एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २७ :
श्री दशरथ युवा कमिटिले महाशिवरात्रीमा यस वर्ष विशेष तयारी र आयोजना गरेको छ । दशरथ तलाउको दक्षिण पुर्व स्थित श्री नागेश्वर महादेवको मन्दिर तथा छेउमै रहेको सन्त तुल्सी दास पार्कमा भगवान शिव सहितका देवी देवताको मुर्ती स्थापना गरि कमिटिले यस वर्ष विशेष रुपमा महाशिवरात्री मनाएको छ ।

महाशिवरात्रीको दिन साँझ दशरथ तलाउमा दिपोत्सव गर्दा दृश्य झनै रोचक देखिएको थियो । हेर्नोस साँझ खिचिएको सो क्षेत्रको केहि तस्वीरहरु ।

तस्वीर : संजय साह