FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

रामकाज करिबेको आतुर मोदी, कडा सुरक्षा र महामारी सर्तकताका बिच अयोध्यामा भूमि पूजन

रामकाज करिबेको आतुर मोदी, कडा सुरक्षा र महामारी सर्तकताका बिच अयोध्यामा भूमि पूजन

एसपी रिपोर्टर
जनकपुरधाम, साउन २१ :
भारतको अयोध्यामा बहुप्रतिक्षित श्री राम मन्दिर निर्माणका लागि भूमि पूजन अनुष्ठान भएको छ । भूमिपूजन भर्खरै समपन्न भएको छ । भारतिय प्रधानमन्त्री दामोदर दास नरेन्द्र भाई मोदी भुमि पुजनमा सहभागित भएका छन् । कडा सुरक्षा र महामारी सुरक्षा सर्तकताका बिच भूमि पूजन समपन्न भएको छ । विहान ११ बजे देखि १ बजे सम्म भुमि पुजनको लाग शुभ साइत निकालिएको थियो ।

भुमि पुजन अनुष्ठानमा प्रधामन्त्री मोदी र पुरोहितका साथै सवैको बस्ने निश्चित ठाँउ तोकिएको छ । समाजिक दुरी बनाएर प्रधानमन्त्री मोदी, उतर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सहितका सहभागिहरु विराजमान भई भूमि पूजन/शिला पूजन भइरहेको छ । आर एस एस प्रमुख मोहन भागवत र राजयपाल आनंदीबेन पटेल समेत भूमि पूजन अनुष्ठानमा सहभागि भएका छन् ।

सर्व प्रथम श्री गणेश पूजन, कुल ९ शिलाको पूजा भएको छ भने अन्य पुजन विधी समेत शु समपन्न भएको छ । त्यस अघि प्रधानमन्त्री मोदी सहित मुख्यमन्त्री सहितकाहरु रामललाको पुजापाठ तथा दर्शन गरेका थिए । साथै हनुमान गढी सहित विभिन्न मन्दिरहरुमा समेत दर्शन र पूजापाठ गरिएको छ । भूमि पूजनको शुभ मुहूर्त १२ : ४४ देखि १२ : ४५ एक मिनेट तोकिएको थियो । भूमि पूजनमा मिथिलाको राजधानी जनकपुरधामवाट समेत जानकी मन्दिरका महन्थ राम तपेश्वर दास राजर्षिराजा जनकको प्रतिनिधित्व गर्दै पाँचवटा चाँदीको इटा र जनकपुरधामको माटो सहित अयोध्या पुगेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो
एस.पी. खबर विशेष

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

6 hours ago
पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण
मधेश प्रदेश

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

6 hours ago
रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९
एस.पी. खबर विशेष

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

9 hours ago
गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ
अन्य

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

11 hours ago
धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा
एस.पी. खबर विशेष

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

1 day ago
मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन
एस.पी. खबर विशेष

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

1 day ago
नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण
आर्थिक

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

1 day ago
मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव
एस.पी. खबर विशेष

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

1 day ago
चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण
एस.पी. खबर विशेष

चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण

1 day ago
गान्धीको सांसद पद खारेज प्रकरण, कालो कपडामा लोकसभा पुगे कांग्रेस सांसद
अन्तर्राष्ट्रिय

गान्धीको सांसद पद खारेज प्रकरण, कालो कपडामा लोकसभा पुगे कांग्रेस सांसद

1 day ago

ताजा समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy