FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

मन्त्रालयले किन लुकायो अस्पतालबाट डिस्चार्ज हुने १ हजार ७१ जनाको तथ्यांक ?

मन्त्रालयले किन लुकायो अस्पतालबाट डिस्चार्ज हुने १ हजार ७१ जनाको तथ्यांक ?

काठमाण्डौं, असार ४ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट निको हुनेको तथ्यांक लुकाएको भेटिएको छ । मन्त्रालयले कोरोना संक्रमण जितेर अस्पतालबाट डिस्चार्ज हुने १ हजार ७१ जनाको तथ्यांक लुकाएको देखिएको छ ।

मन्त्रालयले हरेक दिन कोरोना ब्रिफङ गर्दै वेवसाइट, फेसबुक र भाइबरबाट समेत कोरोना संक्रमणको अवस्थाबारे जानकारी दिने गरेको छ । मन्त्रालयको झैं सात वटै प्रदेशका सामाजिक विकास मन्त्रालयले पनि कोरोना सम्बन्धि तथ्यांक सार्वजनिक गर्दै आएका छन् ।

सात प्रदेशका सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयको तथ्यांक केलाउँदा डिस्चार्ज हुनेको तथ्यांक १ हजार ७१ ले फरक देखिएको छ । सातै प्रदेशका सामाजिक विकास मन्त्रालयहरुको तथ्यांक जोड्दा हालसम्म २ हजार २ सय ५७ जना कोरोना संक्रमित डिस्चार्ज भएको देखिन्छ। तर, स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भने १ हजार १ सय ८६ जना मात्रै डिस्चार्ज भएको उल्लेख छ ।

केही समय यता नेपालमा कोरोना संक्रमण तिव्ररुपमा बढिरहेको छ । हालसम्म ७४ जिल्लामा ७ हजार ८४८ जना संक्रमित भेटिएका छन् । जसमध्ये २२ जनाको निधन भइसकेको छ । संक्रमितको संख्या बढिरहँदा निको हुनेको संख्या भने धिमा छ। अझ प्रदेश र केन्द्र सरकारको तथ्यांक नै फरक हुँदा अन्योल थपिएको छ ।

यसले केन्द्र र प्रदेश सरकारबीचको समन्वय कति फितलो छ भने समेत पुष्टि गरेको छ । महामारीसँग जुध्न केन्द्र, प्रदेश र स्थानीय तहबीच बलियो समन्वय हुनुपर्ने हो । तीन तहको बलियो सहकार्य र समन्वय हुँदा मात्रै कोरोना रोकथाम तथा न्यूनीकरणमा प्रभाकारी काम हुन सक्छ । तर, डिस्चार्ज हुनेको संख्यामै ठूलो खाडल देखिनुले हाम्रा सरकारबीचको समन्वयको अवस्थालाई उदांगो पारेको छ ।

हेर्नुहोस् डिस्चार्ज हुनेको तथ्यांक

प्रदेश १ : २२४ जना
प्रदेश २ : ६८३ जना
वागमती प्रदेश : ५० जना
गण्डकी प्रदेश : २२ जना
प्रदेश ५ : ७४४ जना
कर्णाली प्रदेशा : ५०४ जना
सुदरपश्चिम प्रदेश : ३० जना
जम्मा : २२५७ जना

स्रोतः सात वटै प्रदेश सरकारका सामाजिक विकास मन्त्रालय

सभार : काठमाण्डु प्रेस डटकम

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……
एस.पी. खबर विशेष

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

5 hours ago
प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९
एस.पी. खबर विशेष

प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९

7 hours ago
जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित
एस.पी. खबर विशेष

जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित

9 hours ago
बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?
एस.पी. खबर विशेष

बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?

1 day ago
जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण
एस.पी. खबर विशेष

जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण

1 day ago
युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान
अन्य

युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान

2 days ago
नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा
मधेश प्रदेश

नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा

2 days ago
चिकित्सकले ‘सेवा परमो धर्म’ मनन गर्नुपर्दछ : प्रदेश प्रमुख मिश्र
एस.पी. खबर विशेष

चिकित्सकले ‘सेवा परमो धर्म’ मनन गर्नुपर्दछ : प्रदेश प्रमुख मिश्र

2 days ago
ऐनका सबै कुरा अहिले नै भनियो भने तपाईहरु भाग्नु हुन्छ : मन्त्री मोदी
एस.पी. खबर विशेष

ऐनका सबै कुरा अहिले नै भनियो भने तपाईहरु भाग्नु हुन्छ : मन्त्री मोदी

2 days ago
अन्तर कलेज क्रिकेट प्रतियोगिता अन्तरगत मैत्रीपूर्ण खेलहरु सम्पन्न
एस.पी. खबर विशेष

अन्तर कलेज क्रिकेट प्रतियोगिता अन्तरगत मैत्रीपूर्ण खेलहरु सम्पन्न

3 days ago

ताजा समाचार

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९

जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित

बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?

जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण

युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान

नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy