FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

सांसद कमलले भने, ‘राहतवाट कोहि गरिव र विपन्न बञ्चित नहोस’

प्रेस विज्ञप्ती तथा शुभकामना सन्देशको पुर्णपाठ सहित

सांसद कमलले भने, ‘राहतवाट कोहि गरिव र विपन्न बञ्चित नहोस’

एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १ :
धनुषा क्षेत्र नं. १ (क) का प्रदेशसभा सदस्य किशोरी साह कमलले क्षेत्रमा राहतवाट बञ्चित यर्थात गरिव विपन्नहरु बारे पुर्नविचार गरि पुनः राहत वितरणको व्यवस्था मिलाउन पालिकाहरुलाई आग्रह गरेको छ । नयाँ वर्षको अवसरमा सोमवार एक शुभकामना सन्देश सहितको विज्ञप्ती जारी गर्दै कमलले क्षेत्रमा राहत वितरण बारे आएको जनगुनासोलाई सम्बोधन गर्न समेत स्थानिय सरकारलाई आग्रह गरेको छ ।

कमलले स्थानिय सरकार र जनप्रतिनिधीवाट समेत गुनासो सम्बोधन नभए आफुलाई समेत जानकारी गराउन आग्रह गर्दै अभाव भएकाहरुलाई राहत वितरणमा कुनै कसर वाँकी नराख्न समेत पालिकाहरुलाई आग्रह गरेका छन् । नयाँ वर्षको अवसरमा क्षेत्रवासी तथा देशवासीका साथै देश विदेश बस्ने सम्पुर्ण नेपालीहरुमा मंगलमय शुभकामना व्यक्त गर्दै सांसद कमलले कोरोनावाट बच्न सुरक्षित र सचेत रहन आग्रह समेत गरेका छन् । जोखिमको यस घरिमा सुरक्षित र सचेत भइ लकडाउनको पालना गर्नुको विकल्प नरहेको समेत उनले बताएका छन् ।

सांसद कमलद्वारा जारी शुभकामना सहितको प्रेस विज्ञप्तीको पुर्णपाठ

प्रदेशसभा सदस्य किशोरी साह (कमल)को सचिवालय

श्री स्थानिय पालिकाहरु मिति : २०७७/०१/०१

प्रेस विज्ञप्ती तथा शुभकामना सन्देश

कोरोना भाइरस नियन्त्रणका लागि सरकारद्वारा गरिएको लकडाउनका कारण विपन्न, गरिव परिवारलाई अप्ठयारो परेकाले तत्काल जिवनयापन गर्न स्थानिय पालिकाहरु मार्फत भएको राहत वितरण लक्षित व्यक्ति वा परिवार सम्म पुग्न नसकेको जन गुनासो बढेको प्रति ध्यानाकर्षण भएको छ । यस विषयमा स्थानिय पालिकाहरुलाई ध्यानाकर्षण गराउदै राहत वितरणमा देखिएको जन गुनासोलाई सम्बन्धित वडाको अध्यक्ष र पालिका प्रमुखलाई समस्या समाधान गर्न आग्रह गर्दछु ।
यसका साथै राहत संग सम्बन्धित सरोकारवाला पिडितहरुलाई जानकारी गराउन चाहन्छु कि आफनो गुनासो वडा अध्यक्ष र पालिका प्रमुखलाई जानकारी गराउनु होला र त्यहाँवाट समस्या समाधान हुन नसकेको खण्डमा मलाई समेत जानकारी गराउन हुन सम्बन्धित सवैमा अनुरोध छ । र राहतवाट बञ्चित विपन्न र गरिव तथा अभाव भएका जोसुकै लाई पनि पुनः राहतको वितरणको व्यवस्था मिलाउन समेत स्थानिय सरकारलाई आग्रह गर्दछु ।
कोरोना भाइरस महामारीवाट बच्न सरकारद्वारा गरिएको लकडाउनलाई सफल बनाउनुको विकल्प नरहेकाले आफनो सुरक्षा सम्बन्धि नियम पालना गर्नका साथै नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको सम्पुर्ण नियम पालना गर्न सवै जनसमुदायमा आग्रह गर्दछु ।
यस जोखिमका बिच नयाँ वर्ष २०७७ को आगमन समेत भएको छ । तसर्थ नयाँ वर्षको शुभ अवसरमा सम्पुर्ण क्षेत्रवासीका साथै नेपाली दाजुभाई तथा दिदीवहिनीहरुको सुख, शुस्वास्थ्य, स्मृद्धि तथा दिर्घायुको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

प्रदेशसभा सदस्य
किशोरी साह (कमल)
धनुषा क्षेत्र नं. १ (क)

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार
एस.पी. खबर विशेष

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

3 hours ago
सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन
एस.पी. खबर विशेष

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

4 hours ago
जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता
एस.पी. खबर विशेष

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

5 hours ago
गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

9 hours ago
जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !
एस.पी. खबर विशेष

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

15 hours ago
मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ
अन्य

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

17 hours ago
कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता
एस.पी. खबर विशेष

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

1 day ago
अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव
एस.पी. खबर विशेष

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

1 day ago
मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा
एस.पी. खबर विशेष

मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा

1 day ago
गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने

2 days ago

ताजा समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy