एसपी रिपोर्टर
जनकपुरधाम, चैत ५ : २०७८ वर्षको मिथिला परिक्रमा र होली पनि सम्पन्न भएको छ । भाईचारा र सदभावको होली धनुषा सहित यस क्षेत्रमा शान्तिपुर्ण रुपमा सम्पन्न भएको हो । यु वर्ष पनि तिन दिवसीय रुपमा देशभरि होली मनाईएको छ । विहिवार देशको पहाड र हिमाली क्षेत्रमा शुक्रवार मिथिला बाहेकका तराई मधेश क्षेत्रमा र शनिवार मिथिला क्षेत्रमा होली मनाइएको छ ।

१५ दिवसीय मिथिला मध्यमा परिक्रमा शुक्रवार विहान जनकपुरधाममा सम्पन्न भएकाले जनकपुरधाम सहितका मिथिला क्षेत्रमा शानिवार मात्र होलि मनाइएको छ । प्रस्तुत छ मिथिला परिक्रमा र होलीका क्रममा देखिएका दृश्यहरु ।















