एसपि रिपोर्टर
काठमाणडौँ, बैशाख ३१ : सबैभन्दा बढी बेरुजु मधेश प्रदेशको बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले ६२ औ प्रतिवेदन प्रस्तुत गर्दै मधेश प्रदेशको २.५७ प्रतिशत बेरुजु देखिएको जनाएको छ । लेखापरीक्षण अंकको तुलनामा १.२६ प्रतिशत बेरुजु कायम भएकोमा सबैभन्दा बढी मधेश र सबैभन्दा घटी बेरुजु बागमती प्रदेशको रहेको छ । बागमती प्रदेशको ०.८२ प्रतिशत बेरुजु रहेको छ ।


