FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • दुर्घटना
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्वार्ता/विचार
  • आर्थिक
  • अन्य
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • दुर्घटना
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्वार्ता/विचार
  • आर्थिक
  • अन्य
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result


अमेरिकी कम्पनी एप्पल विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल

अमेरिकी कम्पनी एप्पल विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल
  • 47
    Shares

एजेन्सी
साउन २३ :
अमेरिकी कम्पनी एप्पल विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल भएको छ । एप्पलको शेयर मूल्यमा शुक्रबार ७.१ प्रतिशतको कीर्तिमानी वृद्धि भयो । कम्पनीको त्रैमासिक रिपोर्टमा उत्साहजनक तथ्यांक सार्वजनिक भएसँगै एप्पलको शेयरमा उछाल आएको हो ।

कोरोना भाइरसको महामारीका कारण विश्वभर तेलको मागमा भारी गिरावट आएको छ र त्यसको असर साउदी अरबको सरकारी तेल कम्पनी अराममा पनि परेको छ । कोरोना भाइरस महामारीका कारण तेलको मागमा भएको गिरावट र एप्पलको शेयर मूल्यमा आएको बढोत्तरीका कारण अन्ततः एप्पल अरामलाई पछि पादैै विश्वकै नम्बर वान कम्पनी बनेको हो ।

शुक्रबार बजार खुल्नेबित्तिकै एप्पलको शेयरको मूल्य ४ सय १२ अमेरिकी डलर पुगेको थियो । जस अनुसार एप्पल कम्पनीको बजार मूल्य १.७६५ ट्रिलियन डलर पुग्यो । जबकी गत वर्ष मात्र सार्वजनिक कम्पनी भएको साउदी कम्पनी अरामको बजार मूल्य शुक्रबार १.७५९ ट्रिलियन डलर थियो ।

स्मरण रहोस् गत जून महिनामा एप्पलको बजार मूल्य पहिलोपटक १.५ ट्रिलियन डलर पुगेको थियो । शेयर मूल्यमा आएको पछिल्लो उछालसँगै एप्पलको बजार मूल्य १.७८६ ट्रिलियन डलर भएसँगै अरामलाई पछि पारेको हो । एप्पल कम्पनीको हालै सार्वजनिक रिपोर्ट अनुसार सन् २०२० को तेश्रो त्रैमासिकमा कम्पनीको आम्दानीमा ११ प्रतिशतले वृद्धि भई ५९ अर्ब ७० करोड डलर पुगेको छ । त्यसमध्ये कम्पनीको मुनाफा मात्रै ११ अर्ब २५ करोड डलर रहेको छ ।

विश्वमा कोरोना भाइरस महामारी चलिरहेको बेला एप्पलका सबै सामानहरुको बिक्रीमा गिरावट विज्ञहरुको प्रक्षेपण विपरीत यस अवधिमा आइप्याड तथा म्याकको बिक्री ह्वात्तै बढेको छ ।



फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खबर प्रदेश नं. २ को लोकप्रिय अनलाइन पत्रिका हो ।

सम्बन्धित समाचार

ईश्वर पोखरेलका सम्धी आउट, रा.वा.बैंकको अध्यक्षमा शर्मा नियुक्त
आर्थिक

ईश्वर पोखरेलका सम्धी आउट, रा.वा.बैंकको अध्यक्षमा शर्मा नियुक्त

1 week ago
प्रदेश सरकारद्वारा प्रदेशका किसानहरु सम्मानित, किसानको मनोबल बढने विश्वास
आर्थिक

प्रदेश सरकारद्वारा प्रदेशका किसानहरु सम्मानित, किसानको मनोबल बढने विश्वास

2 weeks ago
इस्वी संवतको नयाँ वर्ष सन् २०२१ शुरु, कोरोनाका कारण सिमित धुमधाम
अन्तर्राष्ट्रिय

इस्वी संवतको नयाँ वर्ष सन् २०२१ शुरु, कोरोनाका कारण सिमित धुमधाम

2 weeks ago
नेपाल तराई ईन्जिनियर्स समाजको अगुवा भेला सम्पन्न
प्रदेश २

नेपाल तराई ईन्जिनियर्स समाजको अगुवा भेला सम्पन्न

3 weeks ago
जनकपुरधाम विमानस्थलमा बनेको नयाँ ट्रमिनल भवन सञ्चालनमा
एस.पी. खबर विशेष

जनकपुरधाम विमानस्थलमा बनेको नयाँ ट्रमिनल भवन सञ्चालनमा

1 month ago
भारतिय विदेश मन्त्रीले भने, ‘नेपाल–भारतको कुरा मिलि सक्यो’
अन्तर्राष्ट्रिय

भारतिय विदेश मन्त्रीले भने, ‘नेपाल–भारतको कुरा मिलि सक्यो’

1 month ago
जनकपुरको एक फर्निचर एशिया स्तरीय एवार्डका लागि छनौट
आर्थिक

जनकपुरको एक फर्निचर एशिया स्तरीय एवार्डका लागि छनौट

2 months ago
मधेशवासी विदेशमा पनि संस्कृती र परम्परा बचाउन अग्रसर
अन्तर्राष्ट्रिय

मधेशवासी विदेशमा पनि संस्कृती र परम्परा बचाउन अग्रसर

2 months ago
हँसपुरका साढे तिन हजार किसानलाई लाभ हुने गरि सिँचाई आयोजना शिल्यानास
आर्थिक

हँसपुरका साढे तिन हजार किसानलाई लाभ हुने गरि सिँचाई आयोजना शिल्यानास

2 months ago
किसानले अर्गानिक मल विश्वास नगर्दा समस्या : कृषि मन्त्री
आर्थिक

किसानले अर्गानिक मल विश्वास नगर्दा समस्या : कृषि मन्त्री

2 months ago

ताजा समाचार

एशोसिएशन नेपालको प्रदेश २ मा संगठन विस्तार अभियान जारी

सेफ नेपालको तेस्रो साधारण सभा सम्पन्न

‘मिस्टर एण्ड मिस रौनियार २०२१’ को जनकपुरधाम अडिशनमा उत्साहजनक सहभागिता

कांग्रेसद्वारा एकै साथ ७ सय ५३ स्थानिय तहमा विरोध प्रदर्शन, जनकपुरधाममा मोटरसाईकल जुलुस

बिएन पटेलले बृद्ध र युवाहरुलाई समेटेर ‘बृद्धा पेंशन’ ल्याउँदै

मिथिला नपामा नगर पत्रकार संजाल गठन

जसपा सिरहामा भाँडभैलौ, उपेन्द्र यादवलाई नै जिल्ला नेताको कडा चेतावनी (अडियो सहित)


स्पेशल मिडिया नेपाल प्रा.ली. जनकपुरधाम, प्रदेश २ नेपाल
 9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: Coming Soon

प्रधान सम्पादक:
समाचार सम्पादक :
डेस्क :
सम्पर्क नं. :
संवाददाता : कल्पना यादव
मार्केटिङ :
सम्पर्क नं.: 9807672844

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • दुर्घटना
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्वार्ता/विचार
  • आर्थिक
  • अन्य
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy