FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result


भारतमा २४ घण्टामै ४३को मृत्यु, अमेरिकामा संक्रमितको संख्या ७ लाख नाघयो


भारतमा २४ घण्टामै ४३को मृत्यु, अमेरिकामा संक्रमितको संख्या ७ लाख नाघयो

एजेन्सी
जनकपुरधाम, बैशाख ६ :
भारतमा कोरोना भाइरस (कोभिड(१९) बाट पछिल्लो २४ घण्टामा ४३ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या चार सय ८० पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा करिब एक हजार नयाँ संक्रमित पनि थपिएका छन् । भारतमा कुल संक्रमितको संख्या पनि १४ हजार तीन सय ७८ पुगेको छ ।

भारतको महाराष्ट्रमा सबैभन्दा धेरै दुई सय एक जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । भारतको सबैभन्दा प्रभावित यो प्रान्तमा अहिलेसम्म तीन हजार तीन सय २३ संक्रमित फेला परिसकेका छन् । मध्यप्रदेशमा ६९ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ । त्यस्तै, दिल्लीमा ४२ तथा गुजरातमा ४१ जनाको मृत्यु भएको छ । भारतको उत्तर प्रदेशमा अहिलेसम्म १४ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ भने आठ सय ४९ जनामा यसको संक्रमण देखिएको छ । नेपालसँग सीमाना जोडिएको अर्को प्रान्त बिहारमा अहिलेसम्म कोरोना भाइरसका ८३ जना संक्रमित फेला परेका छन् भने दुईजनाको मृत्यु भइसकेको छ । भारतमा अहिलेसम्म एक हजार नौ सय ९२ संक्रमित निको भएर घर फर्किसकेका छन् ।


अमेरिकामा कोरोनाको कहर


अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या सात लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अमेरिकामा अहिलेसम्म सात लाख दुई सय ८२ जना मानिसमा कोरोना भाइरस संक्रमणको पुष्टि भइसकेको छ । चीनको वुहानबाट निस्किएको यो भाइरसको कारण सबैभन्दा प्रभावित बनेको अमेरिकामा अहिले सम्म करिब ३७ हजार मानिसको मृत्यु भइसकेको छ ।

अमेरिकाको न्युयोर्कमा मात्र अहिलेसम्म दुई लाख ३० हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् । त्यहाँ भाइरसको कारण मृत्यु हुनेको संख्या पनि १७ हजार एक सय ३१ पुगेको छ । त्यस्तै न्यु जर्सीमा पनि ७८ हजारभन्दा धेरै मानिस भाइरसबाट संक्रमित भइसकेका छन् । यो राज्यमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन हजार आठ सय ४० पुगेको छ । अमेरिकामा अहिलेसम्म ५८ हजार पाँच सय ८७ जना संक्रमितहरु निको भएर घर फर्किसकेका छन् ।
यस्तो छ विश्वको अपडेट
कोरोना भाइरसको कारण विश्वभर संक्रमित हुनेको संख्या २२ लाख ५२ हजार नाघिसकेको छ । यसबाट अहिलेसम्म एक लाख ५४ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । अहिलेसम्म पाँच लाख ६८ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।



फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

एन्टा अष्ट्रेलियाको अध्यक्षमा चर्चित युवा व्यवसायी रंजित साह
अन्तर्राष्ट्रिय

एन्टा अष्ट्रेलियाको अध्यक्षमा चर्चित युवा व्यवसायी रंजित साह

2 weeks ago
गान्धीको सांसद पद खारेज प्रकरण, कालो कपडामा लोकसभा पुगे कांग्रेस सांसद
अन्तर्राष्ट्रिय

गान्धीको सांसद पद खारेज प्रकरण, कालो कपडामा लोकसभा पुगे कांग्रेस सांसद

6 months ago
ति अबोध दिदी, जस्ले भुकम्पको भग्नावशेषमा ३६ घण्टा सम्म भाइको रक्षा गरिन
अन्तर्राष्ट्रिय

ति अबोध दिदी, जस्ले भुकम्पको भग्नावशेषमा ३६ घण्टा सम्म भाइको रक्षा गरिन

8 months ago
नेपालको शालीग्राम देवशिला विधीपुर्वक भारतलाई हस्तान्तरण
अन्तर्राष्ट्रिय

नेपालको शालीग्राम देवशिला विधीपुर्वक भारतलाई हस्तान्तरण

8 months ago
कतारमा पुर्वमेयर साह र जनमत नेता ई. साहलाई सम्मान
अन्तर्राष्ट्रिय

कतारमा पुर्वमेयर साह र जनमत नेता ई. साहलाई सम्मान

10 months ago
हेर्नोस अष्ट्रेलियाको संघिय राजधानी क्यानवेरामा आयोजित पहिलो छठ
अन्तर्राष्ट्रिय

हेर्नोस अष्ट्रेलियाको संघिय राजधानी क्यानवेरामा आयोजित पहिलो छठ

11 months ago
अष्ट्रेलियाको संघिय राजधानी क्यानवेरामा पहिलो पटक छठ पर्वको आयोजन
अन्तर्राष्ट्रिय

अष्ट्रेलियाको संघिय राजधानी क्यानवेरामा पहिलो पटक छठ पर्वको आयोजन

11 months ago
बंगलादेश पहिलो पटक साफ च्याम्पियन, भारतलाई हराए पनि नेपाल असफल
अन्तर्राष्ट्रिय

बंगलादेश पहिलो पटक साफ च्याम्पियन, भारतलाई हराए पनि नेपाल असफल

1 year ago
मित्र राष्ट्र हिन्दुस्तानले आफनो ७६ औं स्वतन्त्रता दिवस मनाउदै
अन्तर्राष्ट्रिय

मित्र राष्ट्र हिन्दुस्तानले आफनो ७६ औं स्वतन्त्रता दिवस मनाउदै

1 year ago
राजनितिक उतारचढावले नेपाल भारत सम्बन्धलाई कुनै फरक पार्दैन : सोनल
अन्तर्राष्ट्रिय

राजनितिक उतारचढावले नेपाल भारत सम्बन्धलाई कुनै फरक पार्दैन : सोनल

1 year ago

ताजा समाचार

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार

महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन हुँदा चौतर्फी उत्साह

संघियता बचाई दिन मुख्यमन्त्रीले गुहारे राष्ट्रपति, राष्ट्रपतिको जवाफ मुख्य तिन नेतालाई भन्छु

जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर

साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन

मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित

जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने


स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy