FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

मलखाद्यको आपुर्तीका लागि पनि संघ सरकारकै मुख ताक्दै प्रदेश २ सरकार

मलखाद्यको आपुर्तीका लागि पनि संघ सरकारकै मुख ताक्दै प्रदेश २ सरकार

एसपी रिपोर्टर
जनकपुरधाम, असार ८ :
प्रदेश २ सरकार यति निरिह छ कि प्रदेशका किसानहरुको लागि मलखाद्य आपुर्तीका लागि पनि विज्ञप्ती निकालेर संघ सरकारलाई आग्रह गरिहरेका छन् । हुन त यो विषय संघ सरकारकै मातहतमा भएकाले प्रदेश २ सरकारले त्यसो गरेको हुनु पर्दछ तर त्यसो हो भने प्रदेश २ को किसान प्रदेश २ सरकारलाई किन मान्ने ?

नेपाल त हो नै प्रदेश २ त झनै कृषि प्रधान प्रदेश हो । यहाँको करिव सत प्रतिशत खेती योग्य जमिनमा धान उत्पादन हुन्छ भन्दा फरक नपर्ला । तर एका समय धान उत्पादनमा आफै निर्भर प्रदेश २ का किसानहरु अहिले सम्म मलखाद्य पाउन सकेका छैनन । धान रोपाईको सिजन चलिरहेका वेला किसानहरुलाई मलखाद्य आपुर्ती गर्न नसकेर प्रदेश २ सरकार समेत लज्जा महशुस गरिरहेको अवस्था छ ।

प्रदेश २ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले एक विज्ञप्ती जारी गर्दै यस अघि नेपाल भित्रिएको मलखाद्यमा प्रदेश २ का किसानलाई पाखा लगाइएको भन्दै अव आउन लागेको १२ हजार मेट्रिकटन मल प्रदेश २ को किसानलाई मात्र उपलब्ध गराउन मांग गरेको छ । सन्तोषजनक धान उत्पादनका लागि प्रदेश २ मा मात्र करिव १ लाख मेट्रिकटन मलको आवयश्कता रहेको समेत विज्ञप्तीमा उल्लेख छ । विज्ञप्ती पढेर प्रदेश २ सरकार संघ सरकार समक्ष कति लाचार छ भन्ने कुरा प्रष्ट हुन्छ ।

देशमा प्रत्येक वर्ष कुल ७ लाख मेट्रिकटन मलको आवयश्कता रहेकोमा प्रदेश २ मा मात्र ३ लाख आवयश्क पर्ने उल्लेख गर्दै विज्ञप्तीमा पटक पटक संघ सरकारसंग गुहार गरेको देखिन्छ । आफना किसानको लागि जावो मल समेत किनेर दिन नसक्ने प्रादेशिक सरकारको हैसियत के ? किसानहरुको मनमा ब्याप्त उब्जने प्रश्न हो यो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन
एस.पी. खबर विशेष

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

39 mins ago
जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता
एस.पी. खबर विशेष

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

2 hours ago
गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

6 hours ago
जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !
एस.पी. खबर विशेष

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

12 hours ago
मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ
अन्य

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

14 hours ago
कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता
एस.पी. खबर विशेष

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

1 day ago
अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव
एस.पी. खबर विशेष

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

1 day ago
मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा
एस.पी. खबर विशेष

मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा

1 day ago
गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने

2 days ago
‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ जनकपुरधाममा पनि बिश्व पर्यटन दिवस मनाइयो
आर्थिक

‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ जनकपुरधाममा पनि बिश्व पर्यटन दिवस मनाइयो

2 days ago

ताजा समाचार

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy