FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

युवाहरुद्वारा बौद्धिक राहत वितरण, बालबालिकाको लागि पृथक अभियान

युवाहरुद्वारा बौद्धिक राहत वितरण, बालबालिकाको लागि पृथक अभियान

एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख २० :
युवाहरुले पालिकाको साना बालबालिकालाई बौद्धिक राहत वितरण अभियान सुरु गरेको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण नियन्त्रण गर्न घोषित लकडाउनको बेला सबैला नगरपालिकाभित्र प्राथमिक विद्यालयका शिक्षक, बाल शिक्षकलगायत विभिन्न शैक्षिक संस्थामा कार्यरत सहयोगी कार्यकर्तालाई नगरपालिका र निक शिक्षा दिअ परियोजनाले यो अभियानमा लाग्न आग्रह गरेको थियो ।

लगत्तै गत बिहीबार बसेको नगर युवा सञ्जालको बैठकले यस अभियानलाई प्रभावकारी बनाउन सम्पूर्ण युवा क्लवहरुमा आवद्ध युवालाई सशक्त रुपमा प्रस्तुत हुन निर्णय ग¥यो । नगरपालिका, निक शिक्षा दिअ परियोजना र युवा सञ्जालले संयुक्त रुपमा अग्रसरता लिएपछि सबैला नगरपालिकामा बौद्धिक राहत वितरण अभियानले गति लिने सम्भावना देखिएको छ ।

अभियान तहत शनिबारसम्म १४ जना शिक्षक, १० जना ठुली दिदी र ११ जना युवाले प्रति व्यक्ति ५ जना बालबालिकालाई बिहानको समयमा एक घण्टा पढाउन थालेको सञ्जालका अध्यक्ष सुरेश यादव बताउँछन् । यसरी पढाउनेको संख्या बढाउन सबै पक्ष सक्रिय रहेको बताउँदै उनले लकडाउनको पालना गर्दै सामाजिक तथा भौतिक दुरी कायम गरी नगरपालिकाका एक हजार बालबालिकालाई अभियानमा जोड्ने दावी गरे ।

लकडाउनको कारण लामो समयसम्म विद्यालय बन्द हुन पुगेपछि बालबालिकालाई शिक्षण सिकाई प्रक्रियाबाट टाढा जान नदिन यो अभियान सञ्चालन गरिएको हो । नगर युवा सञ्जालले शिक्षित सबैला सचेत सबैला निर्माण अभियानसँग बौद्धिक राहत वितरण कार्यलाई जोड्ने महासचिव मिथिला साहले बताए । सञ्जाललाई नगर र नगरबासीको हितमा क्रियाशिल बनाउन निकट भविष्यमा कार्ययोजना बनाएर अघि बढ्ने सचिव ओमप्रकाश नायकको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा
एस.पी. खबर विशेष

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा

2 hours ago
प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम
एस.पी. खबर विशेष

प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम

2 hours ago
प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी
अन्य

प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी

4 hours ago
विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद
अन्य

विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद

1 day ago
मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम
अन्य

मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम

2 days ago
हनुमत दरवार बौवा हनुमानको नयाँ मन्दिर निर्माणको शिलान्यास
एस.पी. खबर विशेष

हनुमत दरवार बौवा हनुमानको नयाँ मन्दिर निर्माणको शिलान्यास

2 days ago
शहिद नगरका मेयर यादवको जेष्ठ नागरिकलाई यो कस्तो सम्मान ?
एस.पी. खबर विशेष

शहिद नगरका मेयर यादवको जेष्ठ नागरिकलाई यो कस्तो सम्मान ?

2 days ago
गणतन्त्र दिवस, वीर शहिद दुर्गानन्द झाको पूर्णकदको शालिक अनावरण
एस.पी. खबर विशेष

गणतन्त्र दिवस, वीर शहिद दुर्गानन्द झाको पूर्णकदको शालिक अनावरण

4 days ago
मोदीले जनकपुरधाममा घोषणा गरेको सय करोडमा राजनिति भइरहेको छ : नेताहरु
एस.पी. खबर विशेष

मोदीले जनकपुरधाममा घोषणा गरेको सय करोडमा राजनिति भइरहेको छ : नेताहरु

4 days ago
रासस अव २४ घण्टा नै उपलब्ध हुने, अध्यक्ष झालाई युनियन धनुषाको सम्मान
एस.पी. खबर विशेष

रासस अव २४ घण्टा नै उपलब्ध हुने, अध्यक्ष झालाई युनियन धनुषाको सम्मान

5 days ago

ताजा समाचार

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा

प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम

प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी

विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद

नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन

मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम

गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy