FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

प्रेदशका प्रमुख सचिव सहित सचिवहरु टाप कसे

संघिय सरकार गुर्हान प्रदेश २ सरकार काठमाण्डौं तर्फ

प्रेदशका प्रमुख सचिव सहित सचिवहरु टाप कसे

पिजी पत्रकार
जनकपुरधाम, चैत ६ :
प्रदेश २ को नाम र राजधानी दिन नसकेपछि निरुत्साहित भएका प्रदेश सरकार अर्को मुख्य विषय उपभोक्ता समितिको रकम निकासा गरेर प्रदेश सरकार विरुद्वको चर्चा निरुत्साहित गर्ने दाँउमा थिए । तर अचानक प्रमुख र निम्ति प्रमुख सचिव रातारात गायव भएपछि प्रदेश सरकार र विपक्षी सवै काठमाण्डौं धाउने भएको छ । मंगलवार प्रदेशसभामा भएको मतदानवाट प्रदेशको नाम र राजधानी पारित हुन नसकेपछि प्रदेश सरकारको विरोधमा विभिन्न टिका टिप्पनी चलिरहँदा प्रदेश सरकार अर्को मुख्य काम उपभोतmा समितिको भुतmानी गरेर सरकार विरोधी आवाज मत्थर पार्ने निति बनायो ।

मुख्यमन्त्री लालबाबु राउत प्रमुख सचिव रामकृष्ण सुवेदीलाई बुधवार बोलाएर उपभोक्ताको भुतmानीको लागि विशेष ऐन बनाउन निर्देशन दिए । हुन्छ भनेका प्रमुख सचिव सुवेदी एकाएक सचिव नारायण देवाडीलाई निम्तिको जिम्मेवारी दिएर टाप कसे । त्यती मात्र होइन विहिवार निम्ति पाएका सचिव देवाडीलाई मुख्यमन्त्री राउतले बोलाएर भुक्तानीको विशेष ऐन बनाएर विहिवार विहान बस्ने मन्त्री परिषदको बैठकमा पेश गर्न निर्देशन दिए तर आश्चर्य राती १० बजे सम्म सम्पर्क मै रहेका देवाडी पनि रातारात गायय भएको रहस्य खुलेको छ । विहिवारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री स्वयमले यो रहस्य खुलाएका हुन । मुख्यमन्त्री राउतका अनुसार प्रदेश सरकारका सचिवहरु गोप्य रुपमा महोतरीको बर्दिवासमा मिटिङ्ग गरि भुक्तानी नगर्ने विश्कर्षमा पुगेका थिए ।

मुख्यमन्त्री राउतले चैत ३ गते प्रमुख सचिवकै सल्लाहमा अर्थ मन्त्रालयले भुतmानीका लागि एक विद्ययेक बनाएर सदनमा पेश गर्ने र एकैदिनमा पास गरेर प्रमाणिकरणमा जाने तयारी गरेको बताए । मुख्यमन्त्री राउतले सभामुख सम्म सल्लाह गर्दा सभामुख सरोज कुमार यादवले कोरोना सतर्कताका लागि प्रदेशसभाको बैठक स्थगित गर्नुपर्ने भन्दै विहिवार नै मन्त्री परिषदवाट निर्णय गरि विहिवारकै बैठकमा विद्ययेक ल्याउन भनेका थिए । तर सचिवहरु नै गायव भएपछि सरकारलाई पुनः समस्या भएको छ । स्रोतका अनुसार अन्य मन्त्रालयका समेत सचिवहरु समेत कोरोनाको वाहाना देखाउदै जनकपुरधाम छोडि सकेका छन् । एता कर्मचारीको यस्तो रवैयाले आश्चर्यमा परेको मुख्यमन्त्री राउत मात्र नभई सवै दलका नेता कार्यक्रताहरुको उपभोतmा समितिको भुतmानी बाँकी रहेकाले मन्त्री परिषदका सवै सदस्य र विपक्षी दलका नेताहरु र दलका सचेतहरुको टोली नै संघिय सरकारलाई गुहार्न विहिवार नै काठमाण्डौ जान लागेका हुन ।

विहिवार साँझ काठमाण्डौका लागि रावाना हुने उनीहरु उपभोक्ताको समस्या, भुक्तानी त्यसको चुनौती र उपाय तथा कर्मचारीहरुको असहयोगका विषयमा संघिय सरकारलाई जानकारी गराउने छन् । मुख्यमन्त्री राउत प्रदेशसभा सहित विभिन्न सभा सम्मेलनहरुमा समेत कर्मचारीको असहयोगले काम गर्न नसकेको बताइरहेको हुन्छ । प्रदेशको नाम र राजधानी पारित गर्न नसकेको सरकारले उपभोक्ता समितिको समेत भुक्तानी गर्न नसके दलदलमा फँस्ने अवस्थाको सृजना हुने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)
एस.पी. खबर विशेष

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)

1 hour ago
मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म
मधेश प्रदेश

मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म

7 hours ago
भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि
एस.पी. खबर विशेष

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

1 day ago
कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु
एस.पी. खबर विशेष

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

1 day ago
जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती
एस.पी. खबर विशेष

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

1 day ago
गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना
अन्य

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

1 day ago
उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार
मधेश प्रदेश

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

2 days ago
सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव
एस.पी. खबर विशेष

सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव

2 days ago
लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता
एस.पी. खबर विशेष

लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता

2 days ago
जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो
एस.पी. खबर विशेष

जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो

3 days ago

ताजा समाचार

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)

मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy