FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

अव जनकपुरधाममै सुजुकीको जिम्नी र फ्रोन्क्स उपलब्ध

अव जनकपुरधाममै सुजुकीको जिम्नी र फ्रोन्क्स उपलब्ध

एसपी रिपोर्टर
जनकपुरधाम, साउन २२ :
सुजुकी चारपाँग्रे गाडीको जनकपुरधाम स्थित आधिकारिक विक्रेता श्री रामजानकी ट्रेडर्सले सुजुकीको जिम्नी र फ्रोन्क्स नामक चारपांग्रे गाडी जनकपुरधाममा विक्रि वितरण सुरु गरेको छ ।

ट्रेडर्सले सोमवार एक कार्यक्रमको आयोजना गरी जनकपुरधाम स्थित आफनो शो रुपमा सुजुकीको यी दुई मोडलको चार पांग्रे गाडी लञ्च गरेको हो । सुजुकीको जिम्नी अन्तर्राष्ट्रिय बजारमा प्रतिक्षित र फ्रोन्क्स नयाँ जेनरेशनको गाडी रहेको ट्रेडर्सका संचालक युवा व्यवसायी प्रमोद साहले जानकारी दिए ।

जिम्नी गाडीलाई हेभी ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित, पर्याप्त बडी एंगल र ग्रउण्ड ििक्लयरेन्स लगायतका फिचरले आकर्षक बनाएको उनले बताए । त्यस्तै फ्रोन्क्सको आकर्षक लुक स्पोर्टी मोडेलका कारण युवाहरुलाई अकार्षित गर्ने उनको भनाई छ ।

सो कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले रामजानकी ट्रेडर्स लगायतका व्यवसायिक प्रतिष्ठानले जनकपुरधाममा विस्तार गरिरहेको कारोबारले जनकपुरधामको बजार व्यवसाय तथा आर्थिक स्थितिको विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

सो कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष ललित साहबरिष्ठ उपाध्यक्ष मनिष रमण साह, उपाध्यक्ष अम्भु प्रसाद साह, जनकपुरधाम वडा नम्बर ३ का वडाध्यक्ष दिपेन्द्र साह, एमालेको जनकपुरधाम नगर अध्यक्ष सुरेन्द्र भण्डारी, निर्माण व्यवसायी संघ धनुषाका अगुवा जय प्रकाश गुप्ता पप्पु लगायत स्थानिय व्यवसायी, ग्राहक तथा गाडी पारखीहरुको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

परालले छोपिएको अवस्थामा महलाको शव फेला
अन्य

परालले छोपिएको अवस्थामा महलाको शव फेला

6 hours ago
विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका
अन्य

विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका

13 hours ago
कमलामा भूत मेला, तन्त्र साधकहरुले सिद्धि प्राप्त गरे
अन्य

कमलामा भूत मेला, तन्त्र साधकहरुले सिद्धि प्राप्त गरे

1 day ago
नेपाल–भारत सम्बन्धलाई सीमा वारीपारीका व्यक्तिले परिभाषित गर्नु पर्छ
अन्य

नेपाल–भारत सम्बन्धलाई सीमा वारीपारीका व्यक्तिले परिभाषित गर्नु पर्छ

1 day ago
संघियता खारेजीको माग गर्दै जनकपुरधाममा प्रदर्शन
अन्य

संघियता खारेजीको माग गर्दै जनकपुरधाममा प्रदर्शन

1 day ago
बिद्यापती मैथिली र मिथिलाको मात्र नभई देशकै धरोहर : निधि
अन्य

बिद्यापती मैथिली र मिथिलाको मात्र नभई देशकै धरोहर : निधि

3 days ago
चुरे दाेहन हुने विधेयककाे सदनमा विराेध गर्छु : मन्त्री डा.महताे
अन्य

चुरे दाेहन हुने विधेयककाे सदनमा विराेध गर्छु : मन्त्री डा.महताे

3 days ago
कसैको हल्लाको भरमा व्यवस्था परिवर्तन असम्भव छ : निधी
अन्य

कसैको हल्लाको भरमा व्यवस्था परिवर्तन असम्भव छ : निधी

3 days ago
जनकपुर जेसिजको दोस्रो तल्ला भवनको उदघाटन
अन्य

जनकपुर जेसिजको दोस्रो तल्ला भवनको उदघाटन

3 days ago
भाई बहिनीबिचको अगाध स्नेह दर्शाउने पर्व ‘सामा चकेवा
अन्य

भाई बहिनीबिचको अगाध स्नेह दर्शाउने पर्व ‘सामा चकेवा

4 days ago

ताजा समाचार

जनकपुर न्यूरोको सफल उपचारले कार्की र दासले पाए नयाँ जीवन

परालले छोपिएको अवस्थामा महलाको शव फेला

विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका

कमलामा भूत मेला, तन्त्र साधकहरुले सिद्धि प्राप्त गरे

नेपाल–भारत सम्बन्धलाई सीमा वारीपारीका व्यक्तिले परिभाषित गर्नु पर्छ

संघियता खारेजीको माग गर्दै जनकपुरधाममा प्रदर्शन

बिद्यापती मैथिली र मिथिलाको मात्र नभई देशकै धरोहर : निधि

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy