एसपि रिपोर्टर
काठमाणडौं , जेठ १० : शुभमन गिल भारतीय टेस्ट टोलीका नयाँ कप्तान नियुक्त भएका छन् ।बिसीसीआईले उनलाई नयाँ टेस्ट कप्तान नियुक्त गरेको हो ।रोहित शर्माले टेस्टबाट सन्यास लिएसंगै टेस्ट टोलीको कप्तान खाली थियो ।उनले इङ्ल्याण्डविरुद्धको सिरिजबाट टेष्ट क्रीकेटमा भारतको कप्तानी गर्नेछन् । ऋषभ पन्तले उपकप्तानको जिम्मेवारी पाएका छन् ।





