FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result


पछिल्लो २४ घण्टामा प्रदेश २ का ९ जनामा संक्रमण पुष्टी, कुल संक्रमित २७ सय ९० पुग्यो


देशमा २४ घण्टामा थप २ सय २६ मा संक्रमण, कुल १७ सय ९८ पुग्यो

एसपी रिपोर्टर
जनकपुरधाम, असार ५ :
पछिल्लो २४ घण्टामा यस प्रदेश नम्वर २ मा २ महिला र ७ जना पुरुषगरी कुल ९ जना ब्यक्तिहरुमा कोरोना भाईरस सक्रंमित भएको पुष्टि भएको छ । जस अनुसार सप्तरी जिल्लामा १ महिला र ३ जना पुरुष गरी कुल ४ जना र सर्लाही जिल्लामा १ महिला र ४ जना पुरुषगरी ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यस संगै प्रदेश २ मा संक्रमितको संख्या २७ सय ९० पुगेको छ । जस मध्ये दुईजनाको मृत्यु भएको छ भने ७ सय ४० जना निको भएर घर फर्किसकेका छन् ।

सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकी ५० बर्षिय महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ । सोही नगरपालिकाको ११ बर्षिय वालक र १६ बर्षिय किशोर तथा ४० बर्षिय पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । सर्लाही जिल्लाको गोडैता नगरपालिकाका १६ बर्षिय किहोर सहित २० र २३ बर्षका पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । सर्लाही जिल्लाकै चकरघट्टा गाउँपालिकाकी ९ बर्षिय वालिका र १९ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस प्रदेश नम्वर २ बाट पछिल्लो २४ घण्टामा ५७ जना कोरोना संक्रमितहरु उपचार पश्चात डिस्चार्ज भएका छन् । जसमा धनुषा जिल्ला स्थित प्रादेशिक अस्पताल जनकपुर अन्तर्गत लक्ष्मीनिया गाउँपालिकामा रहेको वि.पि. मेमोरियल पोलिटेक्निकल ईन्टिच्यूटको आइसोलेसन कक्षबाट ११ जना पुरुष, सिराहा जिल्ला स्थित सिराहा अस्पताल अन्तर्गतको कोभिड विशेष अस्पतालको आईसोलेसन कक्षबाट ४ जना पुरुष, सप्तरी जिल्ला स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल अन्तर्गतको साईकृष्ण कोभिड १९ अस्पतालको आइसोलेसन कक्षबाट ५ जना पुरुष र सर्लाही जिल्ला मलंगहवा नगरपालिका स्थित सर्लाही जिल्ला अस्पताल अन्तर्गत रहेको अल्पामाई रामनारायण यादव नर्सिङ्ग कलेजको आइसोलेसन कक्षबाट २ महिला र ३५ जना पुरुषगरी कुल ३७ जना कोरोना संक्रमतिहरु उपचार पश्चात डिस्चार्ज भएका छन् ।

योसँगै यस प्रदेश नम्वर २ का ७ सय ४० जना कोरोना संक्रमित ब्यक्तिहरु उपचार पश्चात डिस्चार्ज भइसकेका छन् । पि.सि.आर.परिक्षण मार्फत संक्रमण प्रमाणित भएका सप्तरी जिल्ला गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल अन्तर्गत रहेको राजविराज स्थित साईकृष्ण कोभिड १९ अस्पतालको आइसोलेसन कक्षमा ७ महिला र ८६ जना पुरुषगरी कुल ९३ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । सिराहा जिल्ला सिराहा अस्पताल अन्तर्गत रहेको महेन्द्र गेनाई कोभिड विशेष अस्पतालको आइसोलसन कक्षमा १३ जना पुरुष र २ जना महिला गरि कुल १५ कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

सिराहा जिल्लाकै सिराहा नगरपालिका स्थित सिराहा कोभिड विशेष अस्पतालको आइसोलेसन कक्षमा ३० जना कोरोना संक्रमित पुरुषहरुको उपचार भइरहेको छ । धनुषा जिल्ला जनकपुर स्थित प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड विशेष अस्पतालको आईसोलेसन कक्षमा १ जना पुरुष कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । धनुषा जिल्ला स्थित प्रादेशिक अस्पताल जनकपुर अन्तर्गत लक्ष्मीनिया गाउँपालिकामा रहेको वि.पि. मेमोरियल पोलिटेक्निकल ईन्टिच्यूटको आइसोलेसन कक्षमा ३ जना महिला र ८१ जना पुरुषगरी कुल ८४ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

महोत्तरी जिल्लाको जलेश्वर अस्पताल अन्तर्गतको कोभिड विशेष अस्पतालको आइसोलसन कक्षमा २ जना महिला र ९८ जना पुरुषगरी कुल १०० जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । महोत्तरी जिल्लाकै पिपरा प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको आईसोलेसन कक्षमा २६ जना पुरुष कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । सर्लाही जिल्ला अस्पताल अन्तर्गत मंलगवामा रहेको अल्पामाई रामनारायण यादव नर्सिङ्ग कलेजको आइसोलेसन कक्षमा कोरोना संक्रमित १ सय ७६ जना पुरुष र ५ जना महिलागरी कुल १ सय ८१ जना कोरोना संक्रमितहरुकोे उपचार भइरहेको छ । सर्लाही जिल्लाकै फरहदवा स्वास्थ्य चौकीको आइसोलेसन कक्षमा १४ जना कोरोना संक्रमित पुरुषहरुको उपचार भइरहेको छ ।

रौतहट जिल्ला स्थित चपुर अस्पतालमा २ जना महिला र ३० जना पुरुष गरी ३२ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । रौतहट जिल्ला स्थित गौर नगरपालिकामा रहेको गौर नर्सिङ्ग ईन्स्टिच्यूटको आईसोलेसन कक्षमा २ जना महिला र ४० जना पुरुषगरी कुल ४२ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । रौतहट जिल्लाकै राजपुर फरहदवामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन कक्षमा ११ जना पुरुष र देवाही गोनाही नगरपालिका स्थित जय किसन उच्च माध्यमिक विद्यालयको आइसोलेसनमा २ जना महिला र १ सय ९ जना पुरुषगरी कुल १ सय ११ जना कोरोना संक्रमितहरुको उपचार भईरहेको छ । रौतहड जिल्लाकै गरुडा नगरपालिकामा रहेको नेपाल प्रहरी विद्यालयमा ७३ जना पुरुष कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

बारा जिल्लाको कलैया अस्पताल अन्तर्गत रहेको कोभिड विशेष अस्पतालको आइसोलेसन कक्षमा २ जना महिला १५ जना पुरुषगरी कुल १७ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । पर्सा जिल्लामा नारायणी अस्पताल अन्तर्गत रहेको कोभिड १९ बिषेश अस्पताल गण्डक अस्पतालमा ३५ जना पुरुष र ७ जना महिलागरी कुल ४२ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । त्यसैगरी सिराहा जिल्ला सिराहा नगरपालिका स्थित सिराहा कोभिड विशेष अस्पताल सिराहामा १४ जना र प्रादेशिक अस्पताल जनकपुर अन्तर्गत रहेको कोभिड १९ विशेष अस्पतालमा ३ जना गरी कुल १७ जना कोरोना आसंकीत बिरामीहरुको उपचार भइरहेको छ ।



फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि
एस.पी. खबर विशेष

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

1 hour ago
कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु
एस.पी. खबर विशेष

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

1 hour ago
जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती
एस.पी. खबर विशेष

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

2 hours ago
गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना
अन्य

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

3 hours ago
उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार
मधेश प्रदेश

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

1 day ago
सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव
एस.पी. खबर विशेष

सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव

1 day ago
लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता
एस.पी. खबर विशेष

लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता

1 day ago
जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो
एस.पी. खबर विशेष

जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो

2 days ago
हिजो ईन्द्रदेवलाई मेयर साहले भनेका थिए, ‘किया रुसल छि ? वर्षा दियौं’ (भिडियो)
एस.पी. खबर विशेष

हिजो ईन्द्रदेवलाई मेयर साहले भनेका थिए, ‘किया रुसल छि ? वर्षा दियौं’ (भिडियो)

2 days ago
हल्ला गरिए जस्तो देशको अर्थतन्त्र छैन, अफवाह नफैलाउँ : अर्थमन्त्री महत
आर्थिक

हल्ला गरिए जस्तो देशको अर्थतन्त्र छैन, अफवाह नफैलाउँ : अर्थमन्त्री महत

2 days ago

ताजा समाचार

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव

लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता


स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy