FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

लकडाउनका बिच श्रीमान गुमाएकी पाँच बच्चाकी आमा फुलोदेवीको कहाली लाग्दो पिडा

फुलोदेवीलाई असहाय संरक्षण मञ्चको राहत, वडा नं. १ का गरिव विपन्न लाई तयारी भोजन

लकडाउनका बिच श्रीमान गुमाएकी पाँच बच्चाकी आमा फुलोदेवीको कहाली लाग्दो पिडा

एसपी रिपोर्टर
जनकपुरधाम, चैत १९ :
एक त कोरोनाका कारण भएको लकडाउनमा अभावै अभाव र त्यसमाथी लकडाउनकै बिच श्रीमानको निधन । धनुषाको पौडेश्वर १ की पाँच बच्चाकी आमा फुलोदेवी माथी बज्रपात नै परेको छ । गत चैत १४ गते उनका श्रीमान ब्रहमदेव दासको निधन संगै फुलोदेवी र उनका पाँच बालबच्चाको बिच्चली छ । फेरी अर्को समस्या उनी अपाङ्गता भएका पनि हुन । फुलोदेवीको समस्या र पिडा कहाली लाग्दो छ । यस्तो लकडाउनको वेला उनले भोग्ने गरेको पिडा र अभाव उनलाई मात्र थाहा छ होला । गरिव र विपन्नको पिडा एतिवेला समाचारमा सांकेतिक रुपमा दर्शाउन मात्र सकिन्छ वास्तिविक पिडा त भोग्नेलाई मात्र थाहा हुन्छ ।

ति पिडित परिवारलाई असहाय संरक्षण मञ्चको केहि सहयोगले भने राहत भएको हुनुपर्छ । पसल र बजार बन्द रहेकैवेला दिवंगत श्रीमानको काजकिरिया समेत गर्नुपर्ने बाध्यतात्मक परिस्थतीकै वेला केहि सहयोगीहरु भने उनको यस पिडामा मलहम लगाउने काम गरेको छ । मञ्चका अध्यक्ष बैद्यनाथ साह , सेवक ध्रमेन्द्र साह र साधु यादवले दिवंगत दासको काजकिरियामा समेत केहि राहत होस भन्ने उद्देश्यले पिडित फुलोदेवीकी देवर मोहनदास मार्फत ५ हजार १ सय नगद, चावल १ बोरा आलु १० किलो, दाल ५ किलो सहितका खाद्यान्न समाग्री प्रदान गरिएको मञ्चका अध्यक्ष साहले बताए । वहाँको पिडा कहाली लाग्दो छ तर यस्तो समस्या र अभावका वेला हामीले जे सक्यौं गरयौं अध्यक्ष साहले बताए ।

एता जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ का होटल व्यवसायी युवा रोशन चौधरीले समेत सोहि पिडित परिवारलाई २१ सय नगद तथा खाद्य समाग्री सहयोग गरेका छन् । चौधरीले आफुलाई पिडित फुलोदेवीको बारेमा जानकारी भएपनि सकेको जति सहयोग गरेको बताए । साथै चौधरी जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. ११ मा २५ घर परिवारलाई समेत केहि खाद्यान्न समाग्री राहत स्वरुप वितरण गरेको बताए ।

उनका अनुसार जनकपुरधाम जिरोमाईलवाट पश्चिममा रहेको कुष्ठरोग प्रभावितहरुको आश्रयस्थलमा समेत दर्जनौ परिवारहरुलाई ध्रमेन्द्र साहको स मिलवाट दाउरा सहित खाद्यान्न समाग्री र कपडा समेत वितरण गरिएको छ । त्यसै गरि बेला स्थित डिहवार थान नजिकको केहि दर्जनौ गरिव दलित विपन्न परिवारहरुलाई समेत खाद्यान्न समाग्रीहरु वितरण गरिएको बताए । क्याम्पस चौकमा समेत अभावको पिडा झेलिरहेको गरिवहरुलाई केहि राहत स्वरुप खाद्यान्न वितरण गरिएको साहको भनाई छ ।

वडा नं. १ मा गरिव विपन्नलाई तयारी भोजन

एता जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ तथा स्टेशन एरिया युवा समाजको संयुतm पहलमा वडामा गरिव विपन्न परिवारहरुलाई तयारी भोजन वितरण भइरहेको समाजका सल्लाहकार समेत रहेका जनकपुरधाम उद्योग बाणिज्य संघका महासचिव जितेन्द्र महासेठले बताए । वडाको खुल्ला चौरीमा टेन्ट लगाएर खाना बनाएर स्थानिय गरिव, दलित तथा विपन्न परिवारलाई खाना वितरण गरिएको छ ।

मंगलवार देखि विहान ११ बजे देखि ४ बजे सम्म विहान र बेलुकी दुवै छाकको खाना घरवाट ल्याएको भाडाँमा दिएर पठाउने गरेको र भिडभाड हुन निदिएको महासेठले बताए । भोजन वितरणमा वडा अध्यक्ष सत्रुधन साह सहितको सक्रियता रहेको छ । वडा अध्यक्ष साहले दैनिक करिव पाँच देखि छ सय सम्मले खाना लाने गरेको बताए ।

त्यसै गरि क्षिरेश्वरनाथ नगरपालिकामा समेत गरिव विपन्नहरुलाई खाद्यान्न समाग्री वितरण गरिदै छ । स्थानिय नेकपाका नेता कार्यक्रताहरु आ–आफनै निजी स्रोतवाट नपाका दलित गरिव विपन्नहरु मध्ये मंगलवार वडा नं. १० मा १ सय ४० र बुधवार वडा नं. ५ मा ३ सय र वडा नं. ६ मा २ सय ५० परिवारलाई खाद्यान्न वितरण गरिएको छ । चामल, दाल, आलु, प्याज, नुन तेल सहितको समानहरु ीवतरण गरिएको । खाद्यान्न वितरणमा नेकपाका नेताहरु महेन्द्र यादव, विजय यादव, राजु गुप्ता क्षिरेश्वरनाथ उद्योग बाणिज्य संघका संजय साह र पेट्रोल व्यवसायी ललित साह सहितको सहभागिता रहने गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार
एस.पी. खबर विशेष

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

3 hours ago
सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन
एस.पी. खबर विशेष

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

4 hours ago
जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता
एस.पी. खबर विशेष

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

5 hours ago
गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

9 hours ago
जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !
एस.पी. खबर विशेष

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

15 hours ago
मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ
अन्य

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

17 hours ago
कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता
एस.पी. खबर विशेष

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

1 day ago
अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव
एस.पी. खबर विशेष

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

1 day ago
मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा
एस.पी. खबर विशेष

मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा

1 day ago
गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने

2 days ago

ताजा समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy