FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • दुर्घटना
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्वार्ता/विचार
  • आर्थिक
  • अन्य
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • दुर्घटना
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्वार्ता/विचार
  • आर्थिक
  • अन्य
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

विहान १० देखि ४ बजे सम्म बजार खोल्न दिनुपर्ने जउबासंघको मांग, मुख्यमन्त्री र सिडिओलाई ज्ञापन

विहान १० देखि ४ बजे सम्म बजार खोल्न दिनुपर्ने जउबासंघको मांग, मुख्यमन्त्री र सिडिओलाई ज्ञापन
  • 725
    Shares

एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २१ :
जनकपुरधामका उद्योगी व्यापारीहरुले आफना समस्या र पिडाहरुको विषयमा प्रदेश २ सरकार र स्थानिय प्रशासनलाई ध्यानाकर्षण गराएको छ । कोरोना महामारीबाट जारी गरिएको लकडाउन र निषेधाज्ञाका कारण सृजित समस्या र उधोगी व्यावसायीहरुको पीडा सम्बोधन गर्न जनकपुरधाम उधोग बाणिज्य संघले सरोकारबाला निकायसँग माग गरेको छ ।

व्यापारीहरु विहान १० बजेदेखि बेलुका ४ बजेसम्म बजार व्यावसाय संचालनको वातावरण बनाइदिन सहितका माग राख्दै संघले राखेको छ । संघका अध्यक्ष ललित कुमार साहको नेतृत्वको पदाधिकारीहरु सहित व्यापारीहरुको टोलीले आज मुख्यमन्त्री लालबाबु राउत र प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् ।

साथै औषधी, डेरी, कृषि सामग्री, मल, विउ, विजन, भेटनरी पसल, खाद्यान्न पसल किराना तथा बैंक, वित्तिय संस्थाहरु नियमित संचालन गर्न पाउनु पर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । हरियो तरकारी तथा फलफुल, घुमती पसल साइकिल, ठेला, मोटरसाइकल, टेम्पुमा राखि टोल टोलमा घुमाएर विहान ५ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेपछि मात्र बेचविखन गर्ने व्यवस्था मिलाउनुपर्ने पनि मांग उनीहरुको छ ।

यस्तै कोरोना परीक्षणको दायरा बढाउन, दुई वटा थप पिसिआर मेसिन तुरुन्त संचालन गर्न र कोभिड अस्पताल संचालन गर्न पनि संघले माग गरेको छ । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री लालबाबु राउत र प्रमुख जिल्ला अधिकारी भट्टराईले व्यापारीहरुको पिडा आफुहरु बुझिरहेको बताउदै संघले राखेको मागप्रति गम्भिर भई आजै देखि कार्यान्वयन गर्ने र बजार खोल्ने समय बढाउने प्रतिवद्धता जाहेर गरेको संघका महासचिव जितेन्द्र महासेठले जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खबर प्रदेश नं. २ को लोकप्रिय अनलाइन पत्रिका हो ।

सम्बन्धित समाचार

एशोसिएशन नेपालको प्रदेश २ मा संगठन विस्तार अभियान जारी
प्रदेश २

एशोसिएशन नेपालको प्रदेश २ मा संगठन विस्तार अभियान जारी

49 mins ago
सेफ नेपालको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश २

सेफ नेपालको तेस्रो साधारण सभा सम्पन्न

2 hours ago
‘मिस्टर एण्ड मिस रौनियार २०२१’ को जनकपुरधाम अडिशनमा उत्साहजनक सहभागिता
एस.पी. खबर विशेष

‘मिस्टर एण्ड मिस रौनियार २०२१’ को जनकपुरधाम अडिशनमा उत्साहजनक सहभागिता

2 hours ago
कांग्रेसद्वारा एकै साथ ७ सय ५३ स्थानिय तहमा विरोध प्रदर्शन, जनकपुरधाममा मोटरसाईकल जुलुस
एस.पी. खबर विशेष

कांग्रेसद्वारा एकै साथ ७ सय ५३ स्थानिय तहमा विरोध प्रदर्शन, जनकपुरधाममा मोटरसाईकल जुलुस

3 hours ago
बिएन पटेलले बृद्ध र युवाहरुलाई समेटेर ‘बृद्धा पेंशन’ ल्याउँदै
प्रदेश २

बिएन पटेलले बृद्ध र युवाहरुलाई समेटेर ‘बृद्धा पेंशन’ ल्याउँदै

1 day ago
मिथिला नपामा नगर पत्रकार संजाल गठन
प्रदेश २

मिथिला नपामा नगर पत्रकार संजाल गठन

1 day ago
जसपा सिरहामा भाँडभैलौ, उपेन्द्र यादवलाई नै जिल्ला नेताको कडा चेतावनी (अडियो सहित)
एस.पी. खबर विशेष

जसपा सिरहामा भाँडभैलौ, उपेन्द्र यादवलाई नै जिल्ला नेताको कडा चेतावनी (अडियो सहित)

1 day ago
३० लाखमा निर्माण हुने योग साधना केन्द्रको नयाँ भवन शिलान्यास
एस.पी. खबर विशेष

३० लाखमा निर्माण हुने योग साधना केन्द्रको नयाँ भवन शिलान्यास

2 days ago
पुर्व राज्यमन्त्री नेकपा नेता यादवको निधन
राष्ट्रिय

पुर्व राज्यमन्त्री नेकपा नेता यादवको निधन

2 days ago
प्रचण्ड–नेपालद्वारा देउवालाई केन्द्र देखि प्रदेश सम्मको अफर
एस.पी. खबर विशेष

प्रचण्ड–नेपालद्वारा देउवालाई केन्द्र देखि प्रदेश सम्मको अफर

2 days ago

ताजा समाचार

एशोसिएशन नेपालको प्रदेश २ मा संगठन विस्तार अभियान जारी

सेफ नेपालको तेस्रो साधारण सभा सम्पन्न

‘मिस्टर एण्ड मिस रौनियार २०२१’ को जनकपुरधाम अडिशनमा उत्साहजनक सहभागिता

कांग्रेसद्वारा एकै साथ ७ सय ५३ स्थानिय तहमा विरोध प्रदर्शन, जनकपुरधाममा मोटरसाईकल जुलुस

बिएन पटेलले बृद्ध र युवाहरुलाई समेटेर ‘बृद्धा पेंशन’ ल्याउँदै

मिथिला नपामा नगर पत्रकार संजाल गठन

जसपा सिरहामा भाँडभैलौ, उपेन्द्र यादवलाई नै जिल्ला नेताको कडा चेतावनी (अडियो सहित)

स्पेशल मिडिया नेपाल प्रा.ली. जनकपुरधाम, प्रदेश २ नेपाल
 9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: Coming Soon

प्रधान सम्पादक:
समाचार सम्पादक :
डेस्क :
सम्पर्क नं. :
संवाददाता : कल्पना यादव
मार्केटिङ :
सम्पर्क नं.: 9807672844

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy