FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

‘कोरोना चिनको ल्याववाट आएको प्रमाण छ म संग’ : ट्रम्प

‘कोरोना चिनको ल्याववाट आएको प्रमाण छ म संग’ : ट्रम्प

एजेन्सी
काठमाण्डौं, वैशाख १९ :
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको ल्याबबाट कोरोना भाइरस फैलिएको प्रमाण आफूसँग रहेको बताएका छन् । पत्रकार सम्मेलनमा उनले आफूले त्यो कुरा प्रत्यक्ष देखेको दाबीसमेत गरे ।

ट्रम्पले चीनको वुहानस्थित इन्सटिच्युट अफ भायरोलोजीमा भएको असावधानीका कारण कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएको दाबी गर्दै आएका छन् । बिहीबार रातिको प्रेसमिटमा एक पत्रकारले ट्रम्पलाई पूरा विश्वासको साथ तपाईंले चीनको ल्याबबाट कोरोना भाइरस फैलिएको भनिरहनु भएको छ, तपाईंसँग त्यसको प्रमाण छ भनेर सोधेका थिए । त्यसको जवाफमा ट्रम्पले भने, ‘छ मसँग । मैले देखेको छु ।’

उनले चीनले कोरोना भाइरस फैलाउने काम जानीजानी गर्‍यो कि गल्तीका कारण भयो भन्नेबारे भने स्पष्ट नभएको बताए । यसको जवाफ पाउन बाँकी रहेको ट्रम्पले बताए । ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले चीनको पक्षपोषण गरेको आरोप लगाए । उनले यसमा डब्ल्यूएचओलाई लाज लाग्नुपर्ने टिप्पणी गरे । उनले भने, ‘डब्ल्यूएचओले चीनको पब्लिक रिलेसन जसरी काम गरेको छ ।’

सन् २०१९ को डिसेम्बर अन्तिम साता चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण सुरु भएको थियो । अहिले यस संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । विश्वभर ३२ लाख भन्दा बढी संक्रमित र २ लाख ३१ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

अनलाइन खवरवाट

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

एन्टा अष्ट्रेलियाको अध्यक्षमा चर्चित युवा व्यवसायी रंजित साह
अन्तर्राष्ट्रिय

एन्टा अष्ट्रेलियाको अध्यक्षमा चर्चित युवा व्यवसायी रंजित साह

3 weeks ago
गान्धीको सांसद पद खारेज प्रकरण, कालो कपडामा लोकसभा पुगे कांग्रेस सांसद
अन्तर्राष्ट्रिय

गान्धीको सांसद पद खारेज प्रकरण, कालो कपडामा लोकसभा पुगे कांग्रेस सांसद

6 months ago
ति अबोध दिदी, जस्ले भुकम्पको भग्नावशेषमा ३६ घण्टा सम्म भाइको रक्षा गरिन
अन्तर्राष्ट्रिय

ति अबोध दिदी, जस्ले भुकम्पको भग्नावशेषमा ३६ घण्टा सम्म भाइको रक्षा गरिन

8 months ago
नेपालको शालीग्राम देवशिला विधीपुर्वक भारतलाई हस्तान्तरण
अन्तर्राष्ट्रिय

नेपालको शालीग्राम देवशिला विधीपुर्वक भारतलाई हस्तान्तरण

8 months ago
कतारमा पुर्वमेयर साह र जनमत नेता ई. साहलाई सम्मान
अन्तर्राष्ट्रिय

कतारमा पुर्वमेयर साह र जनमत नेता ई. साहलाई सम्मान

10 months ago
हेर्नोस अष्ट्रेलियाको संघिय राजधानी क्यानवेरामा आयोजित पहिलो छठ
अन्तर्राष्ट्रिय

हेर्नोस अष्ट्रेलियाको संघिय राजधानी क्यानवेरामा आयोजित पहिलो छठ

11 months ago
अष्ट्रेलियाको संघिय राजधानी क्यानवेरामा पहिलो पटक छठ पर्वको आयोजन
अन्तर्राष्ट्रिय

अष्ट्रेलियाको संघिय राजधानी क्यानवेरामा पहिलो पटक छठ पर्वको आयोजन

11 months ago
बंगलादेश पहिलो पटक साफ च्याम्पियन, भारतलाई हराए पनि नेपाल असफल
अन्तर्राष्ट्रिय

बंगलादेश पहिलो पटक साफ च्याम्पियन, भारतलाई हराए पनि नेपाल असफल

1 year ago
मित्र राष्ट्र हिन्दुस्तानले आफनो ७६ औं स्वतन्त्रता दिवस मनाउदै
अन्तर्राष्ट्रिय

मित्र राष्ट्र हिन्दुस्तानले आफनो ७६ औं स्वतन्त्रता दिवस मनाउदै

1 year ago
राजनितिक उतारचढावले नेपाल भारत सम्बन्धलाई कुनै फरक पार्दैन : सोनल
अन्तर्राष्ट्रिय

राजनितिक उतारचढावले नेपाल भारत सम्बन्धलाई कुनै फरक पार्दैन : सोनल

1 year ago

ताजा समाचार

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)

मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy