एसपी रिपोर्टर
एजेन्सी, साउन ३० : मित्र राष्ट्र भारतले आफनो ७६ औं स्वतन्त्रता (आजादी) दिवस मनाइरहेको छ । एक भब्य समारोहका बिच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्लामा भारतिय तिरंगा फहराएका छन् । अग्रेजहरुको शासन र चंगुलबाट मुक्त भई देश स्वतन्त्र (आजाद) भएको ७५ वर्ष पुरा भएको अवसरमा भारतमा घर घरमा देशका झन्डा फहराइएको छ ।
तस्वीरमा हेर्नोस भारतको ७६ औं स्वतन्त्रता दिवस