FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

मिशन दहेज मुक्त समाज समेत सहयोगमा उत्रयो, सिरहामा पनि गरिवलाई सहयोग

मुस्लिम अगुवा समेत सहयोग लिएर घर घर पुग्दै

मिशन दहेज मुक्त समाज समेत सहयोगमा उत्रयो, सिरहामा पनि गरिवलाई सहयोग

एसपी रिपोर्टर
जनकपुरधाम, चैत १८ :
कोरोनालाई रोक्न जारी लकडाउनका बिच अभाव र आवयश्कता भएकाहरुलाई विभिन्न सहयोग जारी छ । सहयोगमा हिन्दु मुस्लिम सवै धर्मका व्यक्ति र संस्थाहरुको सहभागिता हुनु समेत सुन्दर समाज विकासको आधार हो । मुस्लिम अगुवाहरुको संस्था मिशन दहेज मुक्त समाज प्रदेश नं. २ द्वारा अति विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न समाग्री वितरण गरिएको छ ।

राहत समाग्रीमा चामल ५ किलो, आलू २ किलो, प्याज १ किलो, खाने तेल आधा लीटर, नून १ किलो, मास्क २ पीस सहितका समानहरु रहेको समाजका अध्यक्ष मो.जब्बार नुरीले बताए । राहत समाग्री किन्न एकै जनाले रकम सहयोग गरेका छन् । राहत सामग्री किन्न लागेको लागत खर्च रु. ८ लाख ५० हजार शिवपुर निवासी मो.गफ्फार नूरीले प्रदान गरेको हो । उनी समाजका अध्यक्ष समेत हुन् । नुरीकै नेतृत्वमा खाद्यान्न वितरण गर्ने काम भइरहेको खानले जानकारी दिए ।

आपत विपतका वेला एक समुदाय अर्का समुदायको भोका निमुखा गरिवहरुलाई सहयोग गर्नु नै समाजको सुन्दरता हो । सो समानहरु जनकपुरधाम वडा नं. ५ र ६ का २५० परिवार, वडा कनं. ४ कटैयाचौरीका ५० परिवार र वडा नं.२३ लादोबेलाका ७५ घर परिवारलाई वितरण गरिएको मिशन दहेज मुक्त समाज प्रदेश नं. २ का महासचिव ईद मो.साफी (जानी खान)ले बताए । मिसन दहेज मुक्त समाज प्रदेश २ ले लकडाउनबाट पीडित ३ सय ७५ अति विपन्न परिवारलाई राहत वितरण गरेको छ ।

त्यसै गरि जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न वडामा मास्क र साबुन बितरण गरिदै छ । नेपाल युवा संस्था सञ्जाल (आयोन) प्रदेश नं.२ जनकपुरधामद्वारा जनकपुरधाम वडा नं.१९ मा मास्क र सावुन बितरण गरिएको हो । संस्थाको प्रदेश नं २ का उपाध्यक्ष सिताराम यादवको अगुवाई तथा राजपा नेपालमा वडा अध्यक्ष ईन्देश्वर यादव, रंजित चौधरी, धिरेन्द्र मण्डल, नागेश्वर यादव, विहारी महरा लागायतका व्यक्तिहरुको रोहवरमा सो समानहरु वितरण गरिएको हो । कोरोना महामारी न्यूनिकरण तथा नियन्त्रणका लागि जनचेतना जगाउन सो सर समानहरु बितरण गरिएको बताइएको छ ।

सिरहामा समेत जारी छ सहयोगी यात्रा
उता सिरहामा समेत विभिन्न स्थानिय तहहरुमा स्थानिय युवाहरुको पहल र विभिन्न दाताहरुको सहयोगमा समाजमा लकडाउन पिडित गरिव परिवारलाई सहयोग भइरहेको छ । सुखीपुर नगरपालिका सुखीपुरका युवा विद्यार्थी नितेश यादवको अगुवाई र पहलमा जापान बस्दै आएकी ज्वाला संग्रौलाको सहयोमा सञ्जु हुमागाई मार्फत स्थानिय अति विपन्न गरिव परिवारहरुलाई १५ किलो चामल, दाल, नुन, आलु, तेल सहितका समानहरु वितरण गरिएको सिरहा सुखीपुरका युवाहरुले एसपी खवरलाई बताए । साथै ति परिवारहरुलाई डिटोल साबुन र मास्क समेत वितरण गरि कोरोना विरुद्वको सफाईमा ध्यान दिन सुझाइएको छ । युवाहरुले यस्तो वेला एसपी खवरले गरेको सहयोगीहरुको कभरेज सराहनिय रहेको समेत भन्नै खुसी व्यतm गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार
एस.पी. खबर विशेष

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

2 hours ago
सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन
एस.पी. खबर विशेष

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

3 hours ago
जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता
एस.पी. खबर विशेष

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

5 hours ago
गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

8 hours ago
जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !
एस.पी. खबर विशेष

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

14 hours ago
मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ
अन्य

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

16 hours ago
कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता
एस.पी. खबर विशेष

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

1 day ago
अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव
एस.पी. खबर विशेष

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

1 day ago
मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा
एस.पी. खबर विशेष

मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा

1 day ago
गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने

2 days ago

ताजा समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy