एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक २४ : प्रकृती, पवित्रतालाई विशेष ध्यान दिइने आस्थाको महापर्व छठको रौनक जनकपुरधाम सहित यस क्षेत्रमा जताजतै छ । खरना विधी सम्पन्न हुने वितिकै मंगलवार रात देखिनै जनकपुरधामका सरोबरहरुमा ब्रतालु तथा उनका परिवारजन धमाधम पुजासमाग्रीहरु सहित सरोबरहरुमा पुगेका छन् । बुधवार पर्वको मुख्य दिन षष्ठीमा अस्ताउँदो सुर्यलाई बेलुकी अर्घ दिइनेछ ।
https://www.facebook.com/spkhabarnepal/videos/297312848912709
हेर्नोस बुधवार जनकपुरधाममा बिहान ९ बजे सम्म एसपी खवरका लागि संजय साहले क्यामेरामा कैद गरेका छठका तस्वीरहरु ।















