FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

मुख्यमन्त्री राउतले भने अझै सचेत हुने समय आयो (भिडियो)

प्रदेश २ मा जोखिमको त्रास बढदै, रौतहटमा भेटिए चौथो संक्रमित

मुख्यमन्त्री राउतले भने अझै सचेत हुने समय आयो (भिडियो)

एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १ :
वर्ष २०७६ को अन्तिम दिन चैत ३० गते आईतवार अहिले सम्म संक्रमण नदिएको प्रदेश २ मा एकै पटक विरामी भेटेपछि प्रदेश २ त्रसित भयो । कोरोना संक्रमित तिनजना एक मस्जिदवाट लुकेको अवस्थामा नियन्त्रणमा लिए पछि डराएको प्रदेश २ को मुख्यमन्त्री लालबाबु राउत सोमवार बैशाख १ गते नयाँ वर्षको भिडियो शुभकामना सन्देश जारी गर्दै अव प्रदेशमा थप संक्रमित नभेटोस भन्ने कामना गरेकै दिन सोमवार पुनः एक जना संक्रमित थपिएको छ ।

रौतहटको इशनाथ नगरपालिकाको एक १९ वर्षिय युवकमा कोरोना संक्रमणको पुष्टी भएपछि प्रदेश २ मा चौथो र देशमा १४ औं संक्रमित थपिएको छ । यस भारतिय सिमानाकासंग जोडिएको प्रदेश २ मा संक्रमणको जोखिम र त्रास बढेको छ । नगरपालिकाको क्वारेन्टाईनमा रहेको एक १९ बर्षिय युवकमा कोरोना पोजिटिभ देखिएको रौतहटका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बासुदेव घिमिरेले जानकारी गराएका छन् । भारतको दिल्लीबाट आएका ती युवक नगरपालिकाको क्वारेन्टाईनमा बसेका थिए भने स्वाब परिक्षणपछि कोरोना पोजिटिभ पाइएको उनले बताए ।

सिडिओ घिमिरेका अनुसार युवकको परिवारमा बाबुआमा, श्रीमति र दुई भाई र एक बहिनी रहेका छन् । जानकारी अनुसार श्रीमति माइतमा रहेकी छन् भने उनी घर आउँदा परिवारसँग बसेका थिए । बाहिरबाट आउनेलाई अनिवार्य रुपमा क्वारेन्टाईनमा राख्नुपर्ने सरकारले लगाएको प्रावधान अनुसार उनलाई क्वारेन्टाइनमा राखिएको थियो । आज उनको रिपोर्ट पोजिटिभ आएको हो । नेपालमा अहिलेसम्म ५ हजार ६ सय ९१ जनाको स्वाब परीक्षण गरिएको छ । नेपालमा १ सय ३ जनालाई अहिले पनि आइशोलेसनमा छन् ।

बिरगंजमा पनि पिसिआर मेशिन र छिट्टै राजविराजमा

नयाँ वर्षको अवसरमा जारी भिडियो शुभकामना सन्देशमा मुख्यमन्त्री राउतले प्रदेश २ मा देखिएको संक्रमणले प्रदेशमा झनै त्रास बढेको भन्दै मंगलवार देखिनै बिरगंजवाट पनि कोरोना संक्रमणको परिक्षण हुन सुरु हुने बताए । पिसिआर मेशिन जडान गरि मंगलवार देखिनै र एक साता भित्र सप्तरीको राजविराजमा समेत परिक्षणको थाली गर्ने उनले बताए । साथै महोतरीको जलेश्वर र बाराको कलैया स्थित अस्पताललाई समेत कोरोना अस्पतालको रुपमा सेवा प्रवाह गर्न लगाउने बताए ।
प्रदेश २ का जनता झनै सचेत हुने अवस्था आएको बताउदै मुख्यमन्त्री राउतले संवेदनशिल समयमा सचेत बनेर सहयोग गर्न आग्रह गरेका छन् । देश विदेशमा रहेका सम्पुर्ण प्रदेश र देशवासी नेपालीहरुमा मंगलमय शुभकामना व्यक्त गर्दै राउतले आ–आफनो ठाउँवाट जिम्मेवार भई गम्भिरताका साथ जोखिम नियन्त्रणका लागि आफनो भुमिका निर्वाह गर्न समेत उनको आग्रह छ । प्रदेश सरकार आफुले भ्याए सम्म सक्दो लागेको बताउदै मुख्यमन्त्री राउतले सवैको सहयोग आवयश्क रहेको समेत बताए ।

मुख्यमन्त्री राउतको भिडियो शुभकामना सन्देश

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार
एस.पी. खबर विशेष

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

3 hours ago
सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन
एस.पी. खबर विशेष

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

4 hours ago
जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता
एस.पी. खबर विशेष

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

5 hours ago
गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

9 hours ago
जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !
एस.पी. खबर विशेष

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

15 hours ago
मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ
अन्य

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

17 hours ago
कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता
एस.पी. खबर विशेष

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

1 day ago
अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव
एस.पी. खबर विशेष

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

1 day ago
मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा
एस.पी. खबर विशेष

मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा

1 day ago
गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने

2 days ago

ताजा समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy