एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ३० :
धनुषा प्रशासनले थप १० दिन लकडाउन थप्ने निर्णय गरेको छ । यस अघि निर्धारित बैशाख ३१ गते सम्मको लकडाउनको समय सिमा समाप्त हुने पुर्व सन्ध्यामा आज बसेको डिसिएमसीको बैठकले धनुषाको लकडाउनलाई निरन्तरता दिदै अगामि जेष्ठ १० गते राती १२ बजे सम्म लकडाउन लम्ब्याउने निर्णय गरिएको छ ।

हेर्नोस वाँकी निर्णयहरु पनि :