FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

आज ई सहयोगी हातहरु नभएको भए, गरिव जनताको के हुन्थ्यो ?

यस्ता छन् समाजमा विभिन्न संस्थाहरुको सहयोगी काम

आज ई सहयोगी हातहरु नभएको भए, गरिव जनताको के हुन्थ्यो ?

एसपी रिपोर्टर
जनकपुरधाम, चैत २० :
कोरोना भाइरस (कोभिड १९) का कारण लकडाउनमा अभाव झेलिरहेको अति विपन्न तथा दलित परिवारहरु चुनाव जितेका नेताहरु खोजिरहेका छन तर तिनिहरुको दर्शन दुर्लभ छ । आज यिनिहरुमा अलिकती पनि आशा पलाएको त्यसको कारणको यहाँका समाजसेवी र सहयोगी हातहरु । जनकपुरधाममा दैनिक विभिन्न सहयोगहरु भइरहेको छ जस्मा केहि वडा अध्यक्ष वाहेक सवै समाजसेवी र अभियन्ताहरुको सक्रियता छ ।

देशव्यापी लकडाउनका कारण समस्यामा परेका अति विपन्न नागरिकलाई राहतस्वरुप खाद्यान्न सामग्री वितरण गर्ने क्रममा युवा व्यापारी प्रमोद साह अध्यक्ष रहेको जनकपुरधाम अटो मोबाईल डिलर एशोसिएसन समेत अगाडि आएका छन् । एशोसिएशनले जनकपुरधाम वडा नं. ७ जानकीनगर का गरिव विपन्न परिवार करिव १ सय ५० परिवारका लागि चालम १० किलो, आल ५ किलो, दाल सहितका खाद्यान्न समाग्री र मास्क सावुन सहितको प्याकेज वितरण गरेको छ । महामारीका बेला गरिव विपन्न परिवारहरुलाई समस्या रहेकाले सक्दो सहयोग गरेको अध्यक्ष साहले बताए । यस कार्यमा अहिले सक्रिय रहेका वडा अध्यक्ष जानकीराम साहको समन्वय सहकार्य र सहजीकरण रहेको छ ।

साथै उनले जनकपुरधाम वडा नं. १ मा गरिव विपन्नका लागि जारी खाना वितरणको शुक्रवारको सम्पुर्ण खर्च एशोसिएशनले बेर्होने समेत बताएको छ । वडा अध्यक्ष सत्रुधन साहको आग्रहमा शुक्रवार एक दिनको खाना खर्च एशोसिएशनले दिने अध्यक्ष साहले बताए । सहयोग गरेर आफुहरुलाई खुसी लागको समेत उनले बताए ।

अर्थ क्लिन ग्रीन फाउन्डेशनको सहयोग

यस परिस्थितिमा पनि अर्थ क्लिन ग्रीन फाउन्डेसनले कोरोना उपचारमा खटिएका चिकित्सकको निम्ति स्वास्थ समाग्रीहरुको जोहो गरि दिएको छ । कोरोना महामारी संक्रमणबाट बच्ने प्रोटेक्शन कीट, हैन्ड सेनिटाईजर, सर्जिकल मास्क, सर्जिकल ग्लव्स, सर्जिकल कैप लगायतका सर–सामग्री वितरण गरिएको छ । दिपु ठाकुर, राघबेन्द्र पाण्डे, अभिराम ठाकुर सहितको समूहद्वारा धनुषाका प्रमुख जिल्ला अधिकारी, धनुषा प्रहरी प्रमुख एसपि, शस्त्र प्रहरी वल, जनकपुरधाम उपमहानगरपालिका सहित सेवा प्रदायक संस्थाहरुलाई स्वास्थ समाग्री वितरण गरिएको छ भने आम नागरिकलाई मास्क बितरण गरिएको बताइएको छ । साथै महोतरीको जलेश्वर अस्पतालको चिकित्सकका लागि समेत समाग्री पठाइएको संस्थाका दिपु ठाकुर बताए ।

जनकपुरधाम वाड नं. ४ स्थित रहेको संस्थाले नगरको सफाई र आफ्नै ल्यान्ड फिल्ड साइटमा जनकपुरधामको फोहरमैला ब्यबस्थापन गर्दै आएको राधबेन्द्र पाण्डेले बताए । संस्थाका अभिराम ठाकुरका अनुसार सुरक्षा समाग्रीहरु अभाव विश्वमै रहेकावेला संस्थाले बिरगंज, धनुषा, महोत्तरी, सर्लाही र सिरहाका चिकित्सकहरुलाइ सो सर समान वितरण गरेको हो । जस क्रममा प्रदेशिक अस्पताल जनकपुरधाम, सर्लाहीको लालबन्दी, महोतरीको भंगहा नगरपालिका, पिपरा गाउपालिका, जलेश्वर, सिरहा, शहिद नगरपालिका सहितकोमा सर समानहरु वितरण गरिएको छ ।

युवा नेता विकासले घर घर बाँडे मास्क

धनुषाको औरही गाँउपालिका वडा नं. १ वडा अध्यक्षका प्रत्यासी समेत रहेका समाजवादी पार्टीका युवा नेता विकास यादवले समेत आफनो वडाका घर घर मा मास्क वितरण गर्नुका साथै मास्कको प्रयोग र कोरोनावाट बच्ने उपायका बारेमा वडावासीलाई समझाएका छन् । नेता विकासले वडामा आफुले समेत मत पाएकाले जिम्मेवारी वहन गर्नका लागि वडाको घर घरमा पुगेर सो काम गरेको बताए । यिनिहरु एसपी खवरको सम्पर्कमा आएका सहयोगका उदाहरण हुन यस्ता कैयन सहयोगी हातहरु सहयोग लिएर अभाव पिडितहरुको घरमा पुग्ने गरेको छ । केहि जनप्रतिनिधीहरु समेत यसमा सरिक भएपनि अधिकांश अभियन्ता र समाजसेवीहरुको भुमिका उच्च देखिन्छ । जनकपुरधामको असहाय संरक्षण मञ्च, जनकपुरधाम उद्योग बाणिज्य संघ, होटल व्यवसायी संघ, धनुषा चेम्वर अफ कर्मश सहित विभिन्न व्यक्तिहरु समेत सहयोगमा तल्लिन छन् । गरिवहरु सहयोगीहरुलाई धन्यवाद दिदै भोकवाट तत्काल मुक्त गर्दै जिउने आशा जगाएकोमा आर्शिवाद दिइरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार
एस.पी. खबर विशेष

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

54 seconds ago
सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन
एस.पी. खबर विशेष

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

41 mins ago
जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता
एस.पी. खबर विशेष

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

2 hours ago
गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

6 hours ago
जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !
एस.पी. खबर विशेष

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

12 hours ago
मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ
अन्य

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

14 hours ago
कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता
एस.पी. खबर विशेष

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

1 day ago
अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव
एस.पी. खबर विशेष

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

1 day ago
मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा
एस.पी. खबर विशेष

मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा

1 day ago
गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने

2 days ago

ताजा समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy