रदेश प्रमुख मिश्र

2 days ago
ऐनका सबै कुरा अहिले नै भनियो भने तपाईहरु भाग्नु हुन्छ : मन्त्री मोदी
एस.पी. खबर विशेष

ऐनका सबै कुरा अहिले नै भनियो भने तपाईहरु भाग्नु हुन्छ : मन्त्री मोदी

2 days ago
अन्तर कलेज क्रिकेट प्रतियोगिता अन्तरगत मैत्रीपूर्ण खेलहरु सम्पन्न
एस.पी. खबर विशेष

अन्तर कलेज क्रिकेट प्रतियोगिता अन्तरगत मैत्रीपूर्ण खेलहरु सम्पन्न

3 days ago

ताजा समाचार

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९

जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित

बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?

जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण

युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान

नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy