एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ३१ :
धनुषामा थप सात दिन लकडाउन थप्ने निर्णय भएपनि अव पसलहरु ११ बजे सम्म खोल्न दिने भएको छ । आज जेठ ३१ राती १२ बजे देखि लागु हुने गरि थप सात दिन लकडाउन लम्बयाउने निर्णय जिल्ला विपद व्यवस्थापन समितिले गरेको छ । तर अतिआवश्यक प्रयोजनका पसलहरु भने विहान ११ बजे सम्म खोल्न पाइने भएको छ ।

हेर्नोस निर्णय