FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

जनकपुरधामका व्यापारीको प्रश्न– यो त यात्रुबोक्ने रेल आयो हामी समान कसरी ल्याउने ?

जनकपुरधामका व्यापारीको प्रश्न– यो त यात्रुबोक्ने रेल आयो हामी समान कसरी ल्याउने ?

एसपी रिपोर्टर
जनकपुरधाम, असोज १९ गते :
जनकपुरधामका व्यापारीहरु नेपाल सरकारले किनेको भनिएको रेल यात्रु चढने सुविधाजनक रेल रहेको बताउदै समानहरु कसरी ल्याउने ? प्रश्न गरेका छन् । जनकपुरधाम उद्योग बाणिज्य संघको अगुवाईमा आज प्रमुख जिल्ला अधिकारी मार्फत संघिय सरकारका भौतीक पुर्वाधार तथा अर्थ मन्त्रालयलाई ज्ञापन पत्र बुझाउदै व्यापारीहरु समान ल्याउने उचित व्यवस्था गर्न समेत ध्यानाकर्षण गराएको छ । रेल्वे सेवा यस क्षेत्रका व्यापारीहरुका लागि भन्सार तिरेर सहज तरिकाले समान ल्याउने माध्यम समेत रहेको स्मरण गराउदै उनीहरु पुनः सो सेवा पाउनु पर्ने मांग गरेका छन् ।

किनिएको रेलमा यात्रु बाहक बोगी मात्र रहेको र मालवाहक बोगी नरहेको प्रति उनीहरुको चिन्ता छ । साथै संघले अर्थ मन्त्रालयलाई समेत ज्ञापन पत्र बुझाएको छ । ज्ञापनपत्रमा उल्लेख छ, ‘विगत १० वर्ष देखि रेल सेवा बन्द रहँदा संघको पहलमा नेपाल सरकार र भारतिय सरकारको अर्थ मन्त्रालय बिच समन्वय गरि जयनगर नाकावाट रेल्वेद्वारा मालसमान ओसार पोसार गर्न विहारको जयनगर भण्सारले स्वीकृती दिने प्रावधानलाई बन्द गराई पिपरौन हुदै जटही नाकावाट समान ल्याउन व्यवस्था मिलाइएको र पछि भारत सरकारको नोटिफिकेसन पछि त्यो माध्यम समेत बन्द भएकाले निकट भविष्यमै सञ्चालन हुने रेल सेवावाटै समान ओसार पोसारको पुर्वत व्यवस्था मिलाउन पहल गरिदिन हुन अनुरोध छ ।’

संघका अध्यक्ष ललिक कुमार साह हस्ताक्षरित विज्ञप्तीमा रेल्वेको इतिहाँस समेत उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार
एस.पी. खबर विशेष

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

3 hours ago
सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन
एस.पी. खबर विशेष

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

4 hours ago
जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता
एस.पी. खबर विशेष

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

5 hours ago
गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

9 hours ago
जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !
एस.पी. खबर विशेष

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

15 hours ago
मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ
अन्य

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

17 hours ago
कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता
एस.पी. खबर विशेष

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

1 day ago
अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव
एस.पी. खबर विशेष

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

1 day ago
मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा
एस.पी. खबर विशेष

मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा

1 day ago
गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने

2 days ago

ताजा समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy