FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

मुख्यमन्त्री राउतले भने, पत्रकारको बिमा र विशेष पारिश्रमिक बारे पनि सोच्दै छु

जनकपुरधाम अटोमोबाइल डिर्लश एशोसिएसनले गरे पाँचथान पिपिआई सहयोग

मुख्यमन्त्री राउतले भने, पत्रकारको बिमा र विशेष पारिश्रमिक बारे पनि सोच्दै छु

एसपी रिपोर्टर
जनकपुरधाम, चैत २२ :
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जोखिमका बिच काम गरिरहेका पत्रकारहरुको जिवन बिमाको विषयमा समेत आफुहरु सोेचिरहेको बताएका छन् । जनकपुरधाम अटोमोबाइल डिर्लश एशोसिएसनले उपलब्ध गराएको पाँचथान पिपिई ग्रहण गर्दै मुख्यमन्त्री राउतले विश्वका सवै देशमा यस जोखिमका बिच चिकित्सक, नर्श, सुरक्षाकर्मी, सफाईकर्मी तथा सञ्चारकर्मीलाई समेत जोखिम रहेको भन्दै सरकारले विभिन्न घोषणा गरिरहेका वेला यहाँको सञ्चारजगतको विषयमा नेपाल सरकार मौन रहेको उनको भनाई थियो ।

मुख्यमन्त्री राउतले यस जोखिमका बिच काम गर्ने गरेका अन्य पेशाकर्मीहरु जस्तै पत्रकारहरुको लागि समेत ५० लाखको जिवन बिमाको विषयमा छलफल गरिरहेको बताए । उनले पत्रकारहरुको पनि जिवन बिमा वा एक महिनाको अतिरितm तलव सुविधा सहितको लागि प्रदेश सरकार सोचिरहेको बताए । आफुले चिकित्सक क्षेत्रलाई चेतावनी नदिएको भन्दै मुख्यमन्त्री राउतले सुरक्षाकर्मीहरु पनि त्यतीकै जोखिमका रहेको तर्फ पनि सवैको ध्यानाकर्षण गराएका छन् ।
चिकित्सकहरु त पंखा, एसी, विभिन्न सुरक्षा समाग्री तथा निगरानीमा रहनु हुन्छ तर सुरक्षा कर्मी जो जतिवेला पनि भिडभाडमा जाने, धरपकड गर्दा अर्कालाई छुने काम गर्नुहुन्छ नि ? वहाँहरुलाई खतरा छैन ? प्रश्न गर्दै मुख्यमन्त्री राउतले सवैको आ–आफनो जिम्मेवारी र दायित्व रहेको र यस्तो अवस्थामा झनै दायित्व वहन गर्नुपर्ने मात्र आफनो आशय रहेको उनको भनाई छ । संघिय सरकारले चिकित्सक सहितका पेशाकर्मीहरुको २५ लाख बिमा गरेकोमा प्रदेश सरकारले ५० लाख गरेको तर्फ पनि उनले सवैको ध्यानाकर्षण गरे ।

डिर्लश एशोसिएसनले गरे पाँचथान पिपिआई सहयोग

जनकपुरधाम अटोमोबाइल डिर्लश एशोसिएसनले मुख्यमन्त्री राउतलाई शनिवार उपलब्ध गराएको पाँचथान पिपिआई मुख्यमन्त्री राउतले जनकपुरधाम प्रादेशिक अस्पताललाई प्रदान गरेको छ । कोरोना परिक्षण स्थल समेत रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र यादवलाई सोहि अवसरमा बोलाएर सो पिपिई प्रदान गरिएको छ । धनुषा, महोतरी र सर्लाही जिल्ला हेर्ने सो एशोसिएशनका अध्यक्ष प्रमोद साहले पिपिई हस्तान्तरण गरेका थिए ।
अध्यक्ष साहले यस्का साथै एशोसिएसनले वाँकी रहेको केहि थान पिपिई क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर, महोतरीको औरही तथा जलेश्वर स्थित कवारेन्टाईन सहित अभाव रहेका ठाँउमा प्रदान गर्ने, जनकपुरधाम वडा नं. १ मा सञ्चालित खाना शिविरमा शुक्रवार एक दिनको सम्पुर्ण खर्च दिएको, धनुषाको बघचौरा, महोतरीको जलेश्वर सहितका स्थानमा खाद्यान्न समेत वितरण गर्ने कार्यक्रम रहेको बताए । यस अघि जनकपुरधाम वडा नं. ७ मा पनि खाद्यान्न वितरण गरिएको थियो । यस कार्यमा एशोसिएसनका अभिशेष गोइनका, कृष्ण दिक्षित, सन्तोष साह, सन्तोष गुप्ता, गुडडु जइन, संजिव महतो, कैलाश महासेठ, संजिव साह लगायत एशोसिएसनका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको छ ।

भिडियो समाचार

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……
एस.पी. खबर विशेष

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

4 hours ago
प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९
एस.पी. खबर विशेष

प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९

6 hours ago
जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित
एस.पी. खबर विशेष

जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित

7 hours ago
बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?
एस.पी. खबर विशेष

बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?

1 day ago
जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण
एस.पी. खबर विशेष

जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण

1 day ago
युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान
अन्य

युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान

2 days ago
नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा
मधेश प्रदेश

नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा

2 days ago
चिकित्सकले ‘सेवा परमो धर्म’ मनन गर्नुपर्दछ : प्रदेश प्रमुख मिश्र
एस.पी. खबर विशेष

चिकित्सकले ‘सेवा परमो धर्म’ मनन गर्नुपर्दछ : प्रदेश प्रमुख मिश्र

2 days ago
ऐनका सबै कुरा अहिले नै भनियो भने तपाईहरु भाग्नु हुन्छ : मन्त्री मोदी
एस.पी. खबर विशेष

ऐनका सबै कुरा अहिले नै भनियो भने तपाईहरु भाग्नु हुन्छ : मन्त्री मोदी

2 days ago
अन्तर कलेज क्रिकेट प्रतियोगिता अन्तरगत मैत्रीपूर्ण खेलहरु सम्पन्न
एस.पी. खबर विशेष

अन्तर कलेज क्रिकेट प्रतियोगिता अन्तरगत मैत्रीपूर्ण खेलहरु सम्पन्न

3 days ago

ताजा समाचार

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९

जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित

बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?

जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण

युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान

नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy